ताजा अपडेट
काँग्रेस म्याग्दीको पालिका अधिवेशनमा दुई समूहको कडा प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७८, शुक्रबार
म्याग्दी ८ असोज । नेपाली काँग्रेस म्याग्दीको असोज ९ गते हुन लागेको गाउँपालिका तथा नगरपालिका स्तरीय अधिवेशनमा दुई समूहबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीको केन्द्रमा रहेको संस्थापत र संस्थापन इतर पक्षको गुट समूहकै प्रतिस्पर्धाको रुपमा जिल्लामा समेत प्रभाब देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष मानिने जिल्ला... पुरा पढ्नुहोस
काँग्रेस बेनी नगरको अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको प्यानल घोषणा (भिडियाे र तस्विर सहित )
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७८, शुक्रबार
म्याग्दी ८ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको असोज ९ गते हुने अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको समूहले प्यानल उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि बेनी नगरपालिका–९ घतान निवासी कार्कीले नगर सभापतिमा सहित प्यानल उम्मेदवारी घोषणा गरिएको हो । नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय रहनुभएका... पुरा पढ्नुहोस
धौलागिरि हिमालमा पर्यटक : ‘पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल’
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७८, शुक्रबार
कमल खत्री बेनी, ८ असोज । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्ग ओझेलमा परेको छ । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरु हेलिकोप्टर मार्फत जान थालेपछि धौलागिरि पदमार्ग सुनसान बनेको छ । सरकारले भदौ... पुरा पढ्नुहोस
एनआरएनए अध्यक्षमा अमेरिकामा रहनुभएकी म्याग्दीकी रविना थापाको उम्मेदवारी घोषणा
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७८, बिहीबार
म्याग्दी ७ असोज । म्याग्देली चेली रविना थापाले गैर आवासीय नेपाली संघको अध्यक्षका लागि उम्मेदवारी िदने घाेषणा गर्नुभएकाे छ । अमेरिकामा बस्दै आउनुभएकी अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहनुभएकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको २०२१– २०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा वाइसीएल गठन, अध्यक्षमा विनय पाण्डे
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७८, बिहीबार
म्याग्दी, ७ असोज । म्याग्दीको मंगला गाउँपालिकामा विहिबार विनय पाण्डेको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको ३३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाँचौर भेलाबाट गाउँकमिटीसंगै वडा कमिटी पनि गठन गरिएको छ। मंगला गाउँपालिकाको वडानम्वर १ मा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, वडानम्वर २ मा... पुरा पढ्नुहोस
प्रसिद्ध मुक्तिनाथ मन्दिर असोज १० देखि खुला गरिने
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७८, बिहीबार
मुस्ताङ ७ असोज । आगामी आइतबार (१० असोज) देखि हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी... पुरा पढ्नुहोस
एकीकृत समाजवादीको महासचिवमा भुसाल, रामकुमारी झाँक्री सचिव
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७८, बिहीबार
काठमाण्डाै ७ असाेज । नेकपा (एकीकृत समाजवादी) को महासचिवमा वेदुराम भुसाल चयन भएका छन्। नेकपा एसले आज पदाधिकारी टुंगो लगाएको नेता विरोध खतिवडाले बताए। उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राई चयन भएका छन्। उपमहासचिवमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, र डा. विजय पौडेल छन्। यस्तै सचिवमा... पुरा पढ्नुहोस
अन्नपूर्णका पर्यटकीय क्षेत्र भ्रमणका लागि खुलाइने
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७८, बिहीबार
म्याग्दी ७ असोज । अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् । कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना... पुरा पढ्नुहोस
कालीगण्डकी बचाऔँ अभियान : ‘नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ ६
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७८, बिहीबार
नदीको उद्घोष ————— © प्रज्वल अधिकारी ओरालो झर्दैझर्दै ओरालोको पिँध चुम्नु- मेरो गौरव हो ! पहिचानको सहअस्तित्वको गीत गाउँदैगाउदै विशिष्ट पहिचान निर्माण गर्नु- मेरो संस्कार हो ! मभित्र जीवन्त बाँचेको कालिगडीले तिमीलाई ईश्वर उपहार दिनु- मेरो कला हो ! झर्नु विस्तारित हुनु हो बग्दा हर्षविभोर हुन्छु म जम्नु व्यर्थ हो-... पुरा पढ्नुहोस
काँग्रेसमा धनबाद र डनबाद अन्त्य गर्न नगरसभापतिमा उम्मेदवार बनेको छुः युवा नेता विक्रम बोगटी (भिडियाे)
- wp_days_ago_v3(); ?>
- ६ आश्विन २०७८, बुधबार
म्याग्दी ६ असोज । नेपाली काँग्रेसको बेनी नगरसभापति पदमा उम्मेदवार घोषणा गर्दै युवा नेता विक्रम बोगटी । विद्यार्थी राजनीतिदेखि नै शसक्त रुपमा काँग्रेसमा लाग्नुभएका बोगटीले पार्टीमा मौलाउँदो धनबाद र डनबादको अन्त्य गरि मुल्य, मान्यता, बिचार, इमान र निष्ठाको राजनीतिका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । https://www.youtube.com/watch?v=Y4odKWgrh4E उहाँले काँग्रेसमा धनबाद र... पुरा पढ्नुहोस