विशेष

चिमखोलामा रमाईलो टोपा नाच प्रदर्शन (भिडियाे सहित)

म्याग्दी, १५ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा भुमेपुजाको अवसरमा परम्परागत टोपा नाच प्रदर्शन गरिएकाे छ। भुमे र मण्डली पुजाको अवसरमा यहाँ परम्परागत रुपमा टोपा नाच देखाउने चलन रहेको छ । हरेक बर्षको चैत महिनाको अन्तिम उजेली मंगलवार गरिने भुमे र मण्डली पुजाको अवसरमा टोलबाट महिलाहरुले टोपा नाच निकाल्ने गर्छन्... पुरा पढ्नुहोस

चिमखोलाको भुमे पुजामा कालोमोसो लगाउने सँस्कृति

म्याग्दी, १४ चैत । कालो मोसो लगाउने भन्दा वित्तिकै गलत काम वा भष्ट्रचार गर्नेलाई सजायको रुपमा लगाउने बुझिन्छ । तर म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा कालोमोसो लगाउने सस्कृतिको रुपमा रहेको छ । परम्परागत पुर्खादेखिनै भुमे देउतालाई खुशी बनाउन पुजा प्रश्चात एक अर्कामा कालो मोसो लगाउदै रमाउने सस्कृति चिमखोलामा निरन्तर छ ।... पुरा पढ्नुहोस

१७ औँ शताब्दीको विरासतसँग जोडिएको ऐतिहासिक भगवती कोत मन्दिरको पुरानो स्वरुपको अन्तिम भिडियो

https://www.youtube.com/watch?v=laacX257ua8   म्याग्दी १३ चैत ।म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो । विभागबाट योजनाको ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि विहिवार क्षमा पुजा गरिएको छ । स्थानीयबासी समेत रहनुभएका... पुरा पढ्नुहोस

‘बेनीको बजार…’ का सर्जक श्रेष्ठको निधन

म्याग्दी १३ चैत । ‘बेनीको बजार, जता माया उतै छ नजर...’ बोलको गीतका सर्जक गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । लोकगीतमार्फत म्याग्दीको सदरमुकाम बेनी बजारको पहिचान स्थापित गर्न योगदान गरेका श्रेष्ठको बिहीबार बुटवलमा ७५ वर्षको उमेरमा निधन भएको हो । टिकाबहादुरका आफन्तसमेत रहेका नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले... पुरा पढ्नुहोस

ऐतिहासिक भगवती कोत मन्दिरको पुननिर्माण हुँदै, क्षमा पुजा गरि जिर्ण मन्दिर भत्काउन सुरु

कमल खत्री म्याग्दी १२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण सुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट मन्दिरको पुननिर्माण हुन लागेको हो । विभागबाट योजनाको ठेक्का सम्झौता भएपछि पुराना मन्दिर भत्काउनका लागि विहिवार क्षमा पुजा गरिएको छ । भगवती कोत... पुरा पढ्नुहोस

क्षयरोग दिवस : म्याग्दीमा २४ जना क्षयरोगका विरामी

म्याग्दी ११ चैत । म्याग्दीमा यस बर्ष २१ जनामा क्षयरोगको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म २१ जनामा क्षयरोगको संक्रमण पुष्टि भएकोमा १४ जनामा उपचार पछि निको भएका छन् । गत वर्ष जिल्लामा ४६ जना क्षयरोगका बिरामी फेला परेका थिए । ... पुरा पढ्नुहोस

दरबाङ्गमा प्रथम मालिका महोत्सव हुदै (भिडियो)

म्याग्दी १० चैत । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा प्रथम मालिका महोत्सव आयोजनमा हुने भएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका इकाई समितिको आयोजनामा यही चैत २७ गते देखी २०७८ बैशाख ३ गते सम्म महोत्सवको आयोजना गरिएको हो । https://www.youtube.com/watch?v=-uACUAnez7A मालिका गाउँपालिका भित्रका स्थानीय कला सँस्कृतीको जर्गेना तथा... पुरा पढ्नुहोस

राखु समाज युकेको नयाँ नेतृत्व चयन, अध्यक्षमा भण्डारी

युके, ९ चैत । युकेमा रहेका म्याग्दीको राखुबासीहरुको साझा संस्था राखु समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको ७ औँ बार्षिक साधारणसभाबाट सन २०२१–०२३ को लागि नयाँ कार्यसमिति चयन गरिएको हो । कोरोना महामारिको कारण युकेमा जारी लकडाउनको कारण प्रत्येक्ष भेटघाट नगरिकन जुम बैठक मार्फत साधारण सभा सम्पन्न... पुरा पढ्नुहोस

युवा संघको केन्द्रीय उपाध्यक्षमा म्याग्दीका विश्वकर्मा चयन

म्याग्दी ८ चैत । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको केन्द्रीय उपाध्यक्षमा म्याग्दीका कृष्णकुमार विश्वकर्मा चयन हुनुभएको छ । पार्टीका बरिष्ट नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षिय युवा संघको राष्ट्रिय भेला मार्फत गठीत संघको कमिटिमा विश्वकर्मा उपाध्यक्षमा चयन हुनुभएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र... पुरा पढ्नुहोस

जिल्ला प्रहरी कार्यालय म्याग्दीकाे कार्ययोजना सार्वजनिक

  म्याग्दी, ७ चैत । जिल्लाको शान्ति सुरक्षा प्रभाकारी बनाउनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्ययोजना बनाएको छ। जिल्लामा रहेको शान्ति सुरक्षा चुनौतीहरुको समस्याको पहिचान गर्दै आवश्यक रणनीति सहित अघि बढ्न कार्यालयले कार्ययोजना बनाएको हो । दुई महिना अघि आउनुभएका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले जिल्लाका सरोकारवालाहरुको छलफल तथा... पुरा पढ्नुहोस