ताजा अपडेट
विद्योदय आवि वाखेतमा जुनियर रेडक्रस सर्कल गठन, अध्यक्षमा अनुप रोका
- 2 महिना, 4 दिन अगाडि
- ६ जेष्ठ २०८२, सोमबार
म्याग्दी । बेनी नगरपालिका–१०, वाखेत स्थित श्री विद्योदय आधारभूत विद्यालयमा पहिलोपटक जुनियर रेडक्रस सर्कल गठन भएको छ । प्रधानाध्यापक प्रकाश अधिकारीको अध्यक्षता बसेको वैठकले स्कूलमा अध्ययनरत बिद्यार्थीहरुबाट १ जना शिक्षक नायक र सह नायक रहने गरि १७ जनाको समिति गठन गरेको छ । बैठकले अनुप रोका... पुरा पढ्नुहोस
विद्योदय आवि वाखेतमा बाल क्लब गठन, अध्यक्षमा सुप्रिया पाइजा
- 2 महिना, 4 दिन अगाडि
- ६ जेष्ठ २०८२, सोमबार
म्याग्दी । बेनी नगरपालिका–१०, वाखेतको विद्योदय आधारभूत विद्यालयमा विद्योदय बाल गठन भएको छ । विद्यार्थीको चौतर्फी विकास, बाल अधिकार संरक्षण र प्रवद्धन गर्ने उद्देश्यले गठन भएको ९ सदस्यि क्लबको अध्यक्षमा सुप्रिया पाइजा चयन भएकी छिन् । यस्तै उपाध्यक्षमा अपर्ण रोका, सचिवमा कृष्टी पाइजा, कोषाध्यक्षमा इच्छा रोका र सह–सचिवमा युरोज... पुरा पढ्नुहोस
पुख्र्यौली नाचमा मुना पुख्र्यौली समूह बिजयी (फोटो फिचर)
- 2 महिना, 5 दिन अगाडि
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी, ४ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिकाले आयोजना गरेको पुख्र्यौली नाच प्रतियोगितामा मुना पुख्र्यौली समूह बिजयी भएको छ । मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उदेश्यले गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच समूहले सहभागिता जनाएका थिए । प्रतियोगितामा मुदी पुख्र्यौली समूह द्धितीय, खिबाङ पुख्र्यौली समूह तृतीय हुन सफल... पुरा पढ्नुहोस
नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- 2 महिना, 5 दिन अगाडि
- ५ जेष्ठ २०८२, आईतवार
म्याग्दी । नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका-४ सिंगा तातोपानीमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरक फरक ठाउँमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन... पुरा पढ्नुहोस
क्रान्ति आधारभूत विद्यालयलाई दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग
- 2 महिना, 6 दिन अगाडि
- ४ जेष्ठ २०८२, शनिबार
बेनी, ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ लेकगाउँमा रहेको क्रान्ति आधारभूत विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग गर्नुभएको छ । स्व. बुवा चन्द्रबहादुर पाईजा पुन, आमा स्व. धनमती पाइजा र दिदी स्व. जमुना पाईजाको स्मृतिमा नारच्याङ घर भई हाल अमेरिका निवासी गणेश पाईजा र उहाँकी श्रीमती... पुरा पढ्नुहोस
आफनै घरमा बस्ने कामदारको हत्या आरोपमा दम्पत्ती पक्राउ
- 2 महिना, 7 दिन अगाडि
- ३ जेष्ठ २०८२, शुक्रबार
म्याग्दी , २ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन् । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जीको दम्पती पक्राउ परेका हुन् । गत वैशाख २८ गते मल्कबाङको... पुरा पढ्नुहोस
माझफाँट-लेकफाँट सडक कालोपत्र
- 2 महिना, 7 दिन अगाडि
- ३ जेष्ठ २०८२, शुक्रबार
पर्वत जिल्लाको माझफाँट-लेकफाँट हुँदै म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागी-राम्चे जोड्ने सडक योजनाको माझफाँट-लेकफाँट खण्डमा सात किलोमिटर ५०० मिटर कालोपत्र भएको छ । संघीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजना कार्यक्रममार्फत जलजला गाउँपालिका–३ माझफाँटको भुरतुलादेखि वडा नं ५ लेकफाँटको गिद्धेश्वरसम्मको बाटो कालोपत्र भएको हो । दुई लेनको यो सडकको एक... पुरा पढ्नुहोस
दानामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
- 2 महिना, 11 दिन अगाडि
- २९ बैशाख २०८२, सोमबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल र बस ठाेक्कीएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत रुप्सोदेखि दानातर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल काठमाण्डौदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो । मोटरसाइकल चालक पर्साको पर्सागढी नगरपालिका ५ घर... पुरा पढ्नुहोस
धौलागिरिमा वसन्तकालीन यामको पहिलो आरोहण
- 2 महिना, 11 दिन अगाडि
- २९ बैशाख २०८२, सोमबार
म्याग्दी, २९ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका– ४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो ( ८१६७ मिटर) धौलागिरी हिमालमा वसन्तकालीन यामको पहिलो सफल आरोहण भएको छ । मौसम प्रतिकुलतालाई छिचोल्दै ६ जना विदेशी आरोही र ७ जना नेपाली शेर्पाहरुको टोलीले धौलागिरी हिमालमा चालु यामको पहिलो सफल आरोहण गरेका हुन् । सेभेन... पुरा पढ्नुहोस
धार्मिक पर्यटन मार्फत गण्डकीको समृद्धि : मुख्यमन्त्री पाण्डे
- 2 महिना, 11 दिन अगाडि
- २९ बैशाख २०८२, सोमबार
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक पर्यटन मार्फत गण्डकीको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेशमा प्रशस्त धार्मिक स्थलहरु भएकाले प्रवर्द्धन र प्रचारप्रसार गरेर धार्मिक पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो। आइतबार बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वरामा आयोजित गोबर्धन महायज्ञको अवलोकन गर्न आउनुभएका मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेशमा... पुरा पढ्नुहोस