ताजा अपडेट

दिवंगतको स्मृतिमा अन्नक्षेत्रलाई सहयोग

  बेनी ८ जेठ । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई एक परिवारले दिवंगत आफन्तको पुण्य स्मृतिमा खाद्यान्न र नगद सहयोग गरेका छन् ।धवलागिरी गाउँपालिका ७ ताकमकी स्वर्गीय खगेश्वरी आचार्यको पुण्य स्मृतीमा उहाँका श्रीमान दण्डपानी आचार्य र परिवारले गलेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको... पुरा पढ्नुहोस

जिल्ला समन्वय समितिद्धारा जिल्लाव्यापि अनुगमन सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी, ८  जेठ । जिल्ला समन्वय समिति म्याग्दीले जिल्लामा सञ्चालित विकास निर्माण योजनाहरुको अनुगमन सुरु गरेको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार मार्फत चालु आर्थिक बर्ष २०७५/०७६ मा सञ्चालित विकास निर्माण योजनाहरुको जिससले अनुगमन सुरु गरेको हो । प्रदेश र संघिय सरकार मार्फत बजेट विनियोजन भएका... पुरा पढ्नुहोस

बिम र निस्कोटमा नेकपाको सपथ

  बेनी ८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिकाको बिम र निस्कोटमा पूर्ण बैठक सम्पन्न भएको छ । बिममा मंगलबार र निस्कोटमा सोमबार भएको वडा संगठन कमिटिको पूर्ण बैठकमा जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ गराइएको छ । बिममा वडा कमिटिका अध्यक्ष बुद्धीबहादुर... पुरा पढ्नुहोस

दग्नाममा लिंगो जुधाई (फोटोफिचर)

  म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीतामा कान्छी गाउँको अग्लो रहेकाे थियो । गैरी गाउँ र कान्छी गाउँको लिंगो जुधाईमा अग्लो कान्छी गाउँको भएपनि... पुरा पढ्नुहोस

मालिकामा बाल सञ्जालको अध्यक्षमा गौतम चयन

साधन राम्जाली म्याग्दी, ७ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो । उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति... पुरा पढ्नुहोस

अर्जमका मगर समुदायको भुमेपुजा (फोटो कथा)

म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका १ अर्जममा रहेका मगर समुदायले भुमे पुजा गर्न सुरु गरेका छन् । मंगलवार विविध परम्परागत विधि अनुसार भुमे पुजा गरिएको छ । सोमबार घरघरमा पितृकार्य गरेपछि मंगलवार भुमेबराह थानमा भुमे पुजा गरिएको बेनपा–१ का वडा सदस्य ताराप्रसाद थापा मगरले जानकारी दिए ।  उनका... पुरा पढ्नुहोस

झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ

म्याग्दी ७ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका वडा कमिटिलाई सपथ ग्रहण गराइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि वडास्तरमा समेत एकता गरि गठन भएको नेकपाको वडा कमिटीलाई मंगलवार सपथ खुवाइएको हो । झिँमा नेकपाको वडा कमिटि अध्यक्ष पदम शेरपुञ्जा र... पुरा पढ्नुहोस

पाँचथरमा ९ जनाको विभत्स हत्या

पाँचथर ७ जेठ । पाँचथरको ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् ।पाँचथर मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१... पुरा पढ्नुहोस

एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा म्याग्दीका अमर छन्त्याल विजयी

म्याग्दी, ७ जेठ । एनआरएनए अमेरिकाको बोर्ड अफ् डाईरेक्टरमा म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका अमर छन्त्याल विजयी हुनुभएको छ ।  छन्त्यालले १८७६ मत ल्याएर सो पदमा बिजयी हुनुभएको हो । स्वतन्त्र रुपमा उमेद्वारी दिएर बिजयी हुनुभएका नवनिर्वाचित बोर्ड अफ डाइरेक्टर छन्त्यालले आफ्नो पदीय जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्न आफु प्रतिबद्ध रहेको प्रतिबद्धता... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा म्याग्दीमै पहिलो शैक्षिक महोत्सव हुँदै ( भिडियो सहित)

कमल  खत्री म्याग्दी, ६ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले जिल्लामै पहिलो शैक्षिक महोत्सव आयोजना गरेको छ । यहि जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने चार दिने शैक्षिक महोत्सवको तयारीलाई तिब्र पारिएको छ । सोमबार बेनीमा पत्रकार सम्मेलन गरि विद्यालयले शैक्षिक क्षेत्रलाई मात्रै समेटेर नयाँ अभ्यासको रुपमा... पुरा पढ्नुहोस