ताजा अपडेट
दरबाङमा १९ जनामा कोरोनाको ¥यापिड टेष्ट , सबैको रिपोर्ट नेगेटिभ
- 5 बर्ष, 3 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
म्याग्दी ३० चैत । म्याग्दीमा सुरु गरिएको कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) आइतवार दरबाङमा गरिएको छ । जिल्लाको मालिका र धवलागिरि गाउँपालिकालाई लक्षित गरि दरबाङमा गरिएको ¥यापिड टेष्टमा १९ जनाको परिक्षण गरिएको र सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको... पुरा पढ्नुहोस
पाखापानीका वडा अध्यक्षको घरबाट गोली बरामद
- 5 बर्ष, 3 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
म्याग्दी ३० चैत । म्याग्दीको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट प्रहरीले बुलेट (गोली) बरामद गरेको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट आइतबार एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक किरनजंग कुँवरले जानकारी दिए । शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह... पुरा पढ्नुहोस
वर्ग संघर्षको नविन आयाम
- 5 बर्ष, 3 महिना अगाडि
- ३० चैत्र २०७६, आईतवार
चन्द्रमान छन्त्याल म्याग्दी ३० चैत । कम्युनिष्टहरु वर्गभेदको पहिचानलाई आफ्नाे मुख्य राजनीतिक चेतको रुपमा लिन्छन् । यसैले वर्ग पक्षधरता र वर्ग विरोधीको रेखाड्ढन गर्दछ । यहि वर्ग चेतको कारण विश्वमा छेडिएको कम्युिनष्ट आन्दोलनहरुको आ–आफ्नै अनुभवका सिकाईहरु छन् । कुनैपनि देशमा भएको राजनीतिक लडाईका सफल अनुभवहरु कुनैपनि अर्को देशमा हुबहु लागु... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोनाको ¥यापिड टेष्ट सुरु, पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ (भिडियो सहित)
- 5 बर्ष, 3 महिना अगाडि
- २९ चैत्र २०७६, शनिबार
कमल खत्री म्याग्दी २९ चैत । म्याग्दीमा कोरोनाको दु्रत परिक्षण (¥यापिड टेष्ट) सुरु गरिएको छ । कोरोनाको संक्रमण फैलिएका देशहरुबाट नेपाल आएकाहरुमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले पहिलो चरणमा प्रवासबाट आएकाहरुमा कोरोनाको ¥यापिड टेष्ट सुरु गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । शनिवार बेनी नगरपालिका क्षेत्रलाई लक्षित गरि गरिएको ¥यापिड... पुरा पढ्नुहोस
बेनी अस्पतालबाट पठाइएका चार जनाकै रिपोर्ट ‘नेगेटिभ’
- 5 बर्ष, 3 महिना अगाडि
- २८ चैत्र २०७६, शुक्रबार
म्याग्दी २८ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा म्याग्दीको बेनी अस्पतालबाट पठाइएका चार जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ भएको छ । शुक्रवार रिपोर्ट आएको बेनीको क्वारेनटाइनमा बसेका हालै भारतबाट आएका एक युवाको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको बेनी अस्पतालले जनाएको छ । बेनी... पुरा पढ्नुहोस
गण्डकी प्रदेशमा विदेशबाट आएका सवैको कोरोना परिक्षण गछौँः मुख्यमन्त्री गुरुङ (भिडियो सहित)
- 5 बर्ष, 3 महिना अगाडि
- २८ चैत्र २०७६, शुक्रबार
बेनी, २८ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न कोरोना परिक्षणलाई प्राथमिकता दिईएको बताउनुभएको छ । कोरोना रोकथामको अबस्थाबारे अवलोकनको लागि शुक्रवार म्याग्दी सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले चैत महिनामा विदेशबाट आएका सबैमा कोरोनाको परिक्षण गर्ने तयारीका साथ अघि... पुरा पढ्नुहोस
कोरोनाको कारण कतारमा समस्यामा पर्ने म्याग्देलीलाई मोना कतारको साथ
- 5 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
दोहा २७ चैत । मोना कतारले कोरोना तथा कुनै पनी कारणले कतारमा बिचल्लिमा परेका जो कोही म्याग्देलिलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । कतारमा रहेका म्याग्देलीहरुलाई लक्षित गरि मोना कतारले जारी गरेको सुचनाका आधारमा कतारमा अप्ठ्यारोमा परेका म्याग्देलीहरु सम्पर्कमा आउन थालेको मोना कतारले जनाएको छ । मंगला गाउपालिका ३... पुरा पढ्नुहोस
पर्वतको वारीबेनीमा ग्याँसमा कालोबजारी गर्ने एक व्यावसायी पक्राउ
- 5 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
पर्वत २७ चैत । पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा एक व्यवसायिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो । वारिवेनीमा सञ्चालित दिप्सन... पुरा पढ्नुहोस
म्याग्दीमा फोनबाटै विद्युतको मिटर रिडिङ सुरु
- 5 बर्ष, 3 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
म्याग्दी, २७ चैत । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले फोनबाटै विद्युतको मिटर रिडिङ गर्न थालेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाईरस रोकथामका लागि जारी लकडाउन (बन्दाबन्दी) कारण घरघरमा पुग्न नसक्ने अवस्था आएपछि मिटर रिडिङ र महशुल संकलनका लागि सूचना प्रबिधिको प्रयोग गरेको हो । केन्द्रका प्रमुख... पुरा पढ्नुहोस
लकडाउनमा भोकभोकै भएका गाइहरुलाइ दानाको ब्यबस्था (तस्बिर /भिडियो)
- 5 बर्ष, 3 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
म्याग्दी २६ चैत । कडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । https://www.youtube.com/watch?v=W60T49iuwgU मंगलबार र बुधवार २ वटा गाई... पुरा पढ्नुहोस