ताजा अपडेट

दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बृद्धि

म्याग्दी, २१ भाद्र । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बृद्धि गरेको छ । कृषि तथा पशुन्छी विकास मन्त्रालयले भाद्र २१ गते शनिवारदेखि लागू हुने गरी प्रतिलिटर ६ रुपैयाँका दरले दूधको मूल्य बृद्धि गरेको हो ।दुग्ध उत्पादक किसानहरुले पछिल्लो समयमा दाना, चोक्कर लगायतका बस्तुको मूल्य बृद्धि हुँदा दूध उत्पादनको... पुरा पढ्नुहोस

रायाेकाे साग खानुकाे फाइदाँ

  रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो । त्यस्तै रायोको सागबाट पाइने फाइदाहरुलाई हामीले यहाँ प्रस्तुत गरेका... पुरा पढ्नुहोस

भ्रमण वर्ष – २०२० र एकवर्षे कार्ययोजना

रमेश भट्टराई / वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईको एक वर्षे कार्ययोजनाले आर्थिक विकास तथा पर्यटन विकासका धारलाई इङ्गित गरेको छ । ७० वर्ष माथिका नागरिकलाई आन्तरिक हवाईयात्रामा ५० प्रतिशतसम्म छुट दिने योजनाको उद्घोष अवश्य सराहनीय छ । करिब चार महिनाको समयभित्र भ्रमण वर्ष–२०२० लाई सफलीभूत गरेर... पुरा पढ्नुहोस

कालीगण्डकी प्रशारण करिडोरकोे विवादीत बनेको ‘पोखरेबगरमा’ बैकल्पिक मार्गबारे अध्ययन सुरु

कमल खत्री बेनी, २१ भदा । कालीगण्डकी प्रशारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको बैकल्पिक मार्गबारे अध्ययन सुरु गरिएको छ । पोखरेबगरमा स्थानीयले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको स्थानमा अध्ययन सुरु गरिएको हो । आयोजनाको तर्फबाट ५ जना र प्रभावित... पुरा पढ्नुहोस

गरिमा बैङ्कद्धारा पोशाक र शैक्षिक सामग्री वितरण

बेनी, २१ भदौ । गरिमा विकास बैङ्कले शुक्रबार रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माविका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको छ । २५ जना गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई एक÷एक जोडा पोशाक, झोला, कापी र कलम वितरण गरेको हो । सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत सहयोग गरिएको बैङ्कका बरिष्ठ प्रबन्धक अनुमान... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको राजपत्र प्रकाशन

  बेनी, २० भदौ । म्याग्दीको मंगला गाउँपालिकाले राजपत्र प्रकाशन गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि बनाएको ऐन, कानुन राजपत्र मार्फत सार्वजनिक गरेको हो । विनियोजन, आर्थिक २०७६, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७५ लगायत ९ वटा ऐनहरु राजपत्रमा प्रकाशन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

भाद्र २९ मा बेनिमा सुमन गुन्जिने

म्याग्दी २० भदाै । म्याग्दी साहित्यको बिकाशमा निरन्तर लागिरहेको चन्द्र सुर्य साहित्य सञ्चार म्याग्दिले फेरि अर्को गजल धमाका गर्ने भएको छ।।समाज परिबर्तनको सम्बाहक मानिने साहित्य समग्र देशकै परिबर्तनमा कलम द्वारा महत्त्वपूर्ण भुमिका खेल्ने बिषयमा पर्दछ।म्याग्दिको सुन्दर नगरी बेनि बजार स्थित शिखर होटेलमा यहि भाद्र २९ गते बालदिवशको अवसर पारी उक्त... पुरा पढ्नुहोस

नेपाल टेलिकमको नयाँ टावरबाट टुजी र थ्रिजी सञ्चालन, भ्वाईस तथा डाटाको समस्या हट्यो

थम्मन थापा भदौ २० बागलुङ  । नेपाल टेलिकमले गलकोट नगरपालिका ७ मल्मडाॅडामा निर्माण भएको नयाॅ मोवाईल टावरमा आजदेखि सेवा सञ्चालनमा ल्याएको छ । उक्त स्थानमा वि.सं २०७१ साल असोजमा टेलिकमले ८ मिटरको रुफ टावर मार्फत टुजी र २०७३ साल चैत देखि थ्रिजी सेवा सञ्चालनमा ल्याएको थियो । टावरको उचाई कम... पुरा पढ्नुहोस

मुलपानीमा झोलुङ्गे पुल निर्माण

  बेनी, २० भदौ । रघुगंगा गाउँपालिका–६ मुलपानीमा झोलुङ्गे पुल निर्माण भएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रम (टिबीएसयु)को प्राबिधिक र गाउँपालिकाको आर्थिक सहयोगमा ५८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । रु. ३५ लाख ८१ हजार ४६९ हजार को लागतमा निर्माण भएको पुलबाट ५४ घरधुरीका ५९४ जनसंख्या लाभान्वित... पुरा पढ्नुहोस

रुममा कुटपिटबाट लघुवित्तका कर्मचारी घाइते

बेनी २० भदौ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहीबार अज्ञात समूहको कुटपिटबाट लघुवित्त संस्थाकी कर्मचारी घाइते भएकी छिन् । घाइते भएकी नेष्डो नेपाल लघुवित्त कम्पनीको दरवाङ शाखाकी कर्मचारी शुष्मा क्षेत्रीलाई हेलीकप्टरबाट पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार रुममा बचत उठाएर दरवाङ फर्कने क्रममा क्षेत्रीलाई बेली... पुरा पढ्नुहोस