ताजा अपडेट
कलेजो र ५३ औं पटक रक्तदान गर्ने दाइ चन्द्र र भाइ सुरज केसी
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
धु्रबसागर शर्मा म्याग्दी, २२ माघ । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्,देवतालाई पुज्छन्,दान गर्छन र आत्मसन्तुटि लिने गर्दछन् । तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरिरको अङ्ग, झन त्यसमा पनि आफ्नो कलेजो र ५३ पटकसम्म रक्तदान गरेर अरुको जीवन बचाउने मानिसहरु भने विरलै पाइन्छन् । यिनै विरलै पाइने मानिसहरु मध्येका दुई भाइ... पुरा पढ्नुहोस
म्याग्दीका सामुदायिक वनमा बैज्ञानिक वन ब्यवस्थापन आवश्यक
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
म्याग्दी, २२ माघ । दिगो वन ब्यवस्थापन, रोजगारी र आम्दानी बृद्धि गर्नका लागि म्याग्दीका सामुदायिक वनमा बैज्ञानिक ब्यवस्थापन आवश्यक देखिएको छ। डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा दिगो बैज्ञानिक वन ब्यवस्थापन सुरु गरेका विभिन्न जिल्लामा गरिएको अवलोकनले म्याग्दीमा आवश्यक देखिएको हो । वैज्ञानिक वन ब्यवस्थापन सम्वन्धि अन्तर जिल्ला अध्ययन अवलोकन भ्रमणमा... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडक आयोजना धमाधम
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
म्याग्दी, २२ माघ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ७० र ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सात वटा प्याकेजमा सञ्चालित जोमसोम–कोरला सडकको छोसेर–कोरला खण्डको... पुरा पढ्नुहोस
घर बनाएपनि अनुदान नपाएको भुकम्प पिडितको गुनासो
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
सन्तोष गौतम बेनी, २२ माघ । म्याग्दीका भुकम्प पिडितहरुले निजी आवास पुननिर्माण गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत सरकारले उपलब्ध गराउने अनुदान नपाएको गुनासो गरेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइले बेनी नगरपालिका र नेपाल पत्रकार महासंघ सँगको समन्वयमा मंगलबार बेनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भुकम्प पिडितहरुले झञ्जटिलो प्रक्रियाका... पुरा पढ्नुहोस
ओखरबोटमा खानेपानी आयोजना निर्माण
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
सन्तोष गौतम बेनी, २२ माघ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा डिल्लीखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ । गाउँपालिका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत आयोजना निर्माण भएको हो । आयोजनाको मंगलबार तेस्रो अनुगमन तथा सामाजिक परिक्षणका साथै उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस
वौद्धिक अपाङ्गता स्रोत कक्षालाई सहयोग
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
समिर रोका बगुवाखोला, २२ माघ । बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षालाई मंगलबार खेलकुदका सामग्री सहयोग प्राप्त भएको छ । अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले वौद्धिक अपाङ्ग विद्यार्थीहरुका लागि चार थान... पुरा पढ्नुहोस
निशूल्क शैक्षिक सामग्रीको व्यवस्था
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
बेनी २२ माघ । बेनी नगरपालिका १० पात्लेखेतको अनदेमा रहेको बराह आधारभूत विद्यालयलका विद्यार्थीहरुलाई एक व्यक्तिले निशूल्क शैक्षिक सामग्रीको व्यवस्था मिलाएका छन् । वाखेत घर भई हाल काठमाडौमा बसोबास गर्दै आउनुभएका भारतीय सेनाका सुवेदार प्रकाश पुनले विद्यालयका संस्थापक स्वर्गीय बुवा गम्मरबहादुर पुनको नाममा एक वर्षका लागि विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध... पुरा पढ्नुहोस
सार्वजनिक जग्गाको खोजि गर्दै रघुगंगा गाउँपालिका
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
बेनी, २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सार्वजनिक जग्गाको खोजी गर्ने भएको छ । गाउँपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासा आएपछि गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको पहिचानको लागि गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाको संयोजकत्वमा समिति गठन गरेको हो । प्रमुख प्रशासकिय अधिकृत थापाको संयोजकत्वमा मालपोत अधिकृत,... पुरा पढ्नुहोस
चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
सिजन रोका बाबियाचौर २२ मघ । चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ । सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा ‘शैक्षिक गुणस्तरको आधार तयार पार्दैछौ’: अध्यक्ष सुवेदी
- 6 बर्ष, 7 दिन अगाडि
- २२ माघ २०७५, मंगलवार
वि.स २०४८ मा समुदायको अगुवाईमा बेनीमा स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्लो समय केही सुधारको कामहरु भएका छन् । उच्च शिक्षा प्रदान गर्ने जिल्लाकै अग्रणी शैक्षिक संस्थाका हिसाबले म्याग्दी क्याम्पसले गुणस्तर सुधारको पहल गरेको छ । मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायमा कक्षा ११ देखि स्नातक तथा व्यवस्थापन संकायमा स्नाकोत्तर... पुरा पढ्नुहोस