ताजा अपडेट

अपांगता भएका व्यक्तिले दिए सपांगलाई रोजगारि

म्याग्दी, २५ फागुन । यहाँका एक अपांगता भएका युवाले सपाङ्ग व्यक्तिहरुलाई समेत रोजगारिको अबसर सृजना गरेका छन् । तत्कालिन दश बर्षे शसस्त्र द्धन्द्धको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका बावियाचौर–६ सल्यानका ३० बषिय युवा सुरेन्द्र खत्रीले होटल व्यवसाय सञ्चालन गरेका हुन् । सदरमुकाम बेनीको क्याम्पसचोक नजीकै मालिका रेष्टुरेण्ट सुरु... पुरा पढ्नुहोस

गुराँस र मनोरम हिमालको सुन्दरताले सजिएको ‘रुपौला रुइसे’ (फोटो फिचर)

म्याग्दी, २४ फागुन । सदरमुकाम बेनीदेखि एक विहानको पैदल दुरीमा रहेको म्याग्दीको पर्यटकीय रुइसे–भेडीओढार क्षेत्र प्राकृतिक सौन्दर्यताले सु–सज्जीत बनेको छ । भर्जिन पदमार्गको रुपमा परिचित धौलागिरी आइसफल पदमार्गको प्रवेशद्धारको रुपमा रहेको यो क्षेत्रको जंगलमा फागुन महिनाको सुरुवातसंगै फुलेको राताम्मे गुराँसको सुन्दरताले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ । समुन्द्री सतहदेखि २ हजार... पुरा पढ्नुहोस

क्याम्पसचोकमा विधुतको जिर्णपोल कहिले हटाउने

म्याग्दी, २४ फागनु । बेनी सदरमुकामको क्याम्पसचोकमा विधुत लाइन जोडेकोे एकै ठाउँमा तिनओटा  पोल हुदाँ  यातायात तथा सर्वसाधारणलाई आवातजावातमा दैनिक समस्या भएको छ । सदरमुकामको क्याम्पसचोकमा बाटो सागुरो र चोक भएकोले दैनिक विद्यार्थी तथा अन्य सर्वसाधारण को घुईचो तथा सवारीसाधनको चाप बढी हुने ठाउँमा विगत लामो समयदेखि एकै ठाउँमा बेबारिसे... पुरा पढ्नुहोस

पिप्ले–भगवती–बेगखोला सडकलाई १ करोड बजेट विनियोजन

म्याग्दी, २३ फागुन । म्याग्दी जिल्लाकै जिर्ण सडकको रुपमा चिनिएको गलेश्वर–पिप्ले–भगवती हुँदे बेगखोला जोड्ने सडकलाई रु १ करोड बजेट बिनियोजन भएको छ । जिर्ण सडकको स्तरोन्नती र मर्मतका लागि अर्थमन्त्रालयले चालु आर्थिक बर्षमा नै खर्च गर्ने गरि उक्त बजेट विनियोजन गरेको हो । जिल्लाको महत्वपूर्ण सडक भएपनि आबश्यक बजेट विनियोजन... पुरा पढ्नुहोस

जेष्ठ नागरीकलाई सम्मान

म्याग्दी, २३ फागुन । बेनी नगरपालीका ७ का जेष्ठ नागरीकहरुलाई सोमबार सम्मान गरिएको छ । वडा नागरीक मञ्चले विपन्न जेष्ठ नागरीकलाई लत्ताकपडा वितरण र सम्मान गरेको छ । ६ जना विपन्न, अशक्त, अपाङ्ग जेष्ठ नागरीकलाई ५३ हजार रुपैया बराबरको सिरक, डसना, वेडसिट, सिरकको खोल, सिरानी, जकेट र स्वीटर वितरण गरिएको... पुरा पढ्नुहोस

जिविसको कार्यालयमा लगाएको ताला प्रशासनले तोड्यो

म्याग्दी,२३ फागुन । गाउँपालीकाको केन्द्रको माग गर्दै विभिन्न रघुगंगा र धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बेनी स्थित जिल्ला विकास समितिको कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनले तोडेको छ ।  मौवाफाँटमा केन्द्र कायम हुनुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले बुधबार र ताकममा केन्द्र हुनुपर्ने माग गर्दै आएका धौलागिरी... पुरा पढ्नुहोस

म्याग्दीका मीन बहादुर शेरचन छयासी वर्षको उमेरमा सगरमाथा चढ्दै

म्याग्दी, २३ फागुन । म्याग्दीको भुरुङ तातोपानीका मीनबहादुर शेरचनले ज्येष्ठ नागरिकमध्येबाट सगरमाथा आरोहण गरी आफ्नो विश्व कीर्तिमान पुनः कायम गराउन लाग्नुभएको छ । वयोवृद्ध सगरमाथा आरोही शेरचनले विश्व कीर्तिमान कायम राख्न ८६ बर्षको उमेरमा सगरमाथा चढ्न लाग्नुभएको छ । शेरचनको सगरमाथा आरोहणलाई सफल बनाउन ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ मार्फत... पुरा पढ्नुहोस

बाग्लुङमा सुख्खा पहिरोले खोला थुनियो, ट्रान्सफर्मर डुबेर करेन्ट लाग्दा महिलाको मृत्यु

बाग्लुङ, २२ फागुन । बाग्लुङको रिघा–७ मनेवापाटामा सुख्खा पहिरो खसेर दरमखोला थुनिएको छ । दरमखोला थुनिँदा छेउमा रहेको केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरलगायतका उपकरण डुब्दा विद्युत सर्ट भएर एक महिलाको ज्यान गएको छ । विद्युत् सर्ट भई आगलागी भएको देखेपछि निभाउने क्रममा रिघा–७ कि ५६ वर्षकी मनकुमारी नेपालीको मृत्यु भएको... पुरा पढ्नुहोस

म्यादी प्रहरी खटाउँदा २ अर्ब बढी लाग्ने

काठमाडौँ, २२ फागुन । स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी भर्ना गर्दा २ अर्बको हाराहारीमा खर्च हुने भएको छ। गृह मन्त्रालयले निर्वाचन सुरक्षामा ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव स्वीकृत गरेसँगै उनीहरुका लागि करिब २ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने देखिएको छ। गृह मन्त्रालयले पनि म्यादीलाई निर्वाचन अवधिभर तलब, भत्ता, रासन,... पुरा पढ्नुहोस

ह्याट्रीकको तयारीमा जिसी (भिडियो सहित)

म्याग्दीका चर्चित कलाकार धुव्र जिसी नयाँ झ्याउरे लोकदोहोरी गीत “तिमिसँगै बसेको दिल, तिमि विना जिन्दगी मुस्कील” बोलको गित लिएर आएका छन् । यस अघिका गीतहरुमा उत्कृष्ठ सफलता पाएका जिसीले यस गीत मार्फत पनि आफूले दर्शक स्रोताको माया पाउने बताउँछन् । कस्तुप पन्तको रचना तथा संगीतमा तयार भएको गितमा जिसीलाई स्वरमा... पुरा पढ्नुहोस