ताजा अपडेट

भानु कपको उपाधी वेष्ट पोईन्टलाई

म्याग्दी, १० असार । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु मावीमा गठीत बाल कल्वको आयोजनामा शुक्रबार जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाईनलमा प्रकाश मावी बेनीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट पोईन्ट आवाशिय माविले उपाधि जितेको छ । ६ विद्यालय सहभागी... पुरा पढ्नुहोस

आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु

म्याग्दी, १० असार । समुदायको अगुवाईमा बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु भएको छ । स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रय स्थलका दुई वटा छुट्टा छुट्टै कक्ष रहनेछन्... पुरा पढ्नुहोस

सहकारीद्धारा विद्यार्थीलाई सहयोग

  बेनी १० असार । मालीका गाउँपालीका ६ दरवाङमा रहेको पश्चिम म्याग्दी बहुउद्देश्यिय सहकारी संस्थाले शुक्रबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । दरवाङमा रहेको जनप्रिय माविमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई झोला, पोशाक र स्टेशनरी सहयोग गरेको हो । प्रति विद्यार्थी दुई हजार पाँच सय रुपैया बराबरको सामाग्री वितरण गरिएको... पुरा पढ्नुहोस

गर्बुजाको “विहानी पख” लोकार्पण (भिडियो सहित)

सन्दीप खत्रीम्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो एल्वम सालैजो गीत “विहानी पख” लोकार्पण गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको आज एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ ।   गीत... पुरा पढ्नुहोस

डडुवामा लिफ्टीङ मार्फत खानेपानी पु¥याईदै, किस्ता निकासा नहुँदा योजना प्रभावित

म्याग्दी, ९ असार । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाका स्थानीयबासीलाई लिफ्टीङ मार्फत खानेपानी सुविधा पु¥याउन तयारी गरिएको छ । जिल्ला समन्वय समिति अन्र्तगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाद्धारा डडुवामा गाउँदेखि तल रहेको पानीको मुहानबाट लिफ्टीङ प्रविधि मार्फत पानी तानेर गाउँमा खानेपानी वितरण गर्ने आयोजना सञ्चालन भएको हो। आर्थिक... पुरा पढ्नुहोस

चार सय वर्षअघि गुमेको भाषा सिक्दै म्याग्दीका मगर समुदाय

म्याग्दी ९ असार । म्याग्दीका मगर समुदायले ४०० वर्षअघि गुमेको ‘ढुट’ भाषा सिक्न थालेका छन् । बेनीमा नेपाल मगर सङ्घले प्रशिक्षण कक्षा सञ्चालन गरेर मगर भाषा सिकाउन थालेको छ । सदरमुकाम बेनीमा बसोबास गर्दै आएका मगर समुदाय कक्षामा सहभागी भएर ढुट भाषा सिक्न थालेका हुन् । सांसद नवराज शर्माको सिफारिसमा... पुरा पढ्नुहोस

दरवाङका मासु पसलको अनुगमन

म्याग्दी, ७ असार । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा सञ्चालीत मासु पसलहरुका बिहीबार अनुगमन गरिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक डाक्टर मनबहादुर पुनको नेतृत्वमा वडा अध्यक्ष सन्तनाथ सुवेदी, ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हिरा थापा मगर, पशु चिकित्सक जिवन आचार्य, लक्ष्मि पौडेल, उद्योग वाणिज्य... पुरा पढ्नुहोस

निशूल्क आँखा शिवीरबाट तिन सय भन्दा बढी लाभान्वित

म्याग्दी, ८ असार । जलजला गाउँपालीकाको मल्लाजमा निशूल्क आँखा उपचार शिवीर सम्पन्न भएको छ । हिमालयन आँखा अस्पताल पोखराको प्राबिधिक सहयोग, मल्लाज स्वास्थ्य चौकी र हिमशुसेली युवा कल्वको व्यवस्थापनमा लायन्स कल्व अफ मल्लाज चौतारीले आयोजना गरेको शिवीरबाट तिन सय जना लाभान्वित भएका छन् । शिवीरमा आँखा परिक्षण, परामर्श, निशूल्क औषधी... पुरा पढ्नुहोस

जोरपाटीमा भयानक दुर्घटनाः अनियन्त्रित माइक्रोले पैदलयात्रीलाई सोहोर्दै लग्यो, एकको मृत्यु, २ गम्भीर

८ असार। बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्इ गम्भीर घाइते छन् । बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाईर् सोहोर्दै लगेको थियो । ‘पैदलयात्रीलाई सोहोर्दै लगेर रोकी... पुरा पढ्नुहोस

फुलमायाको उपचारका लागि कोरीयाबाट ७५ हजार रुपैया सहयोग प्राप्त

बेनी ८ असार । रक्तक्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि दक्षिण कोरीयाबाट ७५ हजार रुपैया सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको फुलमाया बचाउ अभियानका क्रममा मोना कोरीयाका सचिव सुनेस केसीको पहलमा कोरीयामा संकलीत रकम बिहीबार हस्तान्तरण गरिएको हो । केसीका... पुरा पढ्नुहोस