ताजा अपडेट

शैक्षिक सुधारका लागि जलजला गाउँपालिकाको पहल

लामाखेत, १४ मंसिर । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन गर्न लागेको छ । धेरै स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन गर्दै आएपनि जलजलाले कक्षा ३, ५, ८ र १० का विद्यार्थीहरुको उपलब्ध मापन गर्न पहिलो पटक परिक्षा सञ्चालन गर्न... पुरा पढ्नुहोस

गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने

म्याग्दी १४ मंसिर । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्सर्ट... पुरा पढ्नुहोस

काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय निर्माण

म्याग्दी १४ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ । रु ८० लाख खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको रु १३ लाखबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः... पुरा पढ्नुहोस

म्याग्दी र बागलुङ जोड्ने लामो झोलुंगे पुल निर्माण

  म्याग्दी, १४ मंसिर । म्याग्दी र बागलुङ जोड्ने तीन सय ८८ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बागलुङ नगरपालिका–४ कुडुँले फाँट जोड्ने झोलुंगे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ। रत्नेचौर– कुडुँले पुल बनेपछि एक घण्टाको यात्रा गर्नुपर्ने बाध्यता दुई गाउँका बासिन्दालाई हटेको... पुरा पढ्नुहोस

मुस्ताङबाट यस वर्ष पचास करोडको स्याउ निकासी

  मुस्ताङबाट यस वर्ष रु पचास करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार ६०० मेट्रिक मध्ये ७० प्रतिशत अथवा चार हजार ६२० मेट्रिक स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत भदौमा प्रतिकिलो रु १०० का दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य... पुरा पढ्नुहोस

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

गलेश्वर, १३ मङ्सिर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ रु जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । [caption id="attachment_57310" align="alignnone" width="1800"]  दाेसल्लेका सुन्तला फाइल... पुरा पढ्नुहोस

बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण

म्याग्दी १३ मंसिर । बागलुङ र म्याग्दी जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका–४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका(१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण भएसँगै यात्रा सहज भएको छ । झोलुङ्गे पुलको जिल्लाका रुपमा परिचित बागलुङमा पछिल्लो समय लामा र अग्ला झोलुङ्गे... पुरा पढ्नुहोस

गण्डकी प्रदेश : जहाँ भयो साँघुरो मतान्तरको हारजित

  गण्डकी प्रदेशमा मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । गण्डकीका प्रतिनिधिसभाको १८ मध्ये १७ र प्रदेशसभातर्फ ३६ मध्ये ३४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २ बाहेक अन्य ठाउँको नतिजा आइसकेको हो । यसमध्ये प्रतिनिधि सभातर्फ १... पुरा पढ्नुहोस

म्याग्दी जेसिजद्वारा विद्यार्थीलाई न्यायो कपडा वितरण

भिषण के.सी. म्याग्दी, ११ मंसिर । म्याग्दी जेसिजले बेनी नगरपालिका– ९ घुरेपानीमा रहेका स्यालीखेत आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जेसिजले ‘न्यानो माया’ कार्यक्रम अन्तरगत ३३ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकको न्यानो स्विटर उपलब्ध गराएको हो । बेनीको अर्जुन सपिङ सेन्टरले स्विटर सौजन्य गरेको थियो । अध्ययनरत विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस

एसईईको आवेदन फाराम खुल्यो, पुष १० गतेभित्र भरिसक्नुपर्ने

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको आवेदन फारम खुला गरेको हो ।  पुषको १० गतेभित्र फारम भरि सक्नुपर्नेछ । साधारण, प्राविधिक धारसहित माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालयमा अध्ययनरत... पुरा पढ्नुहोस