विशेष
म्याग्दीमा सडक कालोपत्रे गर्ने मंगला पहिलो गाउँपालिका बन्यो, बावियाचौर बजारमा यसरी हुँदै छ कालोपत्रे (भिडियाे)
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७७, मंगलवार
म्याग्दी ४ फागुन । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर पहिलो पटक सडक कालोपत्रे गर्न सुरु गरिएको छ । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सडक कालोपत्रे गर्न लागिएको हो । https://www.youtube.com/watch?v=1GPT55CJxjs गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको यस... पुरा पढ्नुहोस
मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे सुरु (फाेटाे फिचर)
- wp_days_ago_v3(); ?>
- ४ फाल्गुन २०७७, मंगलवार
कमल खत्री म्याग्दी ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका... पुरा पढ्नुहोस
ओलीको प्रतिगमनको विरोधमा म्याग्दी काँग्रेसको अहिलेसम्मकै ठुलो जनप्रदर्शन (भिडियाे)
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७७, सोमबार
https://www.youtube.com/watch?v=KKczNiC9BMM म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले अहिलेसम्मकै ठुलो जनप्रदर्शन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको काँग्रेसले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । सोमबार बेनीमा... पुरा पढ्नुहोस
प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत विरोध प्रदर्शन (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- ३ फाल्गुन २०७७, सोमबार
म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । गाउँ गाउँबाट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बेनीमा ल्याएर काँग्रेस म्याग्दीले सोमबार बृहत प्रदर्शन गरेको हो । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना विरुद्धको ‘पहिलो चरणको दोस्रो प्राथमिकता’खोप अभियान सञ्चालन (तस्बिर/भिडियाे)
- wp_days_ago_v3(); ?>
- २ फाल्गुन २०७७, आईतवार
म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको सहयोगमा अग्रपंतिमा खटिने कर्मचारी, जनप्रतिनिधि, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार र सुरक्षाकर्मी समेतलाई खोप लगाउन ‘पहिलो चरणको दोस्रो प्राथमिकता’ खोप अभियान सञ्चालन गरेको हो । यस... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा शान्तिकोषलाई ५० हजार सहयोग
- wp_days_ago_v3(); ?>
- २ फाल्गुन २०७७, आईतवार
म्याग्दी २ फागुन । बेनी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तुलसी आचार्यले जन्मदिनका अवसरमा म्याग्दीको ओमकुमारी शान्तिकोषलाई रु ५० हजार नगद सहयोग गर्नुभएको छ । कोषको अगुवाईमा गरिब तथा विपन्नहरुको उपचारमा सहयोग पु¥याउन स्थापना गरिएको अक्षयकोषमा आचार्य र उहाँको श्रीमान भिमप्रसाद आचार्यले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।... पुरा पढ्नुहोस
उत्पादन र उद्योगबाट जिल्लाको आर्थिक विकास सम्भव : अध्यक्ष कटुवाल (अन्तर्वार्ता)
- wp_days_ago_v3(); ?>
- ३० माघ २०७७, शुक्रबार
म्याग्दी उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बेलबहादुर कटुवालसंग समृद्ध साप्ताहिक र म्याग्दीअनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी । १) यहाँलाई स्वागत तथा म्याग्दी उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । धन्यबाद २) म्याग्दी उद्योग बाणिज्य संघको नेतृत्व सम्हाल्नुभएको छ । जिल्लामा उद्योग र व्यापार क्षेत्रको विकासमा कस्तो... पुरा पढ्नुहोस
खुलेको अन्नपूर्ण हिमाल ( तस्बिर)
- wp_days_ago_v3(); ?>
- ३० माघ २०७७, शुक्रबार
बेनी, ३० माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट देखिएको खुलेको अन्नपूर्ण हिमाल । पछिल्लो साता परेको हिमपातको कारण हिमालमा हिउँ बढेपछि हिमाल मनमोहक देखिने गरेको छ । तस्बिर कमल खत्री पुरा पढ्नुहोस
रामकुमारी झाँक्रीलाई पक्राउ गरेको विरोधमा बेनीमा मौन ¥याली (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २९ माघ २०७७, बिहीबार
https://www.youtube.com/watch?v=SGvBzYZDXvI म्याग्दी २९ माघ । नेकपाको प्रचण्ड नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको विरोधमा बेनीमा मौन ¥याली गरिएको छ । राष्ट्रपतिको भुमिकाबारे टिप्पणी गरेको आधारमा प्रहरीले विहिवार दिउँसो झाँक्रीलाई उहाँकै निवासबाट पक्राउ गरेको थियो ।सरकारको दमन बढेको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुल लगाउन खोजेको भन्दै प्रचण्ड नेपाल पक्षले... पुरा पढ्नुहोस
मिडिया सोसाईटीद्धारा पत्रकारहरुको स्वास्थ्य विमा, पत्रकार बानियाँ पुरस्कृत (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २९ माघ २०७७, बिहीबार
म्याग्दी २९ माघ । म्याग्दी मिडिया सोसाईटीले जिल्लाका करिब एक दर्जन पत्रकारहरुको स्वास्थ्य विमा गरिदिएको छ । सोसाईटीको विहिवार सम्पन्न चौथो साधारण सभाको अवसरमा संस्थामा आबद्ध ११ जना पत्रकारहरुको स्वास्थ्य विमाका लागि जनही नगद रु ३ हजार ५ सय शुल्क उपलब्ध गराईएको हो । पत्रकार र उनीहरुका घरपरिवारले समेत स्वास्थ्य... पुरा पढ्नुहोस