ताजा अपडेट

धौलागिरि हिमालमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन

म्याग्दी, असोज ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरी आधार शिविर ल्याइएको छ । बुधबार बिहान एभरेष्ट एयरको होलिकोप्टरबाट पुगेको उद्धार र टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविर ल्याएको हो... पुरा पढ्नुहोस

मुस्ताङमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

जोमसोम : मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोक्किएको प्रहरीले जानकारी दिएको छ।                     घटनामा आरु चनौटे-९ गोरखाका... पुरा पढ्नुहोस

साहसिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको... पुरा पढ्नुहोस

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

२७ असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास... पुरा पढ्नुहोस

भगवती कोत मन्दिरमा राँगोको मार हान्न ४ लाख ७१ हजार रुपैयाँको बोलकबोल !

म्याग्दी ,२५ कात्तिक  ः  म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । विहिवार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको... पुरा पढ्नुहोस

अमर माविका शिक्षकहरुद्धारा कोरला नाकाको अध्ययन अवलोकन

  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरुले कोरला नाकाको अध्ययन अवलोकन भ्रमण गरेका छन् । नेपाल चीन सीमा क्षेत्र कोरोला नाकामा पुगेको दुई देश बिचको नाका सञ्चानको अवस्था, सम्भावना र निर्माण भैरहेको पूर्वाधारको अध्ययन अवलोकन गरिएको विद्यालयले जनाएको छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने रुप्से झरना, संसारकै... पुरा पढ्नुहोस

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

२३ असोज, म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले भने, ‘थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।’ उनी जस्तै बेनी–जोमसोम सडक भएर... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा वेपत्ता पाँच आरोहीको मृत्यु

म्याग्दी, २२ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना आरोहीको मृत्यु भएको छ । असोज २० गते रातीदेखि सम्पर्क विहिन बनेका आरोहीको खोज तथा उद्धारको क्रममा सोमबार दिउँसो सब फेला परेको हो । धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबार देखि हराएका... पुरा पढ्नुहोस

शुन्यबाट उठेकाहरुको कथा ‘ गाउँमा चम्किएका युवा व्यवसायि केशब छन्त्याल

देवान छन्त्याल । रघुगंगा गाउँपालिका–८ खरिबोटका केशब छन्त्याल व्यवसाय, सामाजिक सेवा र राजनीतिमा समेत सक्रिय युवाको रुपमा परिचित हुनुहुन्छ । दुलेओढारमा अहिले सफल व्यवसायिको रुपमा पहिचान बनाउनुभएका छन्त्यालको विगत भने संघर्षमय तवरले बितेका थिए । कक्षा १० सम्मको अध्ययन गर्नुभएका छन्त्यालले बिगतमा घरायसी काममा मात्रै होइन व्यवसायिक करियर बनाउन समेत... पुरा पढ्नुहोस

म्याग्दीमा अकबरे खुर्सानीको व्यवसायिक खेती

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसानले जिल्लामै पहिलो पटक अकबरे ९डल्ले० जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी दिए । ‘भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ’, उनले... पुरा पढ्नुहोस