रत्नेचौरको फाँटमा धान झुलेको छ………. ! (फोटो कथा)
- ७ कार्तिक २०७६, बिहीबार
- 4123 पटक पढिएको
म्याग्दी ७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा लटरम्म फलको धानबाली । रत्नेचौरको सम्मो फाँटमा गरिएको धान खेतिले यस क्षेत्रको सुन्दरता समेत बढाएको छ । यहाँबाट धवलागिरी हिमालको मनोरम दृष्य समेत अवलोकन गर्न सकिन्छ ।
म्याग्दी र बागलुङको सिधा सम्पर्क जोड्ने बेनी–बागलुङ सडक छेवैमा रहेको रत्नेचौरको धान खेतका फाँटमा आधुनिक घरहरु समेत निर्माण हुन थालेका छन् । तस्बिर :कमल खत्री / म्याग्दीअनलाईन डटकम