विशेष
मिडिया सोसाईटी म्याग्दीको अध्यक्षमा खत्री चयन
- 7 बर्ष, 7 महिना अगाडि
- २९ भाद्र २०७५, शुक्रबार
म्याग्दी, २९ भदौ । म्याग्दी मिडिया सोसाईटीको अध्यक्षमा पत्रकार कमल खत्री चयन हुनुभएको छ । सोसाईटीको शुक्रवार बेनीमा सम्पन्न प्रथम बार्षिक साधारण सभाबाट खत्री अध्यक्षमा चयन हुनुभएको हो । संस्थाका संस्थापक अध्यक्ष गोपाल छन्त्यालले वैदेशीक यात्राको क्रममा पदबाट राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा साधारण सभाबाट समृद्ध साप्ताहिक खवर पत्रिकाका... पुरा पढ्नुहोस
सञ्चारकर्मी विश्वकर्मा मिडिया सोसाईटी अवार्डद्धारा पुरस्कृत
- 7 बर्ष, 7 महिना अगाडि
- २९ भाद्र २०७५, शुक्रबार
बेनी २९ भदौ । म्याग्दीमा विगत एक दशक देखि सञ्चार क्षेत्रमा क्रियाशिल अमित विश्वकर्मा पुरस्कृत हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारण सभाको अबसरमा सञ्चारकर्मी विश्वकर्मालाई शुक्रबार ‘मिडिया सोसाईटी अवार्ड’द्धारा पुरस्कृत गरिएको हो । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घर भई हाल बेनीमा म्याग्दीकाली एफएममा स्टेशन म्यानेजर पदमा कार्यरत... पुरा पढ्नुहोस
कालीगण्डकी र रघुगंगा नदी कटानले बेनी र गलेश्वर बजार जोखीममा (फोटो फिचर)
- 7 बर्ष, 7 महिना अगाडि
- २८ भाद्र २०७५, बिहीबार
म्याग्दी, २८ भदौ । बुधवार साँझ म्याग्दी हुँदै बग्ने रघुगंगा र कालिगण्डकी नदीमा आएको भिषण बाढीले जिल्ला सदरमुकाम बेनी बजार र गलेश्वर क्षेत्र उच्च जोखिममा परेका छन् । धौलागिरि हिमालको आधार शिविर रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगले क्षेत्रको माथिल्लो भेगमा भएको भिषण बर्षा र पहिरोको कारण रघुगंगा नदीमा पछिल्लो ४... पुरा पढ्नुहोस
रघुगंगा र कालिगण्डकीमा बाढीको बितण्डा
- 7 बर्ष, 7 महिना अगाडि
- २८ भाद्र २०७५, बिहीबार
म्याग्दी, २७ भदौ । म्याग्दी हुँदै बग्ने कालिगण्डकी र रघुगंगा नदीमा बुधवार अपरान्न आएको बाढीले ठुलो भौतीक क्षती बनाएको छ । माथिल्लो भेगमा भारी बर्षासंगै बाढी पहिरो गएपछि नदीको बहाब यो बर्षकै उच्च भएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेको छरीदेखि माथि भएको भारी बर्षाको कारण नदीमा आएको बाढीले... पुरा पढ्नुहोस
तिजको मौलिकता हराउदैँ
- 7 बर्ष, 7 महिना अगाडि
- २४ भाद्र २०७५, आईतवार
म्याग्दी, २४ भदौँ । तीज हिन्दु नारीको महान चार्ड हो । तीजमा नाचगान मनोरञ्जनका साथै भगवान शिवको आराधनासमेत गरिन्छ ।भगवान शिवकी अर्धाङ्गनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै समस्या नहुन भन्दै आजसम्म हिन्दुहरुको नारीहरुले यो पर्व मनाउदै आएका छन् । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या भएपनि... पुरा पढ्नुहोस
बेनीमा दुई सय बर्ष पुरानो ‘बर्खे नाच’को रौनकता (भिडियो सहित)
- 7 बर्ष, 7 महिना अगाडि
- २४ भाद्र २०७५, आईतवार
बेनी, २४ भदौ म्याग्दीः कालिगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारमा यतिबेला बर्खे नाचको रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखी नै बर्खेनाच सुरु भएको मानिन्छ । खासगरि बेनीमा बसोबास गर्ने नेवार समुदायको अगुवाईमा यो नाचले निरन्तरता पाउँदै आएको छ । घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न... पुरा पढ्नुहोस
तातोपानी कुण्डको आम्दानी दोब्बरले बढ्यो
- 7 बर्ष, 7 महिना अगाडि
- २४ भाद्र २०७५, आईतवार
म्याग्दी २२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित पर्यटकीय स्थल भुरुङ्ग तातोपानी कुण्डको आम्दानी दोब्बरले वृद्धी भएको छ । स्थानीय तहले प्रतिस्पर्धा मार्फत कुण्ड सञ्चालन गर्न थालेपछि आम्दानी बढेको हो । कुण्डबाट गत आर्थिक वर्ष २०७४÷७५ मा गाउँपालिकालाई २५ लाख १७ हजार रुपैया आम्दानी भएको थियो । चालु आर्थिक... पुरा पढ्नुहोस
मिर्गौला पिडित ताकमका सुनारद्धारा सहयोगको अपिल
- 7 बर्ष, 7 महिना अगाडि
- २४ भाद्र २०७५, आईतवार
म्याग्दी, २४ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका मिर्गौला पिडित थमबहादुर सुनारले आफ्नो उपचारमा सहयोग गर्न अपिल गर्नुभएको छ । दुबै मिर्गौलाले काम नगर्ने भएपछि डायलाइसीस गर्दै आउनुभएका सुनारले उपचार गर्न परिवारको आर्थिक अबस्थाले नथेकेपछि सहयोग गर्न आह्वान गर्नुभएको हो । बिगत ४ बर्षदेखि मिर्गौला पिडित भई उपचाररत ३० बर्षिय... पुरा पढ्नुहोस
बेनी–जोमसोमको म्याग्दी खण्डमा तीन मोटरेबल पुलनिर्माण शुरु
- 7 बर्ष, 7 महिना अगाडि
- २४ भाद्र २०७५, आईतवार
म्याग्दी, २४ भदौ । बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा तीन वटा मोटरेबल पुलनिर्माण शुरु भएको छ । बेनपा ९ र रघुगङ्गा ३ को सिमानामा रहेको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमाना महभिर तथा अन्नपूर्ण गाउँपालिका २ र ६ को सिमाना पोखरेबगरस्थित कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुलनिर्माण शुरु भएको हो ।... पुरा पढ्नुहोस
मुक्तिनाथ सहकारीको अध्यक्षमा गौतम चयन
- 7 बर्ष, 7 महिना अगाडि
- २३ भाद्र २०७५, शनिबार
बेनी २३ भदौ । बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको शनिबार सम्पन्न ११ औ वार्षिक साधारणसभा एवं छैटौ अधिवेशनबाट लिलाराम गौतमको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा दण्डपाण्ी सापकोटा, सचिवमा दण्डपाणी पराजुली, कोषाध्यक्षमा चिरञ्जिवी बोगटी र सहसचिवमा भावना पौडेल निर्वाचित हुनुभएको छ । देवी... पुरा पढ्नुहोस