विशेष
नेपाल आइडलबाट चम्किएका चर्चित गायक नेसन पुन मगर म्याग्दी आउँदै
- 4 बर्ष, 3 महिना अगाडि
- ३ चैत्र २०७७, मंगलवार
म्याग्दी ३ चैत । नेपाल आइडलको सिजन ३ को उत्कृष्ट ५ भित्र पर्न सफल भएका चर्चित गायक नेसन पुन मगरले गृहजिल्ला म्याग्दीमा आफ्नो प्रस्तुती राख्नुहुने भएको छ । म्याग्दी घर भई पोखरा बसोबास गर्दै आउनुभएका गायक पुनले नेपाल आइडलमा राखेका उत्कृष्ट प्रस्तुतीहरु मार्फत उहाँको चर्चा फैलिएको थियो । जिल्लाका ठुला... पुरा पढ्नुहोस
दुर्गमका विद्यालयकाे सकस :‘दरबन्दी अभाब, आर्थिक संकट’
- 4 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
म्याग्दी, २ चैत । धवलागिरि गाउँपालिका–३ फलियागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा भौतिक पूर्वाधारले विद्यालय चिटिक्क बनेर विद्यार्थीहरुको आकर्षण बढिरहँदा विद्यालय भने शिक्षक दरबन्दीको अभाबले आर्थिक चपेटामा परेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा)ले यस विद्यालयमा चार कोठे एक भवन निर्माण सम्पन्न भएको छ भने अर्को चार... पुरा पढ्नुहोस
भीरैभरी भीरमाहुरी (फोटो कथा)
- 4 बर्ष, 3 महिना अगाडि
- २ चैत्र २०७७, सोमबार
बेनी, २ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि आईसफल पदमार्गबाट देखिएको भीरैभरी भीरमाहुरीको दृष्य । पदमार्ग अन्तर्गत चिमखोलाको टाकोसबाट कुइनेमंगलेको क्षेत्रमा पर्ने भीरमा बर्षेनी भीर माहुरीले महको घार बनाउने गरेको पाइन्छ । पदमार्ग अन्तर्गत चिमखोला र कुइनेमंगले क्षेत्रमा रहेका भीर पहराहरुमा स्थानीयले हरेक बर्ष भीर माहुरीको मह काट्दै आएका... पुरा पढ्नुहोस
सत्ता होइन व्यवस्था जोगाउनतिर लाग्नुपर्छ : काँग्रेस बरिष्ठ नेता पौडेल
- 4 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७७, आईतवार
https://www.youtube.com/watch?v=BAcR-nhpihE बेनी, १ चैत । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले व्यवस्था जोगाउनतिर भुमिका खेल्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापती डाक्टर भुपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुन्यतिथिमा आईतवार जिल्ला सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘‘ लामो संघर्षबाट अहिलेको... पुरा पढ्नुहोस
बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना
- 4 बर्ष, 3 महिना अगाडि
- १ चैत्र २०७७, आईतवार
बेनी, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएपछि दुई दलले आ–आफ्नो पार्टी कार्यालय स्थापना गरेका हुन् । नेकपा माओवादी केन्द्र म्याग्दीका... पुरा पढ्नुहोस
बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर)
- 4 बर्ष, 3 महिना अगाडि
- २७ फाल्गुन २०७७, बिहीबार
https://www.youtube.com/watch?v=wy_sNm7rrLo&t=241s म्याग्दी २७ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीबजारमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले... पुरा पढ्नुहोस
मावि तहको शिक्षाको जिम्मा स्थानीय तहलाई दिनु गलत भयोः काँग्रेस नेता गुरुङ (भिडियो)
- 4 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
म्याग्दी २४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आधारभृुत र माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिँदा सामुदायिक विद्यालयको अवस्था थप कमजोर जटिल बनेको बताउनुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको जिल्ला प्रतिनिधि सभाको सोमबार बेनीमा उद्घाटन गर्दै नेता गुरुङले संविधानमा माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिने... पुरा पढ्नुहोस
चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण, दुरी छोटिएपछि स्थानीयबासीमा खुसियाली
- 4 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकार मार्फत चिमखोला गाउँ र सागरेक र संघिय सरकार मार्फत सिस्नेरी रजेकदेखि रघुगंगा गाउँपालिका–६ रायखोरको फड्के जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण पश्चात स्थानीयबासीलाई आवाज जावतमा सहज भएको छ... पुरा पढ्नुहोस
हिमालकै छेउबाट सूर्योदय (फोटो कथा)
- 4 बर्ष, 3 महिना अगाडि
- २४ फाल्गुन २०७७, सोमबार
बेनी, २४ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको छेउवाट उदाउँदै गरेको सूर्योदयको मनोरम दृष्य । समुन्द्री सतहदेखि ३ हजार १७० मिटर उचाईमा अवस्थित मालिकाधुरीबाट पूर्वमा माछापुच्छे देखि अन्नपूर्ण, निलगिरि धौलागिरि हुँदै गुर्जा हिमालसम्मका एक दर्जन बढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।... पुरा पढ्नुहोस
अन्नपूर्णको गाउँसभा सम्पन्न
- 4 बर्ष, 3 महिना अगाडि
- २३ फाल्गुन २०७७, आईतवार
म्याग्दी २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत भएको चालु आर्थिक... पुरा पढ्नुहोस