म्याग्दी समाचार

‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ गित छायांकन ( सुटिङ रिपोर्ट सहित)

https://www.youtube.com/watch?v=owiHeC22XIE&feature=youtu.be म्याग्दी, २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ की नवगायिका झरना बराईली आफ्नो पहिलो साङ्गितिक कोशेली ‘‘झुक्कायो म्याग्देली सोल्टीले’’ बोलको गित बजारमा ल्याएकी छिन् । बराईलीले तयार गरेको पहिलो गितलाई म्युजिक भिडियो समेत तयार गर्न लागिएको छ । म्याग्देली कलाकार प्रविण छन्त्यालको लय, प्रवेश छन्त्यालको शब्द संकलनमा तयार गरिएको लोकदोहोरी... पुरा पढ्नुहोस

धनमानका परिवारलाई बेल्जीयमबाट सहयोग

म्याग्दी, २१ पुष । इटाली जाने क्रममा ज्यान गुमाएका म्याग्दीको रघुगंगा गाउँपालीका ६ पाखापानीका धनमान पूर्जाका परिवारलाई बेल्जीयमबाट आर्थिक सहयोग प्राप्त भएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) बेल्जीयमका सदस्य किरन पुन र पाखापानीको कोटगाउँ घर भई हाल बेल्जीयममा रहनुभएका सन पुनको पहलमा संकलन भएको रकम बिहीबार धनमानकी श्रीमती दालसुवा... पुरा पढ्नुहोस

परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरमा ७७ जनाले सेवा लिए

  म्याग्दी, २० पुस । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा भएको निःशुल्क परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविरबाट ७५ जनाले सेवा लिएका छन् । गत पुष १२ देखी २० गतेसम्म बेनी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ, अर्मन स्वास्थ्य चौकी, भुरुङ तातोपानी स्वास्थ्य चौकीमा आयोजित शिविरमा २४ जना महिलाले... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको उद्घाटनको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बेनी आउने

म्याग्दी, २० पुस । पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको उद्घाटन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी आउनुहुने भएको छ । म्याग्दीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा... पुरा पढ्नुहोस

पुननिर्माण तिब्र गतिमा अगाडी बढ्दै छः कार्यकारी अधिकृत भुषाल

म्याग्दी, २० । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले पुननिर्माणको कामलाई गति दिनुपर्नेमा जोड दिनुभएको छ । भूकम्पबाट प्रभावित भएकाहरुको निजि आवास पुननिर्माण सम्बन्धी विहिवार बेनीमा आयोजित सरोकारवालाबिचको अन्र्तक्रिया कार्यक्रममा बोल्दै अधिकृत भुषालले भूकम्प गएको लामो समय भईसकेकाले पुननिर्माणको कार्यलाई तिब्रता दिनुपर्ने बताउनुभयो । भूकम्प प्रभावित हरेक स्थानीय... पुरा पढ्नुहोस

गुरील्ला पदमार्गले समेटीएको पर्यटकीय जलजलाको लेक ओझेलमा (भिडियो सहित)

https://www.youtube.com/watch?v=EJiZtDr2KjI&feature=youtu.be म्याग्दी, २० पुस ।गुरील्ला पदमार्गले समेटिएको म्याग्दीको पर्यटकीय ठाउँ जलजलाको लेक प्रचार प्रसार र पूर्वाधार अभाबले ओझेलमा परेको छ । धौलागिरि गाउँपालिका–२ मा अवस्थित जलजलाको लेकबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपनि प्रचार प्रसार नहुँदा पर्यटक आगमन हुन नसकेको हो । समुन्द्रि सहतदेखि तीन हजार ४२० मिटरको उचाईमा समथर... पुरा पढ्नुहोस

मरेकको सुन्तला पोखराको बजारमा निकासी (फोटो फिचर)

बेनी २० पुष । बेनी नगरपालीका ३ मरेकमा उत्पादन भएको सुन्तला यस वर्ष पोखराको बजारमा निकासी हुने भएको छ । पोखराका ब्यापारी गाउँमै आएर सुन्तला निकासी गर्न थालेका हुन् । मरेकका कृषकहरु हिजोआज बारीमा लटरम्म फलेका सुन्तला टिपेर बजार पठाउन व्यस्त छन् । गाउँबाटै साठी रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री... पुरा पढ्नुहोस

पर्यटकका लागि सौर्य उर्जा :

समुन्द्री सतहदेखि ३ हजार ३०० मिटर उचाईमा अवस्थित म्याग्दीको पर्यटकीय मोहरेडाँडामा रहेको सामुदायिक लजमा सौर्य उर्जा मार्फत विद्यूत र ईन्टरनेटको लागि राखिएको सोलार प्यानल । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

छोसेरको दिब्यदिपलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

मुस्ताङ  । लोमान्थाङ गाउँपालिका २ छोसेरमा संञ्चालित घुम्ती बिद्यालयलाई पोखरामा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।सोही वडा निवासी लामा नाम्ग्याल गुरुङ र उनका सहयोगीहरुले चिसो छल्न पोखरा झरेका दिब्यदिप माध्यमिक बिद्यालयका बिद्यार्थीलाई पठन पाठन र शारिरीक बिकासमा सहयोग पु¥याउन उक्त सामागी बितरण गरिएको हो । साविकको लेखनाथ नगरपालिका... पुरा पढ्नुहोस

फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना दिवस मनाइयो

  पर्वत, २० पुस । पर्वतको जलजला गाउँपालीका ४ मा रहेको फड्केढुङ्गा आधारभुत विद्यालयको ५६ औ स्थापना र अभिभावक दिवस बुधबार मनाइएको छ ।कार्यक्रममा गाउँपालीकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायीक विद्यालयप्रति विश्वास बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयको गुणस्तर सुधार र सिकाई उपलब्धि वृद्धीमा केन्द्रित हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउँपालीकाका शिक्षा... पुरा पढ्नुहोस