ताजा अपडेट
लाटोकोसेरोका १२ रोचक पक्ष
- 8 बर्ष, 18 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
जापानमा मात्रै होइन, युरोपमा समेत बुद्धिजीवी मानिसलाई लाटोकोसेरोको संज्ञा दिइन्छ । तर, नेपालमा काम नलाग्नेलाई उल्लु (लाटोकोसेरो) जस्तो भनेर गाली गरिन्छ । त्यही लाटोकोसेरो किसानका साथी हुन् भनेर धेरैलाई थाहा छैन । अरूलाई त भएन/भएन किसानलाई समेत थाहा छैन । लाटोकोसेरो किसानका साथी लाटोकोसेरो किसानका साथी भन्ने गरिन्छ । तर,... पुरा पढ्नुहोस
नेबि संघ म्याग्दीले स्थानीय तह निर्वाचनको लागी कार्यकर्ता परिचालन गर्ने
- 8 बर्ष, 18 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
बैशाख १३, बेनि । नेपाल बिद्यार्थि संघ म्याग्दीले यही वैशाख ३१ हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गरी म्याग्दी जिल्लाको ५ गाउँपालिका र एक नगरपालिकामा ४ सय ५० जना भन्दा बढी नेबिसंघका कार्यकर्ता परिचालन गर्ने भएको छ । नेबि संघका पुर्व अध्यक्ष तथा नेपालि काँग्रेस महाधिवेशन प्रतिनिधि र नेबिसंघ परिचालन जिल्ला... पुरा पढ्नुहोस
प्रचण्डमाथि ओलीका प्रहारै–प्रहार, बालुवाटारमा सोधे यी ४ प्रश्न
- 8 बर्ष, 18 दिन अगाडि
- १३ बैशाख २०७४, बुधबार
१३ वैशाख। बालुवाटारमा मंगलबार भएको ४ पाँच दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली निकै आक्रामक रुपमा प्रस्तुत भएका छन् । दुई चरणको निर्वाचनप्रति असन्तुष्ट देखिएका ओलीले प्रचण्डमाथि प्रश्नै प्रश्नको वर्षा गरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । १. दुई चरणमा निर्वाचन किन ? कांग्रेस, माओवादीकै सहमतिका आधारमा ३१... पुरा पढ्नुहोस
चिमखोले भूमे पूजा मेला सम्पन्न
- 8 बर्ष, 19 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
म्याग्दी १२ वैशाख । रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमे पुजा–२०७३ अवसरमा स्थानिय मण्डली युवा कल्बद्धारा आयोजित विविध खेलकुद तथा साँस्कृतिक प्रतियोगिताहरुको आईतबार समापन भएको छ । मेलामा पहिलो दिन चैत्र २९ गते परम्परागत भूमे पुजा तथा महिला–पुरुष भलिबल , पुरुष बास्केटबल , तारो खेल ,छेलो तथा आँगन प्रतियोगिता लगायतका कार्यक्रमहरुको आयोजना... पुरा पढ्नुहोस
म्याग्दीका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 8 बर्ष, 19 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
बेनी १२ बैशाख । म्याग्दीका स्थानीय तह स्तरमा मंगलबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचन सम्बन्धि गतिबिधी सञ्चालनका लागि पाँच वटा गाउँपालीकामा कार्यालय स्थापना भएको हो । मालीका गाउँपालीकाको दरवाङ, मंगलाको बाबियाचौर, धौलागिरीको मुना, रघुगंगाको पाखापानी र अन्नपूर्णको घारमा निर्वाचन... पुरा पढ्नुहोस
निर्वाचन सुरक्षालाई म्याग्दीमा शसस्त्र प्रहरीको टोली परिचालन
- 8 बर्ष, 19 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
बेनी १२ बैशाख । आगामी ३१ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सघाउन बेनीमा शसस्त्र प्रहरीको मद्दत टोली परिचालन भएको छ । कुश्मामा रहेको शसस्त्र प्रहरीको चण्डीका गणले निर्वाचन प्रयोजनका लागि बेनीमा अस्थाई क्याम्प राखेर परिचालन भएको हो । म्याग्दीमा शसस्त्र प्रहरीको उपस्थिती नभएकाले आवश्यक परेको अवस्थामा कुश्माबाट... पुरा पढ्नुहोस
उमेद्वार बन्न शिक्षक पदबाट राजिनामा
- 8 बर्ष, 19 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
म्याग्दी, १२ बैशाख । आसन्न स्थानीय तह निर्वाचनमा उमेद्वार बन्न म्याग्दीका दुई जना शिक्षकले राजीनामा दिएका छन् । बेनी नगरपालीका ४ सिंगाको धौलागिरी माविका गोविन्दप्रसाद पौडेल र बेनपा ५ को गणेश प्राबिका शिक्षक लक्ष्मण बानियाले उमेद्वार बन्नका लागि राजीनामा दिनुभएको हो । नेकपा एमालेले पौडेल र बानियालाई बेनी नगरपालीकाको ४... पुरा पढ्नुहोस
म्याग्दीका कृषकक बोयर जातको बाख्रापालनप्रती आर्कषण
- 8 बर्ष, 19 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
म्याग्दी १२ बैशाख । म्याग्दीका कृषकहरुको बोयर जातको बाख्रापालनप्रती आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले ब्यवसायीक कृषकहरुले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् । आम्दानीको हिसाबले बोयर जातको बाख्रापालन फलदायी हुने बेनी नगरपालीका ३ भकीम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यिय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले... पुरा पढ्नुहोस
जेठ १५ मा बजेट ल्याउन आयोगले नरोक्ने
- 8 बर्ष, 19 दिन अगाडि
- १२ बैशाख २०७४, मंगलवार
काठमाडौं,१२ बैशाख – सरकारलाई जेठ १५ मा नयाँ आर्थिक बर्षको बजेट ल्याँउन निर्वाचन आयोगले बाटो खोलेको छ । दुई चरणमा गरिने स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले संबैधानिक प्रावधान अनुसार जेठ १५ मा बजेट ल्याँउनुपर्ने ब्यवस्था भएकोले निर्वाचन आचारसंहिता नलाग्ने स्पष्ट पारेका छन्... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको मेयरमा काँग्रेसबाट हरिकुमार श्रेष्ठको उम्मेदवारी पक्का
- 8 बर्ष, 20 दिन अगाडि
- ११ बैशाख २०७४, सोमबार
म्याग्दी, ११ वैशाख । नेपाली काँग्रेसले बेनी नगरपालिकाको मेयरमा जिल्ला सचिब हरिकुमार श्रेष्ठलाई उम्मेद्वार बनाउने भएको छ । नेपाली काँग्रेस बेनी नगर समितिले श्रेष्ठसहित पूर्व सहसभापति एवँ महासमिति सदस्य नेत्र महत र सचिब क्या. मिनबहादुर कार्कीलाई मेयरको उम्मेद्वार बनाउने सिफारिश गरेको थियो । काँग्रेस जिल्ला कार्य समितिले मेयरको उम्मेद्वार टुगो... पुरा पढ्नुहोस