विशेष

स्थानीय तहसँग वन कार्यालयको समन्वय

बेनी, १३ वैशाख । डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्र्तक्रिया र समन्वय गरेको हो । बेनी नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित आयोजित समन्वय गोष्ठिमा डिभिजन... पुरा पढ्नुहोस

भुरुङमा पुख्र्यौली नाच प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १४ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगिता सुरु भएको छ । मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचार प्रसारका लागि पुख्र्यौली नाच प्रतियोगिता आयोजना गरिएको हो । भूमे पुजाको अवसरमा अन्नपूर्ण गाउँपालिका– २ को वडा कार्यालयले भुरुङ गाउँमा... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग

बेनी, १३ वैशाख । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु. २५ हजार र चितवनको भरतपुर महानगरपालिका–१२ नौरङगेमा अनाथ बालबालिका संरक्षण तथा आवास... पुरा पढ्नुहोस

ऐतिहासिक ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी, १२ वैशाख : तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक महत्वको ढोलठानामा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । ऐतिहासिकस्थलको संरक्षण गरी पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो । पछिल्लो छ वर्षको अवधिमा ढोलठानामा रु ५० लाख बढीको पूर्वाधार निर्माण भएको बेनी नगरपालिका–९ घतानका वडाध्यक्ष चक्र... पुरा पढ्नुहोस

म्याग्दीमा राष्ट्रिय दलित पत्रकार सङ्घ गठन, अध्यक्षमा अमित विश्वकर्मा

म्याग्दी, वैशाख १२ गते । म्याग्दीमा राष्ट्रिय दलित पत्रकार संघ गठन भएको छ । बुधवार बेनीमा सम्पन्न भएको संघको प्रथम जिल्ला भेलाबाट अमित विश्वकर्माको अध्यक्षतामा राष्ट्रिय दलित पत्रकार संघ म्याग्दी गठन भएको हो । भेलाबाट समितीको उपाध्यक्षमा गोकुल सुनार, सचिव बादल शाही, सहसचिव राजकुमार परियार, कोषाध्यक्ष सुप्रेरना किसान, सदस्यहरुमा दुर्गा... पुरा पढ्नुहोस

पुर्णगाउँकी गोरी पुन मगरको दुवै मृर्गौला फेल,सहयोगको याचना

बेनी,वैशाख १० गते । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्णगाउँकी दुवै मृर्गौला रोगबाट पीडित गोरी पुन मगरको उपचारमा आर्थिक समस्या भएको छ । पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत पुनको दुवै मृर्गौला फेल भएपछि आर्थिक समस्या भएकाे हो । केहि समय अघि मात्र स्वास्थ्यमा समस्या देखिएपछि पुन छोरी सँगै उपचारको लागि पोखरा पुग्नुभएको थियो... पुरा पढ्नुहोस

म्याग्दीका एक सय बढी वनमा डढेलो

म्याग्दी १० वैशाख । म्याग्दीमा एक सय १० भन्दा बढी वनमा डढेलो लागेको छ । लामो खडेरी र जथाभाबी आगजनीको घटनाले जिल्लामा रहेका वनजङ्गलहरु सखाप पार्न थालेको हो । पछिल्लो एक सातायता जिल्लामा दिनहुँ डढेलोको घटना बढ्न थालेको छ । एक सय १० बढी सामुदायिक वनमा डढेलो लागेको र जथाभावी... पुरा पढ्नुहोस

जोखिममा हिमताल, सावधानीको खाँचो

गण्डकी, १० वैशाखः मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले तटीय क्षेत्रका बासिन्दा त्रसित बने । गृह मन्त्रालयदेखि वडा कार्यालयसम्मले सतर्कता अपनाउन सर्वसाधारणलाई सूचित गरे । वीरेन्द्र हिमतालबारेका खबरले दिनभरजसो सञ्चारमाध्यममा राम्रो... पुरा पढ्नुहोस

हिंसामा प्रतिकार गर्न किशोरीलाई आत्मरक्षा तालिम

किशोरी तथा बालिकामाथि हुने हिंसाका घटना बढ्न थालेपछि म्याग्दीमा हिंसामा प्रतिकार गर्ने सीप सिकाउन तालिम दिन थालिएको छ । पछिल्लो समय किशोरी तथा बालिकाहरुमाथि शारीरिक, मानसिक र सामाजिक सञ्जाल लगायतका विभिन्न माध्ययमबाट यौनजन्य दुव्र्यवहार, हिंसा र चरित्र हत्या गर्नेजस्ता गतिविधि बढ्न थालेपछि किशोरी र बालिकाहरुलाई हिंसा प्रतिकार र कानुनी उपचारको... पुरा पढ्नुहोस

जंगलमा डढेलो लागेपछि गाउँ पसे जनावर

९ वैशाख, म्याग्दी । म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन् । जिल्लाको मालिका र मङ्गला गाउँपालिकाका विभिन्न ठाउँमा डढेलो लागेपछि वन्यजन्तु बासस्थान र आहाराको खोजीमा गाउँ पसेका स्थानीयले बताएका छन् । ‘खेतबारीमा लगाएको बाली... पुरा पढ्नुहोस