ताजा अपडेट

स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौति बिषयक अन्र्तक्रिया

म्याग्दी १२ माघ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण जिल्ला सञ्जाल म्याग्दीको आयोजनामा शुक्रवार बेनीमा स्वास्थ्य अधिकार बर्ष पुस्तक प्रकाशन एवम् स्वास्थ्य सेवा प्रवाहमा अवसर र चुनौती बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा म्याग्दीमा स्वास्थ्य सेवा प्रवाहको अवस्थाको विषयमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अधिकारकर्मी एवम् सञ्चारकर्मीहरुबीच अन्तरक्रिया भएको थियो... पुरा पढ्नुहोस

भारतीय दुतावासद्धारा म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार

म्याग्दी १२ माघ । काठमाडौ स्थित भारतीय दुतावासले म्याग्दीमा दुई वटा एम्बुलेन्स उपहार प्रदान गरेको हो । भारतको ६९ औ गणतन्त्र दिवसको अवसरमा अन्नपूर्ण गाउँपालीका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीलाई दुतावासले एम्बुलेन्स उपलब्ध गराएको हो । अन्नपूर्ण गाउँपालीकाका अध्यक्ष डमबहादुर पुन र रेडक्रसका शाखा सभापती लेखबहादुर हमाललाई दुतावासमा... पुरा पढ्नुहोस

होराईजनकप फाईभ ए साईड फुटबल प्रतियोगिता सुरु

पर्वत, ११ माघ । जलजला गाउँपालीका ३ पर्वत बेनीमा रहेको न्यु होराईजन बोडीङ स्कुलमा बिहीबारदेखि फाईभ ए साईड होराईजन रनिङ कप फुटबल प्रतियोगिता सुरु भएको छ ।विद्यालयमा गठित स्पोट्स कल्वको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका छन् । कक्षा दश सम्म अध्ययन गर्ने प्रत्येक टिममा... पुरा पढ्नुहोस

‘धौलागिरि गाउँपालिका केन्द्रिय विद्यूतको पहुँच बाहिर’

म्याग्दी, ११ माघ । धौलागिरि गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा अध्ययनरत छात्रा पवित्रा पुनलाई आजभोली साँझको समयमा घरमा अध्ययन गर्न निकै अप्ठ्यारो हुने गरेको छ । चिसो मौसम सुरु भएसंगै घरमा उज्यालोका लागि राखिएको सोलार प्यानलले प्रयाप्त शक्ति संचय गर्न छाडेपछि बत्तीको अभाबले पुनले साँझमा घरमा गर्ने गृहकार्य र अध्ययन... पुरा पढ्नुहोस

अभिभावकको निगरानीमा रहेका विद्यार्थी शैक्षिक र अतिरिक्त गतिविधिमा अब्बल

म्याग्दी, ११ माघ । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाले शैक्षिक गुणस्तर बृद्धिमा सघाएको सरोकारावाला निकायले बताएका छन् । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा सञ्चालित परियोजना अनुगमनको क्रममा विद्यार्थीको सिकाई उपलब्धमा निकै सुधार आएको बताएका थिए । सरकारले उपलब्ध गराएका पाठ्यक्रममा... पुरा पढ्नुहोस

संसारभर लोकप्रिय कौवा र मयूरको कथा, जसले तपाइँको आँखा खोलिदिनेछ …….

जंगलमा एउटा काग बस्दथ्यो । ऊ निकै खुसी थियो । यत्तिकैमा एकदिन उसले एउटा सेतो हाँस देख्यो । हाँसलाई नजिकबाट नियाल्दै उसले सोच्यो, ‘यो हाँस कति सेतो छ, तर म यस्तो कालो । यो त संसारकै सबैभन्दा खुसी र सुन्दर चरा होला ।’ उसले हाँसलाई भेटेर यो कुरा सुनायो ।... पुरा पढ्नुहोस

सुआहाराको घरधुरी सर्वेक्षण प्रतिवेदन सार्वजनीक

बेनी ११ माघ । गर्भवतीको स्वास्थ्य र दुई वर्ष मुनीका बालबालीकाको पोषण अवस्थामा सुधार ल्याउन सञ्चालीत दोस्रो चरणको सुआहाराले म्याग्दीमा गरिएको घरधुरी सर्वेक्षणको प्रतिवेदन बिहीबार सार्वजनीक गरेको छ । बेनीमा आयोजीत एक कार्यक्रममा विभिन्न सूचकहरुमा आधारित रहेर गरिएको घरधुरी सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । लक्षित वर्गको अवस्था र उनिहरुको... पुरा पढ्नुहोस

उत्कृष्ट १०० उत्प्रेरक भनाईहरू, जसले तपाईकाे जीवन वदल्न सक्छ !

1) ‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ । 2) मेरो एउटा पनि सत्रु छैन, सत्रु देख्यो कि मैले सिध्याइहाल्छु.. … उसलाई साथी बनाएर । 3) शहर र गाउँमा दुई फरक छन । (i). शहरमा घरहरू नजिक नजिक हुन्छन तर मनहरू टाढा टाढा हुन्छन, गाउँमा... पुरा पढ्नुहोस

जन्मेको बेला अस्पतालबाटै साटिएका दुई बालकको मा्र्मिक कथा …………..

Image caption शाहबुद्दीन अहमद र सलमा परवीन आफ्ना छोरा जुनैदसँग। यो कुनै हिन्दी चलचित्रको पटकथा जस्तो लाग्छ। पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि अस्पतालमा गल्तीले साटिन्छन्। दोस्रो कुरा उनीहरू बिल्कुलै फरक पृष्ठभूमिका हुन्। एउटा परिवार आदिवासी हिन्दू हो भने अर्को मुसलमान। उत्तरपूर्वी भारतीय राज्य असामको परिवारको कथा हो... पुरा पढ्नुहोस

बेनि नगरपालिका वडा नं २ मा बडास्तरीय बालक्लव गठन

म्याग्दी, ११ माघ । बेनि नगरपालिका वडा नं २ भकुण्डे को अर्जुन मा .वि मा १३ सदस्यी वडा स्तरीय बाल क्लवको गठन गरिएको छ । प्रगतिशिल बालक्लवको आयोजना तथा बे.न.पा वडा नं २ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । बडा नं २ भित्रका बालबालिको सहभागिता, नेतृत्व विकास र बालअधिकारका... पुरा पढ्नुहोस