ताजा अपडेट
हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको धर्ना
- 6 बर्ष, 9 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
बेनी २५ चैत । हिन्दुराष्ट्रको माग गर्दै सोमबार बेनीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु धर्नामा बसेका छन् ।बेनीको दुरसञ्चार चोकमा दिउँसो १ देखि २ बजेसम्म राप्रपाका नेता कार्यकर्ताहरु धर्ना बसेका थिए । धर्नापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय उपाध्यक्ष भिमप्रसाद गौचनले नेपालको पहिचान र बुहसंख्यक जनताले मान्ने हिन्दु धर्मको... पुरा पढ्नुहोस
खोपको पहुँच बढाउने बेनी नगरपालिकाको योजना
- 6 बर्ष, 9 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
बेनी २५ चैत । बेनी नगरपालिकाले बालबालिकाको खोप सेवामा पहुँच बढाउने र छुट्ने दर घटाउन योजना बनाएको छ ।नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार र सोमबार बेनीमा भएको पूर्ण खोप नगरपालिका सुनिश्चितता र दिगोपनाका लागि नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा योजना तयार पारिएको हो । म्याग्दीलाई तीन वर्षअघि पूर्णखोप युक्त जिल्ला घोषणा गरिएको... पुरा पढ्नुहोस
नेकपा रघुगंगाको अध्यक्षमा कार्की, सचिबमा भण्डारी चयन
- 6 बर्ष, 9 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
कमल खत्री म्याग्दी, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगाको अध्यक्षमा प्रेम बहादुर कार्की (दिपक) र सचिबमा हरि भण्डारी चयन हुनुभएको छ । आईतवार सम्पन्न नेकपाको रघुगंगा र वडाहरुको संयुक्त संयन्त्रको विस्तारित बैठकले सर्वसम्मत रुपमा ५१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । अध्यक्ष कार्की पूर्व एमाले र सचिब... पुरा पढ्नुहोस
अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’
- 6 बर्ष, 9 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
बाबियाचौर २५ चैत । म्याग्दीको मंगला गाउँपालिका ५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, ढाड र हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरेर फिजियोथेरापी सेवा सञ्चालन गरिएको हो । सेवा सञ्चालनका लागि अन्तराष्ट्रिय नेपाल फेलोशिप (आइएनएफ)को समुदायमा आधारित पुनःस्थापना... पुरा पढ्नुहोस
बरंजामा बाढीको बितण्डा
- 6 बर्ष, 9 महिना अगाडि
- २५ चैत्र २०७५, सोमबार
म्याग्दी २५ चैत । बाढीका कारण म्याग्दीको मंगला गाउँपालिका ४ मा सडक र खानेपानी आयोजना अवरुद्ध भएको छ । बर्षासंगै असिनाका कारण गाउँपालिकाको ३ र ४ नम्बर वडामा पर्ने बरंजामा खेतीबालीमा समेत क्षति पु¥याएको छ ।बर्षापछि खोल्सामा आएको बाढीले सडक र खानेपानीको पाइप बगाएको छ । बरंजा देखि दुर्दी, भित्रीवन,... पुरा पढ्नुहोस
भलिबलको उपाधी भगवतीलाई
- 6 बर्ष, 9 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
म्याग्दी २४ चैत । न्यु जेनेरेशन युवा क्लव सिजलगाँउले आयोजना गरेको विविध खेलकुद तथा सास्कृतिक कार्यक्तमा भलिबलको उपाधी भगवती युवा क्लवले जितेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिजलगाउँमा आयोजित मेलामा आयोजकलाई पराजित गर्दै भगवती युवा क्लवले उपाधी जितेको हो । साविक वडास्तरीय रुपमा आयोजना गरेको भलिबल प्रतियोगितामा १३ टिमको सहभागिता... पुरा पढ्नुहोस
विपन्न परिवारलाई लत्ताकपडा र आर्थिक सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
म्याग्दी २४ चैत । म्याग्दीको विकट धवलागिरी गाउँपालिका २ लुलाङ(नयाँ वन)का विपन्न परिवारलाई लत्ताकपडा तथा आर्थिक सहयोग प्राप्त भएको छ । स्थानिय सामाजिक अभियान्ता अनिल ब्ुढा मगरको संयोजकत्वमा स्वदेश तथा विभिन्न देशमा कार्यरत नेपालीहरुबाट संकलित ४९ हजार रुपैयाँ नगद सहित लत्ताकपडा तथा गाउँपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको कुखुराको चल्ला हस्तान्तरण... पुरा पढ्नुहोस
कांग्रेस गुटबन्दी घेरामा प¥यो : नेता आचार्य
- 6 बर्ष, 9 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
म्याग्दी, २४ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई आईतवार सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको गुटबन्दीका कारण कांग्रेसले विगतदेखी ठुलो क्षती व्यहोर्दै आइरहेको... पुरा पढ्नुहोस
बेलढुङ्गाको पर्यटन प्रर्वद्धनको लागि जेसिज
- 6 बर्ष, 9 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
ताकम २३ चैत । म्याग्दी जेसिजले बेनी नगरपालिका– ३ स्थित रहेको पर्यटकियस्थल बेलढुङ्गामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । जेसिजले बेलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि सूचना बोर्ड स्थापना गरेको छ ।म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाकाे नेतृत्वमा पुगेको टोलीले स्थापना गरेको बोर्डको अनावरण बेनी नगरपालिका –३ का वडा अध्यक्ष पदम पुनले गरेका... पुरा पढ्नुहोस
मुनामा पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषण कला तालिम सम्पन्न (फोटो फिचर)
- 6 बर्ष, 9 महिना अगाडि
- २४ चैत्र २०७५, आईतवार
म्याग्दी, २४ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनामा सञ्चालित पत्रकारिता पुनर्ताजगी एवम् उद्घोषणकला तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा भएको दुई दिने तालिम शनिबार सम्पन्न भएको हो । तालिममा गाउँपालिकाका ७ वटै वडाका ३५ जनाको सहभागिता रहेको... पुरा पढ्नुहोस