ताजा अपडेट

जोखिम मोलेरै भए पनि संविधान कार्यान्वयन गर्छु: प्रचण्ड

काठमाडौं, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टी जहिले पनि जोखिम मोल्ने पार्टी भएको भन्दै यस पटक जनताका लागि भएपनि जोखिम मोलेर नै पनि सविधान कार्यान्वयन गर्ने बताएका छन् । काभ्रेको कामिडाडाँमा जिल्ला कार्यसमितिको आयोजनामा सहिद सप्ताह तथा जनसभालाई सम्बोधन गर्दै... पुरा पढ्नुहोस

ज्याम्रुङ्गको दलितबस्तीमा झाडापखाला, ५८ बिरामी, १८ जना अस्पतालमा भर्ना

काठमाडौं, २० फागुन । विषाक्त खाना र दूषित पानी पिउँदा ज्याम्रुङ्ग–७, स्थित दलितबस्ती कुमाईगाउँमा झाडापखाला फैलिएको छ । पानीको चरम अभावका कारण एक हप्ताअघि मात्रै बस्तीमा एक दर्जन प्लास्टिक ड्रमका राखेर खानेपानी संकलन र वितरण गरिएको दलित बस्तीमा मंगलबारबाट झाडावान्ता र पखालाको प्रकोप फैलिएको हो । एकै परिवारका १८ जना... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अबरुद्धहुँदा पर्यटक र तिर्थयात्रीलाई सास्ती

म्याग्दी, २० फागुन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक खण्डको यातायात तिन दिनदेखि प्रभावित बनेको छ । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै आन्दोलित बनेका स्थानीयले बेनी–जोमसोम सडक खण्डको गलेश्वर देखि बेगखोला सम्मको खण्डमा अनिश्चिकालिन चक्काजाम गरेपछि यातायात प्रभावित बनेको हो । आन्दोलीत बनेका स्थानीयले नियमित रुपमा... पुरा पढ्नुहोस

बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव हुँदै

म्याग्दी, २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा आगामी चैत्र १० गतेदेखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो । प्रष्ठिानले शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि लोक संस्कृतिको संरक्षण गर्दै कलाकारीताको... पुरा पढ्नुहोस

नेपाल उद्योग बाण्ज्यि संघको उपाध्यक्षमा प्रमोद श्रेष्ठको उम्मेद्धारी घोषणा

म्याग्दी, १९ फागुन । म्याग्दीका ब्यवसायी प्रमोद श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ।  म्याग्दी उद्योगबाणज्य संघले विहिबार आयोजनागरेको कार्यक्रममा श्रेष्ले जिल्ला तथा नगर उद्योग बाणिज्य संघ तर्फबाट  उपाध्यक्ष पदमा  उम्मेद्धारी घोषणा गर्नुभएको हो । उक्त कर्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष रहनुभएका ब्यवसायी... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट बनाउन माग गर्दै बेनीमा जनप्रदर्शन (फोटो फिचरं)

म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमुलक विशाल जनप्रदर्शन गरिएको छ । रघुंगगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितीको आह्वानमा विहिवार सदरमुकाम बेनीमा प्रस्तावित  रघुगंगा गाउँपालिकामा समाबेश भएका पाँच गाविसबासीले नाराबाजी सहित विरोध र्‍याली गरेका हुन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले... पुरा पढ्नुहोस

जिविस म्याग्दीमा दोहोरो तालाबन्दी

म्याग्दी १९ फागुन । स्थानीय तह पुनसंरचनाका क्रममा प्रस्तावीत दुई वटा गाउँपालीकाको केन्द्रको विषयमा देखिएको बिवादका कारण जिविसको कार्यालय म्याग्दीमा दोहोरो तालाबन्दि भएको छ । मौवाफाँटमा केन्द्र कायम गर्नुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले तालाबन्दि लगाएको जिविसको कार्यालयमा ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालीका संघर्ष... पुरा पढ्नुहोस

मलेसियाद्वारा उत्तर कोरियालाई दिँदै अाएको ‘भिषा फ्रि इन्ट्री’ खारेज

क्वालालम्पुर । मलेसियाले उतर कोरियाली नागरिकलाई दिँदै आएको 'भिषा फ्रि इन्ट्री' व्यवस्था हटाउने भएको छ। उतर कोरियाका सर्वोच्च नेताका सौतेनी आमातर्फका दाई किम जोङ नामको हत्यामा उतर कोरियाली सरकारै संलग्न रहेको पाइएपछि मलेसियन सरकारले यस्तो निर्णय लिने भएको हो। मार्च ६ देखि मलेसियाले 'भिषा फ्रि इन्ट्री' व्यवस्था खारेज हुनेछ। मलेसियाको... पुरा पढ्नुहोस

दुबईको जेलमा ६३ नेपाली ६ महिना जेल र ५ लाख जरिबाना

काठमाडौं, १९ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) सरकारको तथ्यांकअनुसार त्यहाँ २ लाख ४ हजार १ सय ६ जना वैदेशिक रोजगारीमा छन् । यहाँस्थित म्यानपावर व्यवसायी भने त्यसमा सहमत छैनन् । उनीहरूका अनुसार ६ लाखको हाराहारीमा नेपालीहरू विभिन्न सिलसिलामा युएई पुगेका छन् । तीमध्ये ६३ जना नेपाली अहिले त्यहाँको कारागारमा... पुरा पढ्नुहोस

गाउँपालिकाको केन्द्र माग गर्दै बेनी–जोमसोम सडक अबरुद्ध

म्याग्दी, १९ फागुन ।म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले ठुलो जनसंख्यालाई सास्ती हुने गरि रघुगंगा गाउँपालिकाको केन्द्र भुगोलको आधारमा नभई अन्य तरिकाबाट अस्थायि रुपमा पाखापानी तोकेको विरोधमा बेनी– जोमसोम सडक अवरद्ध गरेका छन् । । रघुगंगा गाउँपालिका... पुरा पढ्नुहोस