ताजा अपडेट

देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय

पाँच राजनीतिक दलकाे  गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।  सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई... पुरा पढ्नुहोस

देउवाले भने- सर्वोच्चले विधिको शासन बचाएको छ

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनर्स्थापना भएर विधिको शासन बचेको बताएका छन्। आज बुढानिलकण्ठस्थित निवासमा पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिएका देउवाले अदालत कसैको धम्कीदेखि नडराउने पनि बताए। फैसलाले स्वतन्त्र न्यायपालिका र संविधान बचाएको देउवाको भनाइ थियो। आजै सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। उनले... पुरा पढ्नुहोस

युवा क्लब संजाल गण्डकीको अध्यक्षमा म्याग्दीका पौडेल चयन

म्याग्दी २८ असार । युवा क्लब सञ्जाल गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका महेश पौडेल चयन हुनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयको अन्तर्गगतको राष्ट्रिय युवा परिषद् मातहतमा स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरमा युवा क्लब सञ्जाल गठन गरिएको छ । भर्चुल माध्ययमबाट गरिएको प्रदेश स्तरको भेलाबाट बेनी नगरपालिका–६ निवासी पौडेल अध्यक्षमा... पुरा पढ्नुहोस

स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा माओबादी केन्द्रको शोकसभा

बेनी, २८ असार । नेकपा माओवादी केन्द्र म्याग्दीले सोमबार स्वर्गीय खिमबहादुर कटुवालको स्मृतिमा बेनीमा शोकसभा गरेको छ । नेकपा माओवादी केन्द्रका युवा नेता तथा गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसी, वाइसीयलका पुर्व जिल्ला संयोजक किशोर केसी र स्वर्गीय सहिद मदन केसीका बुवा खिमबहादुरको असार १७ गते ६४ वर्षको उमेरमा स्वर्गारोहण भएको... पुरा पढ्नुहोस

प्रतिनिधिसभा विघटन बदर, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

काठमाडौं २८ असार । प्रतिनिधिसभा विघटन बदर भएकाे छ । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको... पुरा पढ्नुहोस

पहिरोको चपेटामा परेको धाइरिङको किराखोर बस्ती (फोटो फिचर)

म्याग्दी २८ असार । पर्वतको जलजला गाउँपालिका– ७ धाईरिङको किराखोर बस्ती । भुमिगत पहिरोको कारण यो बस्ती पहिरोको उच्च जोखिममा परेको छ । यहाँका ३१ घरपरिवार पहिरोको कारण विस्थापित भएका छन् । पहिरोले आधा दर्जन बढी घर पूर्ण रुपमा क्षति भएका छन भने अन्य घरहरु समेत पहिरोको जोखिममा परेका छन्... पुरा पढ्नुहोस

पहिरोले तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा क्षति (फोटो फिचर)

म्याग्दी २८ असार । बेनी–जोमसोम सडकखण्ड अन्तर्गगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा पार्किङ गरि राखिएका सवारी साधनमा पहिरोले क्षति पु¥याएको छ । बेनीतर्फ आउने सडक अबरुद्ध बनेपछि गायत्री मन्दिर अगाडीको फराकिलो सडकमा पार्किङ गरि राखिएका ३ बोलेरो, १ पीकअप बोलेरो र एक हाइलक्स गाडीमा क्षति पु¥याएको छ । पहिरोले ३ सवारीमा... पुरा पढ्नुहोस

बेनी नगरपालिकाद्वारा आत्मनिर्भर बनाउन तालिमसंगै प्रविधि सहयोग

  म्याग्दी, २७ असार । बेनी नगरपालिकाले गरिवी निवारणका लागि आयोजित तालिमसगै प्रविधिहरु हस्तान्तरण गरेका छन् । गरिवी निवारण लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत तालिममा सहभागि ५५ जना महिलाहरुलाई सिपसंगै उद्यमी बनाउन प्रविधिमैत्री मेसिनहरु नगरपालिकाले हस्तान्तरण गरेको हो । आईतबार मेयर हरिकुमार श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल र प्रमुख प्रशासकिय... पुरा पढ्नुहोस

म्याग्दीका प्रजिअबाट पत्रकारमाथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग

  म्याग्दी, २७ असार । समाचार संकलनको लागि म्याग्दीको जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकारद्धय धिरनबहादुर खत्री र साधन राम्जाली माथि प्रजिअ गणेशबहादुर अधिकारीले दुब्र्यहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार मञ्च म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रकार राम्जाली र खत्रीलाई समाचार, तस्बिर र दृष्य संकलन गर्न... पुरा पढ्नुहोस

नेकपा म्याग्दीको श्रमशिविर, बगरफाँटको खेत रोपाईमा २० जनाले गरे श्रमदान (तस्बिर सहित)

म्याग्दी २७ असार । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) म्याग्दीले श्रमशिविर सञ्चालन गरेको छ । विप्लप नेतृत्वको नेकपा म्याग्दीले पार्टीलाई जनतासंग जोड्न र उत्पादनलाई प्रोत्साहन गर्न श्रमशिविर मार्फत कृषकहरुलाई सघाउन थालेको हो । शनिवार बेनी नगरपालिका–१ बगरफाँटमा स्थानीय हरि कार्कीको धान रोपाईमा पार्टीका २० जना बढी नेता तथा कार्यकर्ताहरुले... पुरा पढ्नुहोस