विशेष
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
- 8 महिना अगाडि
- २८ बैशाख २०८१, शुक्रबार
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने बेनी–जोमसोम–कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो । गाउँपालिकाको... पुरा पढ्नुहोस
घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन सहयोग हस्तान्तरण
- 8 महिना, 1 दिन अगाडि
- २७ बैशाख २०८१, बिहीबार
म्याग्दी, २७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ राम्चेडाँडामा रहेको घिमिरे बन्धु समाजको कुलथानमा पूर्वाधार बनाउन एक परिवारले आर्थिक सहयोग गरेका छन् । कुलथान परिसरमा ढलान, दियो तथा घण्टी राख्ने पूर्वाधार बनाउन बगरफाँटका दिवंगत पूर्णबहादुर घिमिरेको परिवारले रु ६३ हजार १६५ आर्थिक सहयोग गरेका हुन् । https://youtu.be/0_OfNHOPipw दिवंगत घिमिरेका धर्मपत्नी... पुरा पढ्नुहोस
म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण
- 8 महिना, 1 दिन अगाडि
- २७ बैशाख २०८१, बिहीबार
म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो। प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ। ‘घरघरमा मिटरबक्स जडान भएपछि खतेन गाउँमा विद्युत् वितरण थालिएको हो,’ उनले भने,... पुरा पढ्नुहोस
दरवाङको उपल्लो बजारको सडक कालोपत्र
- 8 महिना, 1 दिन अगाडि
- २७ बैशाख २०८१, बिहीबार
म्याग्दी, २७ वैशाख । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ दरवाङको उपल्लो बजारको सडक कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयले उपल्लो दरवाङको जनप्रिय माविको भवनदेखि बेनी–दरवाङ सडकमा जोडिने उपल्लो दरवाङ बजारको भित्रि सडक कालोपत्र गरेको हो । उपल्लो दरवाङका बासिन्दा हीराबहादुर पुनले करिब दुई दशकअघि खुलेको उपल्लो दरवाङको सडक कालोपत्र भएपछि... पुरा पढ्नुहोस
म्याग्दीमा ट्राफिक सप्ताह मनाउन सुरु (तस्बिर/भिडियो)
- 8 महिना, 3 दिन अगाडि
- २५ बैशाख २०८१, मंगलवार
म्याग्दी, २५ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाउन सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा मंगलवारदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । https://www.youtube.com/watch?v=8IxsXYVfhy0 वैशाख ३१ गतेसम्म विभिन्न सचेतनामूलक... पुरा पढ्नुहोस
भकिम्लीमा सामुदायिक भवनमा सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान
- 8 महिना, 4 दिन अगाडि
- २४ बैशाख २०८१, सोमबार
म्याग्दी , २४ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवनको तला थप गरी व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । वडा नम्बर ३ का अधिकाँश स्थानीयले सार्वजनिक कार्यका लागि उपयोग गर्दै आएको सामाजिक भवनमा व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन गर्न थालिएको हो । भवनको... पुरा पढ्नुहोस
साइबर सुरक्षा तथा कानुन सम्बन्धी तालिम सम्पन्न
- 8 महिना, 5 दिन अगाडि
- २३ बैशाख २०८१, आईतवार
कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दीले (मे २) राष्ट्रिय सूचना प्रविधिको अवसर पारी १ दिने साइबर सुरक्षा तथा कानुन विषयमा तालिम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा सूचना र प्रविधिको बिकास र बिस्तार सँगसँगै साइबर अपराध पनि बढ्दै गएको र आगामी दिनमा अझै बढ्ने भएको र यसले ठूलो खतरा... पुरा पढ्नुहोस
म्याग्दीमा मापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता बढ्यो
- 8 महिना, 5 दिन अगाडि
- २३ बैशाख २०८१, आईतवार
म्याग्दी , २३ वैशाख । म्याग्दीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने कार्य रोक्न र नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने सवारी दुर्घटनाको प्रमुख कारण नै मापसे गरेर सवारी चलाउने रहेकाले जिल्ला सदरमुकाम बेनी संगै सिंगा तातोपानी, दरबाङ, भुरुङतातोपानी र दानामा पोष्ट नै खडा गरेर... पुरा पढ्नुहोस
म्याग्दीमा जेसीज सप्ताह मनाउने तयारी
- 8 महिना, 5 दिन अगाडि
- २३ बैशाख २०८१, आईतवार
म्याग्दी, २३ वैशाख । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले जेठ ९ गतेदेखि १५ गतेसम्म... पुरा पढ्नुहोस
लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन
- 8 महिना, 5 दिन अगाडि
- २३ बैशाख २०८१, आईतवार
बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका रहेको बताउँदै प्रदेश सभा... पुरा पढ्नुहोस