ताजा अपडेट
म्याग्दीबाट लामो दुरीमा छुट्ने सवारी साधनमा यात्रुको चाप
- 7 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
बेनी, ६ कात्तिक । म्याग्दीको सदरमुकाम बेनीबाट लामो दुरीमा छुट्ने यातायातका साधनमा यात्रुहरुको चाप बढेको छ । बेनी देखि पोखरा, काठमाडौ, चितवन, भैरहवा लगायतका क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप बढेको हो । दसै तिहार मनाउन जन्मथलो आएका सर्वसाधारण कार्य क्षेत्रमा फर्कनेहरुले सवारी साधन अभावमा समस्या भएको गुनासो गरेका छन्... पुरा पढ्नुहोस
सिट नपाए उम्मेदवारी फिर्ता हुन्नः राप्रपा(प्रजातान्त्रिक)
- 7 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
म्याग्दी, ६ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मनोनयन दर्ता गरेको राप्रपा (प्रजातान्त्रिक) म्याग्दीले सिट बाँडफाँट गरि तालमेल नभए पार्टीको तर्फबाट दर्ता भएको उम्मेद्वारी फिर्ता नहुने जनाएको छ । राप्रपा प्रजातान्त्रिकले सोमबार बेनीमा पत्रकार सम्मेलन गरि पार्टीको तर्फबाट आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दर्ता भएको उम्मेद्वारी सम्बन्धमा... पुरा पढ्नुहोस
बाम गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव प्रचार अभियान चलाउने
- 7 बर्ष, 2 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
म्याग्दी, ६ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् । नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक... पुरा पढ्नुहोस
किन दिए काँग्रेस म्याग्दीका दुई प्रभावशालि नेताले स्वतन्त्र उम्मेद्वारी !
- 7 बर्ष, 2 महिना अगाडि
- ५ कार्तिक २०७४, आईतवार
म्याग्दी, ५ कात्तिक । काँग्रेस म्याग्दीले प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीको उम्मेदवारको रुपमा चयन गर्न तीन जना प्रभाबशाली नेताहरुलाई सिफारिस गरेको थियो । तर जिल्ला पार्टीले गरेको सिफारिसमध्ये कसैलाई पनि पार्टी केन्द्रले टिकट नदिएपछि नेपाली काँग्रेस म्याग्दीमा तिब्र असन्तुष्टी बढेको छ । लोकतान्त्रिक गठबन्धनबाट म्याग्दीको प्रदेश... पुरा पढ्नुहोस
राप्रपा र गौचन दाजुभाईको रमिता ! तीन राप्रपा एक अर्का विरुद्ध उम्मेदवारी
- 7 बर्ष, 2 महिना अगाडि
- ५ कार्तिक २०७४, आईतवार
म्याग्दी, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालिन केन्द्रिय सदस्यद्धय समेत रहेका भिमप्रसाद गौचन र जगत प्रसाद गौचन एकै घरका दुई दाजुभाई हुन् । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानी घर भएका गौचन दाजुभाई राप्रपा विभाजन संगै फरक फरक पार्टीमा पुगेका छन् । उनीहरुको फरक फरक पार्टीको नेतृत्वले आईतवार म्याग्दीमा भएको मनोनयन... पुरा पढ्नुहोस
मुस्ताङमा आठ जनाको उमेद्वारी
- 7 बर्ष, 2 महिना अगाडि
- ५ कार्तिक २०७४, आईतवार
मुस्ताङ ५ कात्तिक आगामी मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा आईतबार आठ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली काँग्रेस, एमाले, राप्रपा र राप्रपा प्रजातान्त्रीक पार्टीको तर्फबाट उमेद्वारी दर्ता भएको हो ।... पुरा पढ्नुहोस
म्याग्दीमा मनोनयन दर्ता शान्तिपूर्ण, तीन सिटको लागि १८ जनाको उम्मेद्वारी (फोटो फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- ५ कार्तिक २०७४, आईतवार
म्याग्दी ५ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेको म्याग्दीको बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको... पुरा पढ्नुहोस
म्याग्दीमा उमेद्वारको टुङ्गो यसरी लगाए दलहरुले
- 7 बर्ष, 2 महिना अगाडि
- ४ कार्तिक २०७४, शनिबार
म्याग्दी ४ कात्तिक । आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीका प्रमुख राजनितिक दलहरुले उमेद्वारको टुङ्गो लगाएका छन् । तिहारसंगै दलहरुलाई आईतबार हुने मनोनयन दर्ताको तयारीको चटारो परेको छ । चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र (माओवादी केन्द्र)ले जिल्लाको एक प्रतिनिधिसभा र... पुरा पढ्नुहोस
रितुङ माविमा सञ्चालित देउसीभैलोबाट ४ लाख संकलन
- 7 बर्ष, 2 महिना अगाडि
- ४ कार्तिक २०७४, शनिबार
म्याग्दी, ४ कात्तिक । रघुगंगा–८ कुईनमँगलेमा सञ्चालित रितुङ माविले सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ । समुदायस्तरबाट मावि तह सञ्चालन भइरहेको विद्यालयमा कक्षा ११ र १२ समेत सञ्चालन गर्ने उद्देश्यले दीपावलीको अवसरमा देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक खिमबहादुर छन्त्यालले जानकारी दिए । वडाको खरिबोट,... पुरा पढ्नुहोस
म्याग्दीमा प्रदेशसभाको १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट बिनोद केसी
- 7 बर्ष, 2 महिना अगाडि
- ४ कार्तिक २०७४, शनिबार
बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन लागेको म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार चयन गरेको छ । चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो... पुरा पढ्नुहोस