ताजा अपडेट

अपडेटः दुर्घटनामा घाईते तीनजनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो (भिडियो सहित)

बेनी १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा परि घाईते भएका तीन जनालाई उपचारको लागि काठमाण्डौ लगिएको छ । https://www.youtube.com/watch?v=KyZXAEayYYI&feature=youtu.be रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो... पुरा पढ्नुहोस

बोलेरो जिप दुर्घटनामा चालक सहित तीन इन्जिनियर घाईते

म्याग्दी १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा चार जना घाईते भएका छन् । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा चालक र तीन इन्जिनियर... पुरा पढ्नुहोस

डेङ्गुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु (फोटो फिचर)

बेनी, १७ भदौ । डुङ्गु रोगबाट बच्न म्याग्दीमा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र स्थानीय तहको साझेदारीमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरि नष्ट र जनचेतना अभिवृद्धीको कार्यक्रम सुरु गरेका हुन् । बेनी नगरपालिकाको संयोजमा मंगलबार बेनी बजारका जोखिमयुक्त ठाउँको सरसफाई र... पुरा पढ्नुहोस

रत्नेचौरको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना ( फोटो फिचर)

बेनी, १७ भदौ । बेनी नगरपालिका–१ रत्नेचौरको स्वास्थ्य चौकीमा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) स्थापना भएको छ । गाउँकै स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा भएपछि सुत्केरी हुनका लागि बेनी, बागलुङ, कुश्मा, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । अस्पताल पुग्न नसक्ने आर्थिक रुपमा विपन्न समुदायका गर्भवतिहरुलाई घरमै असुरक्षित रुपमा सुत्केरी हुनुपर्ने अवस्थाको... पुरा पढ्नुहोस

बागलुङको नाच्ने डाँडामा तीज महोत्सव,शिक्षित महिला विना समृद्धि असम्भवः मन्त्री पुन

थम्मन थापा गलकोट १७ भदौ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले शिक्षित महिला नभए सम्म समृद्व समाज निर्माण नहुने बताउनु भएको छ । नाच्ने डाँडा संरक्षण समाज गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको नाच्नेडाॅडा तीज महोत्सवको उद्घाटन गदै प्रमुख अतिथि मन्त्रीले यस्तो बताउनु भएको हो । त्यसको लागि... पुरा पढ्नुहोस

सामुदायिक विद्यालयमा सिकाइ सुधारले तान्यो विद्यार्थी

  म्याग्दी, १७ भदौँ । मंगला गाउँपालिका– १ मा रहेको जनआवाज आधारभूत विद्यालयमा विद्यार्थीहरुको चाप बढ्दो छ । जिल्लाको ग्रामिण भेगमा रहेका धेरैजसो सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो क्रममा रहेको सन्दर्भमा यस विद्यालयमा भने विद्यार्थी संख्या सन्तोषजनक रहेको छ । २०६२ सालमा स्थानीय लालीगुराँस बोडिङ स्कुललाई समेत विस्थापन गरेको यस... पुरा पढ्नुहोस

बेनीमा खुला तिज गीत प्रतियोगिता, गितबाटै महिला अधिकार र कर्तव्यका कुरा ( तस्बिर र भिडियो सहित)

म्याग्दी १६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा आयोजित अन्तर आमा समुह स्तरीय खुल्ला तिज गीत प्रतियोगितामा नवज्योति आमा समुह मंगला–५ अर्मन बिजयी भएका छन् । हरितालिका तिजको अवसरमा बेनी नगरपाकिलाको आर्थिक सहयोगमा धौलागिरि नाट्य समुहले आयोजना गरेको प्रतियोगितामा विभिन्न १६ टिमलाई पछि पार्दै अर्मनको नवज्योति आमा समुहबाट सहभागी टोली प्रथम... पुरा पढ्नुहोस

ज्ञानप्रकाशका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी, १६ भदौ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो । बालकक्षा देखि ५ कक्षा सम्मका २५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रअ शान्तबहादुर नेपालीले... पुरा पढ्नुहोस

पहाडका कविता

पहाडका कविता एउटा पहाड ( सपनाहरूको) अर्को पहाड ( चुनौतीहरूको) दुई पहाडको फेदिमा ( एउटा मान्छे) लक्ष र भयको तराजुमा (एउटा मान्छे) । दुई बाटा दुई पैताला दुई बिचार तर गन्तव्य एक । पिडाको गण्डकी तर्न नसकेको सपनाको गोरेटो उक्लन नसकेको एउटा मान्छे जो उल्झिएको छ ( माकुरा झै) जो... पुरा पढ्नुहोस

पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने प्रस्ताव

म्याग्दी १६ भदौ  । जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद... पुरा पढ्नुहोस