विशेष

बाबियाँचौरमा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्गकप’ हुने

  बाबियाचौर, २० माघ । मंगला गाउँपालिका भलिवल संघको आयोजनामा ‘नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग कप– २०७९ हुने भएको छ। आगामी फागुन ५ गतेदेखि ८ गतेसम्म बावियाचौरमा संचालन हुने अन्तर वडास्तरीय पुरुष भलिवल तथा खुल्ला महिला भलिवल प्रतियोगिताबारे शुक्रबार पत्रकार सम्मेलन गरेर संघले जानकारी गराएको हो । नरबहादुर भट्टचन स्मृति... पुरा पढ्नुहोस

विसङ्गत अभिरुचि : राष्ट्रसेवकको बकपत्र

रामबहादुर थापा गण्डकी, २० माघ । सरकारी जागिरलाई बिट मारेपनि कृष्ण बानियाँ लेखनबाट भने निवृत्त हुनुभएको छैन । ‘विसङ्गत अभिरुचि’ उहाँको पछिल्लो संस्मरण कृति हो । सरकारी सेवाको लामो यात्रामा झेल्नुपरेका सास्ती र सङ्घर्षका क्षणलाई उहाँले पुस्तकमा लिपिबद्ध गर्नुभएको छ । उहाँकै भाषामा प्रशासनिक क्षेत्रमा लुकेका बेथिति र विकृतिको उजागर... पुरा पढ्नुहोस

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित

म्याग्दी २० माघ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन् । वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो । विसं २०७४ देखि सुरु... पुरा पढ्नुहोस

म्याग्दीबाट याे बर्ष बीस करोडको सुन्तला बिक्री

म्याग्दी,२० माघ । म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिनलगायतका बजारमा निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको जानकारी दिनुभयो... पुरा पढ्नुहोस

धवलागिरीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन (तस्बिर सहित)

म्याग्दी २० माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले विद्यालय... पुरा पढ्नुहोस

छन्त्याल सर्वमान्य फाउण्डेशनद्धारा रू १ करोडको कोष स्थापना

काठमाण्डाै १९ पुस । छन्त्याल जातिको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनाको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले रू १ करोडको कोष स्थापना गरेको छ । आज नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय मनमैजुमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर घरब्जाको नवौ स्मृति दिवसको अवसरमा कोषलाई सहयोग... पुरा पढ्नुहोस

भलिबल संघ म्याग्दीद्वारा राष्ट्रिय भलिवल खेलाडी सम्राट भण्डारी सम्मानित

  म्याग्दी । अन्डर २३ राष्ट्रिय भलिबल टिमका सदस्य म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका ३ निवासी सम्राट भण्डारी सम्मानित हुनुभएको छ। म्याग्दी जिल्ला भलिबल संघले विहिबार संघको कार्यालयमा प्रतिभावान राष्ट्रिय खेलाडी भण्डारीलाई सम्मान पत्रले सम्मान गरेको हो । सम्मान कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमितिका पूर्व महासचिव विक्रम कार्की र... पुरा पढ्नुहोस

विद्यार्थीहरुको रोजाईमा प्राविधिक शिक्षा

म्याग्दी, १९ माघ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङकी रितु पुर्जाले कक्षा ८ उर्तिण गरेपछि प्राविधिक शिक्षा रोज्नुभयो । स्थानीय प्रभा माविमा कक्षा ८ उर्तिण गर्नुभएकी पुर्जाले कक्षा ९ देखि सोहि विद्यालयमै सञ्चालनमा रहेको प्राविधिक धारतर्फको ‘इलेक्ट्रिकल इन्जिनियरिङ’ अध्ययन गर्नुभएको हो । जलविद्युत गाउँको रुपमा विकास भैरहेको नारच्याङमा रोजगारको सुनिश्चिताको लागि आफुले... पुरा पढ्नुहोस

बागलुङमा एक पुरुषले गरे आत्मदाहको प्रयास, उपचारका लागि पोखरा रिफर

  बागलुङ १८ माघ । बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिक ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले डिएसपी गंगाबहादुर थापाले बताए । ‘उहाँले आफ्नै शरिरमा आगो लगाएपछि बाग्लुङ अस्पतालबाट थप उपचारका लागि... पुरा पढ्नुहोस

अन्नपूर्णको १६ औं गाउँसभामा थप दुई करोड बजेट प्रस्ताव

  म्याग्दी, १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको १६ औं गाउँसभा मंगलबार पोखरेबगरमा शुरु भएको छ । सभामा चालु आर्थिक वर्षका लागि थप रु दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन... पुरा पढ्नुहोस