ताजा अपडेट
देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- १५ भाद्र २०७७, सोमबार
देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महिला ३०३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको उनले बताए । यसैगरी काठमाडौं... पुरा पढ्नुहोस
करबाकेलीमा संग्रहालय भवन निर्माण
- 5 बर्ष, 5 महिना अगाडि
- १५ भाद्र २०७७, सोमबार
म्याग्दी, १५ भदौ । परम्परागत सामग्रीको संरक्षणसंगै पर्यटन प्रर्वद्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको काफलडाँडामा करबाकेली संग्रहालय भवन निमार्ण गरिएको छ । करबाकेली संरक्षण समितिको सक्रियतामा सरकारी निकायको सहयोगका साथै चन्दा संकलन गरेर संग्रहालय भवन निर्माण गरेका हुन् । दैनिक जीवन, रितीरिवाज, संस्कृति र रहनसहनमा आधारीत सामग्रीहरु संकलन गरेर राखिने... पुरा पढ्नुहोस
मनमोहक च्यामली आधार शिविर (फोटो कथा)
- 5 बर्ष, 5 महिना अगाडि
- १५ भाद्र २०७७, सोमबार
म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ र धवलागिरि ५ को सिमा क्षेत्रमा पर्ने च्यामली (रुवाचौर) आधार शिविर । कुइनेमंगलेतर्फबाट धवलागिरि हिमालको आधार शिविर जाने पदमार्गले समेटिएको यस क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस सिजनमा यहाँ परम्परागत भेडीगोठ र गाईका गोठहरु रहेका छन् । आँखै अगाडी ठोक्किन आउने धवलागिरि... पुरा पढ्नुहोस
नेपालमा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाकाे मृत्यु
- 5 बर्ष, 5 महिना अगाडि
- १४ भाद्र २०७७, आईतवार
काठमाडौं १४ भदौ। पछिल्लो २४ घण्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जस्मा ३४८ महिला र ८७३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको... पुरा पढ्नुहोस
आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७७, शुक्रबार
म्याग्दी ११ भदौ । माया प्रेमको कथाबस्तुलाई समेटिएको आधुनिक गीत ‘स्पन्दन’को म्युजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीमै छायांकन गरिएको सो म्युजिक भिडियोमा म्याग्देली कलाकार सुनिल बानियाँ र आरती विश्वकर्माको अभिनय रहेको छ । ग्रामिण जिवनशैलि र पारिवारिक सम्बन्धलाई भिडियो मार्फत प्रस्तुत गर्न खोजिएको सो म्युजिक भिडियोको निर्देशन र सम्पादन... पुरा पढ्नुहोस
देशभर ९ सय २७ संक्रमित थपिए
- 5 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७७, शुक्रबार
काठमाडौं । देशभर थप ९२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा ३३४ महिला र ५९३ जना पुरुष रहेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ९२७ संक्रमित थपिएसँगै देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको बताए । यस्तै शुक्रबार काठमाडौंमा ३५० ललितपुरमा ११... पुरा पढ्नुहोस
म्याग्दीका पत्रकार गौतमद्धारा जन्मदिनमा विपन्नलाई सहयोग
- 5 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७७, बिहीबार
अनिल पौडेल म्याग्दी, ११ भदौ । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक विपन्न परिवारका बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ। पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अभिभावकको साहारा गुमाएका बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको... पुरा पढ्नुहोस
बिदेसिनु रहर होइन, बाध्यता नै हो
- 5 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७७, बिहीबार
रत्न प्रजापति अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा राष्ट्रिय युवा परिषद्द्वारा साउन २८ गते बुधबार आयोजित ‘अन्तर्राष्ट्रिय युवा दिवस–२०७७’ मा भिडियो सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन्, “युवा बाध्यतावश विदेश जानु पर्दैन ।” यहींनेर प्रश्न उठ्छ, उसो भए अहिले जो विदेश जानका लागि मरिहत्ते गरिरहेछन्, ती सबै रहरले जान लागेका... पुरा पढ्नुहोस
देशभर थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७७, बिहीबार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९... पुरा पढ्नुहोस
गापाको खादा ग्रहणले आफ्नै अडानबाट चुकिन मुस्ताङकी सिडिओ पौडेल
- 5 बर्ष, 5 महिना अगाडि
- ११ भाद्र २०७७, बिहीबार
म्याग्दी भदौ—११ — एक साता अघि मुस्ताङ आउनु भएकी नवअागन्तुक प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरादेवी पौडेल लगायत प्रशासनको टोलीलाई मुस्ताङको घरपझोङ गाउपालिकाले आफ्नै कार्यालयको कार्यकक्षमा बुधबार एक समारोहकाबीच स्वागत र सम्मान ग¥यो । यसअघि सिडिओ पौडेलले विश्वमै माहामारीको रुपमा विकशित मानव चिन्ताको बिषय बनेको नोवेल कोरोना भाईरस (कोभिड—१९) का कारण... पुरा पढ्नुहोस