ताजा अपडेट
बालबिवाह न्युनिकरण सम्बन्धी अन्तरक्रिया
- 6 बर्ष, 5 महिना अगाडि
- १५ भाद्र २०७६, आईतवार
बेनी, १५ भदौ । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार बालबिवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पलान इन्टरनेशनलको आर्थिक सहयोग र अन्तर धार्मिक सञ्जाल म्याग्दीको आयोजना तथा सिविन नेपालको संयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बालबिवाहको कारण, असर र न्युनीकरणका उपायको विषयमा अन्तरक्रिया गरिएको थियो । सहभागीहरुले कतिपय... पुरा पढ्नुहोस
बेसाहारा वृद्धाको घर निर्माणका लागि सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- १५ भाद्र २०७६, आईतवार
बेनी, १५ भदौ । लायन्स क्लव अफ बेनी पिस सिटीले बेसाहरा वृद्धालाई घर निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।बेनी नगरपालिका–१ रत्नेचौरकी हिरामती कामीको घर पुननिर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको हो । क्लवका अध्यक्ष नरेश श्रेष्ठ लगायत पदाधीकारीहरुले शनिबार बेनीमा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा मार्फत वडा अध्यक्ष... पुरा पढ्नुहोस
छात्रा फुटबलको उपाधी माउन्टलाई
- 6 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
बेनी, १४ भदौ । न्यु दोभान युवा क्लबले आयोजना गरेको प्रथम अन्तर मावि नाइन ए साइड छात्रा फुटबल प्रतियोगिताको उपाधि बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ । क्लवका पूर्व अध्यक्ष स्वर्गीय अनन्त गिरीको स्मृतिमा आयोजित प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस दृतीय भएको छ । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषद्धारा १ सय २९ जना विरामीको उपचारमा सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
म्याग्दी, १४ भदौँ । ओमकुमारी शान्ति कोषले हालसम्म १ सय २९ जना विरामीको उपचारमा सहयोग गरेको छ । शनिबार बेनीमा भएको कोषको पाचाँै साधारण सभा तथा तेस्रो अधिवेशनमा १सय २९ जना विरामीहरुको लागि १ करोड ८९ लाख ८२ हजार ८४७ रुपैयाँ आर्थिक संकलन गर्दै उपचारमा सहयोग गरिएको जानकारी गराएका... पुरा पढ्नुहोस
ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
म्याग्दी १४ भदौ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा पुनः राजेश शाक्य चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संस्थाको पाँचौ साधारण सभा तथा तेस्रो अधिबेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्यको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । अधिबेशनबाट प्रथम उपाध्यक्षमा हरिकृष्ण गौतम, द्धितिय उपाध्यक्षमा खम... पुरा पढ्नुहोस
ग्रामीण अर्थतन्त्र निचोर्दै बेनीका नीजि शिक्षालय
- 6 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
सागर भण्डारी बहस एक तथ्याङ्किक परिकल्पनाबाट सुरु गरौँ । बेनीबजार (वारी र पारी बेनी)मा ७ नीजि शिक्षालय छन् र यहाँ करिव बेनी बाहिरबाट आएका करिव ७ हजार विद्यार्थी अध्ययन गर्छन । प्रति विद्यार्थी मासिक विद्यालय शूल्क/भर्ना शुल्क/ स्टेशनरी तथा अन्य शूल्क गरेर औसतमा मासिक रु १५ सयको हिसाव गर्दा बार्षिक... पुरा पढ्नुहोस
सिर्पालीको “पहिलो नजरमा प्रेम “
- 6 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
त्यही दिन देखि हो जब तिमिलाई त्यो रमझममा अरु भन्दा भिन्न देखे त्यही दिन देखिनै हो मैले हजारौ भिडमा तिम्रै तस्बिर देख्न थालेको पनि लगभग दशक नै भएछ आस न हो जब तिम्रो तस्बिर मेरो क्यान्भासमा रंगहरु सङ्ग लत्पतिदै कोर्ने मेरो मन हो त्यति बेला नै सुर्यमा ग्रहण लागेर अन्धकार... पुरा पढ्नुहोस
मुक्तिधाम माविमा खुला तीज गीत प्रतियोगिता, गीतमा अधिकार र कर्तव्यका कुरा (भिडियो सहित)
- 6 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुुक्तिधाम माध्यमिक विद्यालयमा हरितालिका गीजको अवसरमा खुला तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=OHt40MKBC_c&feature=youtu.be विद्यालयको कक्षा ११ र १२ का विद्यार्थाीद्धारा आयोजित प्रतियोगितामा नर्थस्टार इंलीस बोडिङ स्कुल प्रथम, रघुगंगा मावि द्धितिय, जनकल्याण आमा समुह तृतिय र मुक्तिधाम मावि सान्त्वना हुन... पुरा पढ्नुहोस
मौवाफाँटमा तीज गीत प्रतियोगिता , गीत मार्फत पोखिए वेदना र भावना (भिडियो सहित)
- 6 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७६, शनिबार
https://www.youtube.com/watch?v=a4y4Q1kFu-Y&feature=youtu.be म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा पवित्र आमा समुहले आयोजना गरेको प्रतियोगीतामा मुक्तिधाम माविको समुह प्रथम भएका छन् । ९ समुहले सहभागीता जनाएको प्रतियोगीतामा पवित्र आमा समुह द्धितिय, फुलवारी आमा समुह तृतिय र... पुरा पढ्नुहोस
जग्गा विवादले दाना–खुर्कोट प्रसारण लाइन निर्माण रोकियो
- 6 बर्ष, 5 महिना अगाडि
- १३ भाद्र २०७६, शुक्रबार
सन्तोष गौतम म्याग्दी १३ भदौ । कालीगण्डकी करिडोर अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ । अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले अवरोध र्पुयाएका हुन् । आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन निर्माण रोकिँदा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ... पुरा पढ्नुहोस