विशेष

जामुनाखर्क माविमा आयोजित शैक्षिक महोत्सव सम्पन्न : प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्कर्ष

म्याग्दी, १८ जेठ । स्थानीय साधन र स्रोतलाई वैज्ञानिक विद्यिद्धारा प्रयोग गर्न सरकारी विद्यालयमा प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्र्कष निकालेका छन् । जामुनाखर्क माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सवमा उपस्थित सरोकारवाला र बुद्धिजिविहरुले रोजगारी सिर्जनाका लागि स्थानीय साधनस्रोत प्रयोग गर्ने प्राविधिक शिक्षालाई अनिवार्य र सर्वशुलभ बनाउनुपर्ने निष्र्कष निकालेका... पुरा पढ्नुहोस

जैविक बिबिधता तथा वन्यजन्तु सम्बन्धी तालिम सम्पन्न

नारच्याङ १८ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा जैविक बिविधता तथा वन्यजन्तु सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आयोजनामा आइतबारदेखि पत्रकारहरुका लागि सञ्चालित सात दिनसम्म सञ्चालन भएको तालिममा १० जनाको सहभागिता रहेको थियो । एक्याप लागू भएको म्याग्दी, कास्की, लमजुङ, मनाङ र मुस्ताङ जिल्लामा... पुरा पढ्नुहोस

सामाजिक बिकास मन्त्रि पुन ‘स्वास्थ्य मन्त्रि ब्लुमबर्ग जनस्वास्थ्य पुरस्कारवाट सम्मानित

म्याग्दी १७ जेठ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री एवम म्याग्दीको प्रदेश सभा सदस्य नरदेवी पुन सम्मानीत हुनुभएको छ । विश्व सुर्तिजन्य पदार्थ रहित दिवसको अवसरमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेवि पुन सम्मानित हुनुभएको हो । जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेश स्तरमा सुर्तिजन्य पदार्थको नियन्त्रण तथा... पुरा पढ्नुहोस

भगवतीमा नेकपाको पूर्ण बैठक

म्याग्दी १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले जिल्लाको स्थानीय तहमा विस्तार गरेको कमिटिहरुको बैठक तथा भेलाले तिब्रता पाएको छ । यसैबिच शुक्रवार रघुगंगा गाउँपालिका–२ भगवतीमा नेकपाको वडा कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नवगठित कमिटिलाई पद तथा गोपनीयताको सपथ समेत ग्रहण गराइएको छ । भेलामा नेकपा रघुगंगा... पुरा पढ्नुहोस

बेनीमा प्रदेश स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु (भिडियो सहित)

म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश, तथा छिमेकी जिल्ला स्तरीय व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला व्याडमिण्टन संघ म्याग्दीमो आयोजनामा भएको प्रतियोगिताको शुक्रवार जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसीले उद्घाटन गर्नुभएको छ । https://www.youtube.com/watch?v=9-H6VtT81rs गण्डकी प्रदेशका विभिन्न जिल्लाले सहभागिता जनाएको प्रतियोगितामा गण्डकी प्रदेश तथा... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा जनप्रतिनिधि बिचको विवाद ! कार्यपालिकाको निर्णय कार्यान्वनयमा अन्यौल

म्याग्दी १७ जेठ । बेनी नगरपालिकामा मेयर र कार्यपालिका सदस्यहरुबिच विवाद बढेको छ । जेठ ३ गते बसेको नगरपालिकाको ४० आँै बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्त गर्ने बिषयमा सहमती नजुटेपछि मेयर र कार्यपालिका सदस्यहरुबिचको विवाद उत्कर्षमा पुगेको हो । सो बैठकमा विविध छलफल सहित तय भएका एजेण्डाहरु मध्ये १३ वटा... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसको जागरण अभियान, गाउँ गाउँमा भेला

म्याग्दी १६ जेठ । नेपाली कांग्रेस म्याग्दीले जागरण अभियानलाई तिब्र बनाएको छ । हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत वैशाख २५ देखिदेखि सुरु गरेको जागरण अभियान अन्र्तगत अहिलेसम्म ३० बढी वडाहरुमा जागरण कार्यक्रमको भेला गरिएको छ । जिल्लाको ४५ वटै वडा स्तरमा पुगेर कार्यक्रम गर्नको लागि १८ वटा... पुरा पढ्नुहोस

अन्तरमावि लोकनृत्य प्रतियोगितामा वेष्ट प्वाइन्ट प्रथम

म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको आयोजनामा बुधवार बेनीमा सम्पन्न जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि प्रथम हुन सफल भएको छ । संस्थाको २० औ स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा विभिन्न १२ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवसीय मावि द्धितिय, बेनी... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २० औँ स्थापना दिवसमा अन्तरमावि लोकनृत्य प्रतियोगिता बेनीमा

म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको २० औ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । स्थापना दिवस अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । १६ औ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर... पुरा पढ्नुहोस

ओखरबोटमा नेकपाको पूर्ण बैठक, काँग्रेस गाउँ इकाई सचिब नेकपामा प्रवेश

बेनी १४ जेठ । म्याग्दीको मालिका गाउँपालिका ४ ओखरबोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वडा कमिटिको पूर्ण बैठक मंगलवार सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले नवगठित वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा नेपाली काँग्रेस ओखरबोट गाउँ इकाइ समितिका सचिब... पुरा पढ्नुहोस