हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटक
- २२ फाल्गुन २०७४, मंगलवार
- धिरन खत्री
- 2048 पटक पढिएको
म्याग्दीको रघुगंगा गाउँपालिकाको २ हजार ५ सय ५० मिटर उचाईमा रहेको प्रमृुख पर्यटकियस्थल रईसे भेडिओडारबाट मनोरम हिमशृङ्खलाहरु अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । पर्यटकिय सम्भावनायुक्त यस क्षेत्र पर्यटकिय पुर्वाधार निर्माण बन्न सकेको छैन् । यो क्षेत्रबाट धौलागिरि, निलगिरि, गुर्जा हिमाल, चुरेन लगायतका दर्जनौ हिमालहरु देख्न सकिन्छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l