विशेष

म्याग्देली गायक हेमन्त कान्छाको मनछुने ‘कर्खा भाका’ले चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी १६ पुस । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले बजारमा ल्याएको मौलिक लोक भाका कर्खा गीत ‘किन होला खै’ले चर्चा बटुल्लन थालेको छ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा जन्मिएर काठमाण्डौमा बसेर गीत संगीतको क्षेत्रमा क्रियाशिल रहेका हेमन्त कान्छाको पछिल्लो साँगेतिक कोसेली कर्खा गीतले युटुबमा समेत भ्युज ह्वात्तै बढाएको छ ।... पुरा पढ्नुहोस

ठेकेदारले ज्याला नदिएपछि बेनी–जोमसोम–कोरला सडकका मजदुर आन्दोलित( तस्बिर सहित)

बेनी, १६ पुस । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडक अन्र्तगत बेनी–जोमसोम–कोरला सडक आयोजनाका मजदुर आन्दोलित बनेका छन् । सडक आयोजना अन्र्तगत म्याग्दीको राुहघाटदेखि नारच्याङ पुल खण्डको सडक स्तरोन्नतिको जिम्मा लिएको शर्मा–युनाइटेड जेभीले श्रम बापतको ज्याला नदिएपछि मजदुरहरु काम रोकेर आन्दोलनमा उत्रिएका हुन् । निर्माण कम्पनीले मजदुरको ज्याला दिन आनाकानी... पुरा पढ्नुहोस

शालीग्राम लघुवित्तका ६ शाखा मार्फत सेवा विस्तार

म्याग्दी १५ पुस । म्याग्दी सदरमुकाम बेनीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ स्थानमा आफ्नो सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैँकको बैँक तथा वित्तीय संस्था नियमन विभागबाट घ बर्गको विक्तिय कारोवारको अनुमती लिएर गत भदौदेखि गण्डकी प्रदेश स्तरको वित्तीय संस्थाको रुपमा स्थापना भएको यस संस्थाले... पुरा पढ्नुहोस

श्रीपालीले कोरे महाविरको चित्र !

म्याग्दी, १५ पुस । म्याग्दीका चित्रकार अमृत श्रीपालीले कोरेको सामाजिक कार्यकर्ता महाविर पुनको चित्र । राष्ट्रिय आविश्कार केन्द्रको अगुवाई गर्नुभएका डाक्टर पुनको चित्रकार श्रीपालीले दुरुस्तै चित्र उतारेका छन् । म्याग्दीमै जन्मनुभएका पुनको सम्मानमा आफुले आफ्नो क्षमतालाई प्रयोग गरि चित्रमा उतारेको श्रीपालीले बताए । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घर भएका श्रीपालीले अहिले... पुरा पढ्नुहोस

ज्येष्ठ नागरिक आश्रमको कमजोरी ढाकछोप पार्न शिवालय क्षेत्र विकास कोषको प्रेस विज्ञप्ति !

म्याग्दी १३ पुस । वृद्धवृद्धा र असहाय नागरिहरु आश्रित गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमको फितलो व्यवस्थापनबारे प्रकाशित समाचारले उजागर गरेका कमिकमजोरी सुधार गर्नुको साटो गलेश्वर शिवालय क्षेत्र विकास कोष ढाकछोपमा लागेको छ । नवविकल्प डटकम र म्याग्दी अनलाईन डटकमले ज्येष्ठ नागरिक आश्रममा सुविधासम्पन्न भवनमा खालि कोठा बन्द गरि राखिएको र छाप्रोमा... पुरा पढ्नुहोस

पुरानो सम्पदा मास्दै गलेश्वरधामः ‘भवन खालि, विद्यार्थीलाई एउटै हलमा कोचाकोच’

म्याग्दी १० पुस । म्याग्दीको गलेश्वर शिवालय परिसरमा पुरानो सम्पदाको रुपमा रहेको शालग्राम गण्डकी वेद विद्याश्रमको भवन मास्न लागिएको छ । वि.स. २०२८ सालमा स्थानीय स्रोत र साधनको प्रयोग गरि निर्माण गरिएको पुरानो सम्पदालाई संरक्षण गर्नुको साटो भवनलाई विना कारण भत्काउन लागिएको हो । संस्कृत पाठशाला सञ्चालन हुँदै आएको सो... पुरा पढ्नुहोस

धौलागिरि आइसफल पदमार्गः अध्ययन भएको आठ बर्षसम्म पनि सञ्चालनमा आएन (फोटो फिचर)

कमल खत्री बेनी, ९ पुस । नेपाल सरकारले पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको म्याग्दीको धौलागिरि आइसफल पदमार्ग पहिचान भएको एक दशक पुग्न लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको रुपमा छनौट गरेको रुईसे डाँडादेखि धवलागिरि आइसफल सम्मको पदमार्गको... पुरा पढ्नुहोस

मालिकामा गर्भवती महिलाको ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ कार्यक्रम सुरु (फोटो फिचर)

कमल खत्री म्याग्दी ८ पुस । म्याग्दीको मालिका गाउँपालिकामा गर्भवती महिलाको स्वास्थ्य र पोषणा अबस्थामा सुधार ल्याउन ‘घर–घरमा झण्डा, हात–हातमा अण्डा’ अभियान सुरु गरिएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा गर्भवती र सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरि सबै वडामा उपाध्यक्षसंग गर्भंवती महिला भेटघाट कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको हो... पुरा पढ्नुहोस

मगर विद्यार्थी संघ गण्डकी प्रदेश सचिबमा म्याग्दीका रोका चयन

म्याग्दी ६ पुस । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको सचिबमा म्याग्दीका समिर रोका निर्वाचित भएका छन् । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेश स्तरीय प्रथम अधिवेशनबाट रोका सर्वसम्मत रुपमा सचिबमा चयन भएका हुन्. । अधिवेशनले अध्यक्षमा बागलुङका विष्णु आले मगरलाइ चयन गरेको छ । अधिवेशनले आलेको अध्यक्षताका १९ सदस्यीय गण्डकी... पुरा पढ्नुहोस

होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा म्याग्दीका आचार्य निर्वाचित

म्याग्दी ६ पुस । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्यमा म्याग्दीका ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट म्याग्दी होटल तथा रेष्टुरेण्ट संघका अध्यक्ष समेत रहनुभएका आचार्य सर्वसम्मत रुपमा केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । अधिबेशनले हिराध्वज... पुरा पढ्नुहोस