विशेष

मोदीको स्वागतको लागि चिटिक्क प¥यो मुक्तिनाथ, सेताम्मे हिउँभित्रको मुक्तिनाथमा तयारी पुरा (फाेटाे फिचर

मुस्ताङ २८ वैशाख । बौद्ध र हिन्दु धर्मावलम्बीहरुको साझा तिर्थस्थलको रुपमा चिनिने मुस्ताङको मुक्तिनाथ मन्दिरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारी पुरा भएको  हाे। शनिवार विहान मुक्तिनाथमा हुन लागेको मोदीको धार्मिक भ्रमणको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाण्डौबाट हेलिकप्टर मार्फत मुस्ताङ आउने मोदीको स्वागतको लागि मुक्तिनाथ परिसर चिटिक्क परेको... पुरा पढ्नुहोस

म्याग्दीका ६ ठाउँमा लामो झोलुङ्गे पुलको अध्ययन गर्न सिफारिस

म्याग्दी, २८ वैशाख । पहाडी जिल्ला म्याग्दीका विभिन्न ६ ठाउँमा लामो झोलुङ्गे पुल निर्माणको लागि सिफारिस गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले भौगोलिक रुपमा विकटता रहेका गाउँबस्तीहरुलाई जोड्नको लागि लामो झोलुङ्गे पुल निर्माणको लागि संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको लामो पुल हेर्ने विभागमा सिफारिस गरेको हो ।... पुरा पढ्नुहोस

वारीबेनीमा ब्यवसाय दर्ता गर्न घुम्ती टोली परिचालन

बेनी २८ बैशाख । जलजला गाउँपालिका ३ पर्वत बेनीमा बिहीबारदेखि ब्यवसाय दर्ताका लागि घुम्ती शिवीर सुरु भएको छ । उद्योग व्यवसायलाई करको दायरामा ल्याउनका लागि गाउँपालिकाले घुम्ती टोली परिचालन गरेर स्थानीय स्तरमै ब्यवसाय दर्ता गराएको हो । घुम्ती टोली मार्फत पहिलो दिन २८ जना भन्दा बढी व्यवसायीले गाउँपालिकामा ब्यवसाय दर्ता... पुरा पढ्नुहोस

मोदीको मुक्तिनाथ भ्रमणको तयारीमा बेमौसमी हिमपातले यसरी दियो चुनौती (भिडियो रिपाेट)

म्याग्दी, २७ वैशाख । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तयारी तिब्र पारिएको छ । मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा मुक्तिनाथमा बेमौसमी भारी हिमपात भएको छ । यद्यपी प्रतिकुल मौसमका बाबजुत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी तिब्र पारिएको छ । बुधबार अपरान्ह देखि मौसम... पुरा पढ्नुहोस

ताले खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन

मलिका २७ बैशाख । मालिका गाउँपालिका ४ ओखरबोटको आस्का छापमा निर्माण भएको ताले खानेपानी तथा सरसफाई आयोजनाको बिहीबार उद्घाटन गरिएको छ । गाउँपालिकाद्धारा सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको परियोजनाको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि मन्तब्य व्यक्त गर्नुहुदै अध्यक्ष रोकाले आयोजनाको... पुरा पढ्नुहोस

मोदीको मुक्तिनाथ भ्रमणमा मौसमको चुनौती ! माइनस तापक्रममा स्वागत तयारी (फोटो फिचर)

https://www.youtube.com/watch?v=ycmMqRXP1QM&t=44s मुक्तिनाथ, २७ वैशाख । व्यापक हिमपातका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा स्वागतको तयारी थालिएको छ । बुधबार अपरान्ह देखि मौसम परिर्वतन भएसँगै मुक्तिनाथ लगायत मुस्ताङको उच्च भेगमा हिमपात भएको छ । हिउँ पर्ने क्रम रोकिएको छैन । बिहीबार बिहान १०बजेसम्म मुक्तिनाथ, झारकोट, खिंगा क्षेत्रमा करिब एक... पुरा पढ्नुहोस

म्याग्दीको मराङ सडक सञ्जालमा जोडियो (फाेटाे फिचर)

म्याग्दी, २७ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका–७ को अर्कलादेखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेँसीमा पु¥याइएको हो । गाउँपालिका र जिल्ला समन्वय समितिद्वारा सञ्चालित अर्कला–बेँसी सडक आयोजनाअन्तर्गत बेँसीसम्म सडक मार्ग पु¥याइएको उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो । दुई... पुरा पढ्नुहोस

म्याग्दीअनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार गौतम सम्मानीत

म्याग्दी, २७ वैशाख । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याल र सम्पादक कमल खत्री दुर्गम गाउँ मल्कबाङमा सम्मानीत भएका छन् । ग्रामीण पत्रकारीता मार्फत जिल्लाको सम्भावना र समस्याहरुलाई उजागर गरि विकास निर्माणमा रचनात्मक सहयोग पुर्‍याएको भन्दै म्याग्दी अनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार सन्तोष गौतमलाई सम्मान गरिएको हो । मल्कबाङमा... पुरा पढ्नुहोस

मल्कबाङमा जनजागृति माविको नवनिर्मित भवनको उद्घाटन (फोटो फिचर)

म्याग्दी, २६ वैशाख । म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङमा सरकारी बजेटमा लाखौँ रुपैयाँ थप पुननिर्माण गरिएको जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । २०७२ सालको भुकम्पले क्षतीग्रस्त विद्यालय भवन जिल्ला शिक्षा कार्यालयबाट बिनियोजन भएको रु १९ लाख ७५ हजार बजेटमा समुदायको पहलमा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट थप करिब १४... पुरा पढ्नुहोस

पात्लेखेतका पहिरोबाट विस्तापित ७ घरिपरिवारलाई सहयोग हस्तान्तरण

म्याग्दी,२५ बैशाख । जिल्लाको बेनी नगरपालिका १० पात्लेखेतका पहिरोबाट विस्थापित ७ घरपरिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।  गत बर्षको बर्खमा गएको बाण्डे खानी पहिरो र पाखाखेत पहिरोबाट विस्तापित पहिरो पीडितहरुलाई राहत रकम हस्तान्रण गरिएको हो । बेनपा १० को वडास्तरिय विपत ब्यवस्थापन समितिको सक्रियतामा ४ लाख ९६ हजार राहत संकलन... पुरा पढ्नुहोस