ताजा अपडेट

मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

म्याग्दी, २२ जेठ। म्याग्दीको मालिका गाउँपालिकालाइ काठमाडौं स्थित माउण्ट हर्ट नेपालले १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री जुटेको हो । विश्वभर महमारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण र बिरामीको उपचारका लागि सामाग्री गाउँपालिकालाई... पुरा पढ्नुहोस

शुक्रबार ३८ जना कोरोना संक्रमण थपिए

बेनी, २१ जेठ । म्याग्दीमा शुक्रबार ३८ जनामा कोरोना संक्रमित थपिएका छन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ८ जना, रघुगंगामा १ जना, मंगलामा १ जना र जलजलामा २ जना गरी १२ जना संक्रमण पुष्टि भएको हो । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा सबभन्दा बढी रघुगंगा गाउँपालिकामा देखिएको छ ।... पुरा पढ्नुहोस

सांसद थापा कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा

पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो । जनमोर्चाले बिहीबार उनलाई सांसदबाट... पुरा पढ्नुहोस

चुरे विवादमा संघ र प्रदेश आमने सामने

प्रदेश–२ सरकारले गिट्टी बालुवा उत्खनन गरी निकासी गर्ने संघीय सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको नीतिको विरोध गरेको छ । नेपाल सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश–२ बाट ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको सम्पूर्ण भू–भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित रहेको भन्दै प्रदेश सरकारले... पुरा पढ्नुहोस

विश्वकप छनोटमा नेपाल विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१... पुरा पढ्नुहोस

विहिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २० जेठ । म्याग्दीमा विहिबार ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य कार्यालयका अुनसार पीसिआर विधिबाट ३८ एन्टीजेन विधिबाट परिक्षण गर्दा ९ जना गरी ४६ जना संक्रमित थपिएका हुन् । पिसिआर विधिबाट परिक्षण गर्दा बेनी नगरपालिकामा ३७ जना र जलजला गाउँपालिकामा १ जना गरी ३८ जना संक्रमित थपिएका... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको “आपतकालिन कोष”

  म्याग्दी, १९ जेठ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले “आपतकालीन कोष” स्थापना गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा बुधबार बेनी स्थित महासंघको कार्यालयमा बसेको बैठकले प्राकृतिक प्रकोप, दुर्घटना, महामारी र जटिल रोगबाट प्रभावित पत्रकारहरुलाई सघाउने उद्देश्यले कोष स्थापना गरेको हो । स्थापना भएकै दिन बैठकमा सहभागी... पुरा पढ्नुहोस

३४ जनामा कोरोना संक्रमण पुष्टि

  म्याग्दीमा बुधबार ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। पिसिआर विधिबाट ९ जना र एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट २५ जना गरी ३४ जनामा सङ्क्रमित पुष्टि भएका हुन् । पिसिआर विधिबाट गरिएको परिक्षणमा बेनी नगरपालिकामा ३ जना, मालिकामा १ जना , अन्नपूर्णमा २ जना, रघुगंगामा ३ जना गरी ९जनामा संक्रमण... पुरा पढ्नुहोस

अझै पनि रहस्यमय, ‘दरबार हत्या काण्ड’ २० बर्ष पुरा

नेपालमा दरबार हत्या काण्डको बुधबार २० बर्ष पुरा भएको छ । वि.सं २०५८ साल जेठ १९ गते शुक्रबार राती राजा विरेन्द्रको पुरै बंश नै सखाप हुनेगरी भएको त्यो हत्याकाण्ड अझै रहस्यमय छ । २० बर्ष अगाडी आजकै दिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको दरबार हत्याकाण्ड नेपालको ईतिहासकै एक कालो... पुरा पढ्नुहोस

राखु समाज युकेद्धारा कोरोना रोकथाम र उपचारमा ८ लाख ३८ हजार बराबरको सहयोग

म्याग्दी १८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रमा फैलिएको काेरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सघाउन युकेमा रहेका राखुबासीले रु ८ लाख ३८ हजार बढीको सहयोग गरेका छन् । युकेमा रहेका रघुगंगा गाउँपालिका–२ भगवती र वडा नम्बर ३ पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज युकेको पहलमा रघुगंगा गाउँपालिकामा रु... पुरा पढ्नुहोस