ताजा अपडेट

मुस्ताङमा २ राप्रपाको जमानत जफत

एक प्रतिनिधि र दुई प्रदेशसभा भएको मुस्ताङमा पहिलो चरणको प्रदेशसभा ‘ख’निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि प्रत्यक्षतर्फ दुई राप्रपा उम्मेदवारको जमानत जफत भएको छ । आयोगले खसेको मतको १० प्रतिशत मत अनिवार्य गरेपछि प्रजातान्त्रिकका प्रविण शेरचन र राप्रपाका नर बहादुर हिराचनको जमानत जफत हुँन पुगेको हो । प्रदेशसभा ‘ख’निर्वाचनमा नेपाली काग्रेस,नेकपा एमाले,राप्रपा... पुरा पढ्नुहोस

माछापुच्छ्रे बैङ्कद्धारा अस्पताललाई उपकरण सहयोग

म्याग्दी २८ मंसिर । माछापुच्छ्रे बैङ्क लिमिटेडले बिहीबार बेनी अस्पताललाई उपकरण सहयोग गरेको छ । अस्पतालमा आयोजित कार्यक्रममा उपचारमा प्रयोग हुने विभिन्न औजार, उपकरण हस्तान्तरण गरिएको हो । उपचार सेवालाई थप प्रभाकारी बनाउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरगत विभिन्न नौ किसीमका उपकरण उपलब्ध गराइएको बेनी शाखाका प्रबन्धक श्रीधर ढुङ्गानाले... पुरा पढ्नुहोस

म्याग्देली मिरा पुन भईन् हङकङ प्रहरीमा छनौट हुने प्रथम नेपाली महिला !

हङकङ, २८ मंसिर । हङकङमा बसोबास गर्दै आएकी एक म्याग्देली युवती नेपाली महिलाहरुको तर्फबाट हङकङ प्रहरीमा छनौट हुने पहिलो अबसर पाएकी छिन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ घर भई हाल हङकङमा बसोबास गर्दै आएकी २० बर्षिय मिरा पुन हङकङ प्रहरीमा छनौट हुन सफल भएकी हुन् । उनी नेपाली समुदायबाट हङकङ प्रहरीमा... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालीकालाई साक्षर घोषणा

म्याग्दी २८ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालीकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, ६ पाखापानी र ७ चिमखोलासंगै समग्र गाउँपालीकालाईनै साक्षर घोषणा गरिएको हो । ८ वटा वडा रहेको रघुगंगाका ५ वटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत... पुरा पढ्नुहोस

भिरबाट लडेर एक जनाको ज्यान गयो

म्याग्दी, २८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालीका २ मा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । धौलागिरी गाउँपालीका २ मा पर्ने महतलाको भिरबाट लडेर सोही गाउँपालीकाको वडा न. ७ मच्छिमका ६० वर्षिय धनबहादुर दमाईको मृत्यु भएको हो । आलुको विउ बोकेर घरतर्फ जाने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका... पुरा पढ्नुहोस

दाना, नारच्याङ र पाउद्धारका मतदातालाई बिजयी उमेद्वारद्धारा धन्यवाद

म्याग्दी, २८ मंसिर । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावमा म्याग्दीमा बिजयी भएका नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनका सांसदहरुले बुधबार अन्नपूर्ण गाउँपालीकाको विभिन्न ठाउँका मतदातालाई गाउँमै पुगेर धन्यवाद दिनुभएको छ । प्रतिनिधिसभा सदस्य एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र माओवादी केन्द्रका प्रदेशसभा सदस्य बिनोद केसीको टोलीले रघुगंगा... पुरा पढ्नुहोस

बेनी अस्पतालको पचास शैया क्षमत्ताको भवन निर्माण सुरु

म्याग्दी,२८ मंसिर । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमत्ताको सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ । दुई वर्षअघि क्षमत्ता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो । चार... पुरा पढ्नुहोस

बेनी अस्पतालको पचास शैया क्षमत्ताको भवन निर्माण सुरु

बेनी, २७ मंसिर । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालको पचास शैया क्षमत्ताको सुबिधासम्पन्न भवन निर्माण सुरु भएको छ । दुई वर्षअघि क्षमत्ता विस्तार भएको अस्पतालको नयाँ भवन निर्माण कार्य सुरु भएको हो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत भवन निर्माणको काम सुरु गरेको हो ।... पुरा पढ्नुहोस

पात्लेखेतमा बाल बास्केटबल प्रतियोगिता सम्पन्न

  म्याग्दी, २७ मंसिर । बेनी नगरपालीका १० पात्लेखेतमा रहेको दिपक माविमा मंगलबार अन्तर मावि जिल्ला स्तरीय बाल बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । दिपक माविको जुरेस र बाल कल्वले आयोजना गरेको प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा आयोजक दिपक मावि प्रथम र अमर मावि पाखापानी दितृय भएका... पुरा पढ्नुहोस

मतदातालाई धन्यवाद दिन म्याग्दी र मुस्ताङका बिजयी उमेद्वार गाउँ पसे

  बेनी २६ मंसिर । प्रतिनिधि र प्रदेशसभा चुनावमा बिजयी भएका म्याग्दी र मुस्ताङका उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर १० गते भएको मतदान र हालै गरिएको मतपरिणाम अनुसार प्रतिनिधिसभामा एकएक र प्रदेशसभामा दुईदुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दी र मुस्ताङका सबै क्षेत्रमा नेकपा एमाले र माओवादी... पुरा पढ्नुहोस