खेलकुद

समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी बेनी एफ्सीलाइ

जापान १९ असार ।  बेनी फुटबल क्लव ओसाका जापानले आयोजना गरेको प्रथम समर कप २०२१ फुटसल प्रतियोगिताको उपाधी आयोजकले नै जितेको छ । जापानमा रहेका फुटबल प्रेमी र खेलाडीबिचको एकता र सहकार्यका लागि स्थापना भएको क्लवले आयोजना गरेको प्रतियोगिताको उपविजेता स्टार एफसी भएको छ । ओसाका भित्रका बिभिन्न ११ टिमको... पुरा पढ्नुहोस

विश्वकप छनोटमा नेपाल विजयी

विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१... पुरा पढ्नुहोस

अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा गण्डकी प्रदेशमा नियुक्ति हुन सुरु

गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला... पुरा पढ्नुहोस

नेदरल्याण्ड्सलाई हराउँदै नेपालले उचाल्यो त्रिकोणात्मक सिरिजको उपाधि

काठमाडौं ११ वैशाख । नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । कुशल मल्लसँगै कुशल मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको शानदार ब्याटिङ मद्दतमा नेपालले २३८ रनको कीर्तिमानी स्कोर खडा गरेको गरेको थियो । जवाफमा नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन... पुरा पढ्नुहोस

प्रथम मोना खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

म्याग्दी, ४ बैशाख । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले आयोजना गरेको प्रथम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मोना युईएको आयोजनामा शुक्रबार भएको नेपाली अन्तर संस्था ब्याटमिन्टन प्रतियोगितामा पुरुष लेभलमा (ए ) को उपाधी नेपाल ब्याडमिन्टन कमिती युएई र लेभल बि को उपाधी तनहुँ सेवा समाज जितेको छ ।... पुरा पढ्नुहोस

म्याग्दी कोरला कपको उपाधी पुरुषतर्फ घतान र महिलातर्फ नारच्याङलाई

म्याग्दी २१ चैत । म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ । शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे  ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस

चिमखोलामा ब्यवस्थित खेलकुद मैदान निर्माण

म्याग्दी, १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलाको धमाखुमा ब्यवस्थित संरचनासहितको खेलकुद मैदान निर्माण गरिएको छ। चिमखोलामा संघ, प्रदेश, गाउँपालिकाको बजेट र स्थानीयको जनश्रमदानबाट खेलकुद मैदान निर्माण गरिएको हो । यस आर्थिक बर्षमा संघिय सांसद विकास कोषबाट ८ लाख र प्रदेश सांसद कोषबाट ७ लाख र स्थानीयहरुको आर्थिक सहयोग... पुरा पढ्नुहोस

मोना युएईको आयोजनामा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

म्याग्दी, ८ चैत । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईले प्रथम ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आगामी अप्रिल १६ बाट उइनर स्पोर्टस क्लव अजमानमा हुने ब्याडमिन्टन प्रतियोगिताको प्रचारप्रसार तथा आन्तरिकतयारी तिव्र रहेको मोना युएईका महासचिव काजिमान बुढाथोकीले जानकारी दिए । उनका अनुसार,प्रतियोगितामा पुरुष सिंगल र पुरुष डवल गरि दुई... पुरा पढ्नुहोस

खुल्लामञ्चको स्तरोन्नती अलपत्र

म्याग्दी, १५ फागुन । सदरमुकाम बेनीस्थित रहेको खुल्लामञ्चको स्तरोन्नती अलपत्र भएको छ । चालु आर्थिक बर्षमा जिल्लामा निर्वाचित तीन तहका जनप्रतिनिधिले मञ्चको पुर्वाधार निर्माणमा बजेट विनियोजन नगर्दा खुल्ला मञ्च अलपत्र बनेको हो । मिनि स्टेडियम बनाउने जनप्रतिनिधिको भाषण अनुसार बजेट विनियोजन नगर्ने र जिल्ला खेलकुद विकास समिति नेतृत्व विहिन हुदाँ... पुरा पढ्नुहोस

मुख्यमन्त्री कप भलिबलमा महिलातर्फ म्याग्दी बिजेता

पोखरा ८ फागुन । मुख्यमन्त्री कप महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले उचालेको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो। [gallery ids="49312"] शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा पर्वत... पुरा पढ्नुहोस