ताजा अपडेट
म्याग्दी अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारलाई ७१ लाख बढी भुक्तानी
- 2 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
म्याग्दी, १५ साउन । निर्माण व्यवसायीहरुले समयमै काम नसक्ने र निर्माणधीन संरचना अलपत्र पार्ने नेपालमा नौलो हैन । निर्माण व्यवसायीले भवन अलपत्र पारेपछि भुक्तानी रोकेर कार्वाही समेत भएका छन् । तर म्याग्दीको एक अस्पताल भवन अलपत्र पार्ने निर्माण व्यवसायीलाई सम्झौता भन्दा बढी रकम भुक्तानी गरेको पाइएको छ । म्याग्दीको... पुरा पढ्नुहोस
मङ्गला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ फिर्ता
- 2 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७९, आईतवार
म्याग्दी १४ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्गला गाउँपालिकाले फिर्ता पठाएको छ । मन्त्रालयबाट सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुनका लागि शुक्रबार बाबियाचौरस्थित कार्यालयमा पुग्नुभएको थियो । “साउन ५ गतेको निर्णयानुसार मङ्गला गाउँपालिकामा सरुवा भएको रमनापत्र लिएर... पुरा पढ्नुहोस
‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकको चहलपहल
- 2 बर्ष, 10 महिना अगाडि
- १४ श्रावण २०७९, शनिबार
म्याग्दी, १४ साउन । पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ । पर्यटक केन्द्रित पर्यटन पुर्वाधार निर्माणले ‘लभ्ली हिल’मा आन्तरिक पर्यटकको चहलपहल बढेको हो । बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँमा अवस्थित पर्यटकीयस्थल ‘लभ्ली हिल’ मा दैनिकजसो पर्यटकको उपस्थिति हुने गरेको लभ्ली हिल भ्यू टावर होटलका संचालक मानकाजी... पुरा पढ्नुहोस
मुस्ताङको कागबेनी र खिङगामा टेलिकमको फोरजी सेवा
- 2 बर्ष, 10 महिना अगाडि
- १४ श्रावण २०७९, शनिबार
थम्मन थापा बागलुङ साउन १२ । पछिल्लो समय हिमाल पारीको जिल्ला मुस्ताङ सञ्चार क्षेत्रमा सुगम बन्दै गईरहेको छ । नेपाल टेलिकमले जिल्लाका अधिकांश भु-भागमा मोवाईल सेवा पुराए सँगै जिल्लाले सञ्चारको क्षेत्रमा फडको मार्न सफल भएको हो । टेलिकमले आफनो सेवालाई त्यहाँ तिव्र रुपमा विस्तार गरिरहेको जनाएको छ । पर्यटकीय तथा धार्मिक... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र गलकोट नगरको अध्यक्षमा रेग्मी चयन
- 2 बर्ष, 10 महिना अगाडि
- १४ श्रावण २०७९, शनिबार
बागलुङ साउन १४ । नेकपा माओवादी केन्द्र गलकोट नगर कमिटीले पार्टी नेतृत्वमा जिम्मेवार हेरफेर गरेको छ ।आज दरमखोला एग्रिकल्चर एण्ड अर्गानिक भान्साघर मजुवामा आयोजित बैठकले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरिएको नेकपा माओवादी केन्द्र गलकोट नगर ईन्चार्ज फमलाल निउरेले जानकारी दिनुभयो । जस अन्तर्गत नगर समितीको अध्यक्षमा चन्द्रदत्त रेग्मी, उपाध्यक्षमा विष्णु... पुरा पढ्नुहोस
अगुवा कार्यकर्तालाई प्रशिक्षण
- 2 बर्ष, 11 महिना अगाडि
- १३ श्रावण २०७९, शुक्रबार
म्याग्दी, १३ साउन । नेकपा एमालेका केन्द्रीय कमिटी सचिव एवं पूर्व मन्त्री पद्यमा अर्यालले गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले लोकप्रिय मत पाएको बताउनुभएको छ । एमाले जिल्ला कमिटी म्याग्दीको आयोजनामा भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सचिव अर्यालले स्थानीय तहको निर्वाचनमा सिटका हिसाबले... पुरा पढ्नुहोस
बुढ्यौलीमा एसइई उत्तीर्ण
- 2 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
म्याग्दी १२ साउन । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ । विसं २०७८ को एसइईउत्तीर्ण गरेका बेनीको उज्यालो वैकल्पिक विद्यालयमा अध्ययन गरेका तीन जना प्रौढहरूले इच्छाशक्ति भएमा शिक्षा हासिल गर्न उमेर बाधक नहुने सन्देश दिनुभएको हो । बैसठ्ठी वर्षीया... पुरा पढ्नुहोस
बाढीले पाइप बगाएपछि खानेपानीको हाहाकार
- 2 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
म्याग्दी, १२ साउन । म्याग्दीको दुधेखोलामा यही साउन पहिलो साता आएको बाढीले मुहान पुरेर पाइप बगाएपछि बेनी नगरपालिका–२ बगरफाँट खानेपानीको हाहाकार भएको छ । यसअघि गत असार ९ गते पनि मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढी तथा पहिराले मुहान र पाइप बगाएको थियो । स्थानीयले मुहान मर्मत गरेर नयाँ... पुरा पढ्नुहोस
म्याग्दीका पालिकाबाट ५० हजार बढी फलफुलका विरुवा वितरण,कुन पालिकामा कति दररेटमा विरुवा खरिद भए !
- 2 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
म्याग्दी १२ साउन । हरेक स्थानीय तहमा कृषि क्षेत्रमा विनियोजन भएको बजेटबाट तालिम र प्रविधि हस्तान्तरण संगै फलफुलका विरुवा समेत वितरण हुँदै आएका छन् । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा आर्थिक बर्ष २०७८÷०७९ मा सुन्तला, कागती, टिमुर, ओखर, किवी, आँप, लिची लगायतका ५० हजार बढी फलफुलका विरुवा वितरण... पुरा पढ्नुहोस
म्याग्दीमा एसइई परिक्षा नतिजा, जिल्लाभरमा लिटल गार्डेन, सामुदायिकतर्फ प्रकाश मावि उतकृष्ट
- 2 बर्ष, 11 महिना अगाडि
- १२ श्रावण २०७९, बिहीबार
बेनी, १२ साउन । बुधबार सार्वजनिक भएको एसईई परिक्षामा जिल्लाभरमै सदरमुकाम बेनीस्थित लिटील गार्डेन एकेडेमी प्रथम भएको छ भने सामुदायिक विद्यालयतर्फ सदरमुकाम बेनी स्थित रहेको प्रकाश माविले उतकृष्ट नतिजा लिएका छन् । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सार्वजनिक नतिजा अनुसार साविक धवलागिरी अञ्चलनमा लिटील गार्डेन एकेडमीले प्रथम भएको... पुरा पढ्नुहोस