म्याग्दी समाचार
सदरमुकाम बेनीमा होलीको रौनक, हेर्नुस् तस्वीर
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७४, बिहीबार
[caption id="attachment_16430" align="alignnone" width="800"] म्याग्दी, १७ फागुन। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा होली हर्षोल्लास पूर्वक रुपमा मनाईएको छ । होलीले सदरमुकाम लगायत गाउँहरु होलीमय बनेको छ । [/caption] वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने... पुरा पढ्नुहोस
मुलुकको समृद्धिको लागि हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना : मन्त्री थापा (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १७ फाल्गुन २०७४, बिहीबार
म्याग्दी १७ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मुलुकको समृद्धिको लागि सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला आउनुभएकी मन्त्री थापाले आज बेनीमा प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । https://www.youtube.com/watch?v=d5Y3ayv5xDQ&feature=youtu.be मन्त्री थापाले... पुरा पढ्नुहोस
तलब नदिएकाे विराेधमा बेनी नगरपालीका विरुद्ध शिक्षक महासंघको आन्दोलन घोषणा
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७४, बुधबार
बेनी १६ फागुन । समयमै पुरा तलब उपलब्ध गराउन बेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघ म्याग्दीले बेनी नगरपालीका विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । महासंघमा नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारीहरुको बुधबार बेनीमा बसेको संयुक्त बैठकले नगरपालीकाले शिक्षकहरुको माग... पुरा पढ्नुहोस
छ दशकपछि दुई तिहाई बहुमतको बलियो सरकार : दाहाल
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७४, बुधबार
पर्वत, १६ फागुन । पूर्व प्रधानमन्त्री तथा नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले झण्डै ६ दशकपछि दुई तिहाई बमुमत सहितको बलियो सरकार बन्न लागेको बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारमा बुधवारदेखि शुरु भएको दशौ पश्चिमाञ्चल स्तरिय महिला महोत्सवको उद्घाटन गर्दै प्रचण्डले २०१५ सालपछि पहिलोपटक दुई तिहाई बहुमत प्राप्त सरकार बन्न... पुरा पढ्नुहोस
छुसाङको पुल निर्माण कार्य अघि बढाउन सांसद तुलाचनको पहल
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७४, बुधबार
मुस्ताङ १६ फागुन । मुस्ताङको कालीगण्डकी नदीमा अलपत्र परेको मोटरेबल पुल निर्माण कार्यलाई अघि बढाउन जनप्रतिनिधिले पहल थालेका छन् । तिब्बतको सिमाना कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक अन्तरगत बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालीका ३ छुसाङमा निर्माणाधिन मोटरेबल पुल विगत दुई वर्षदेखि अलपत्र अवस्थामा छ । पुल निर्माणका क्रममा कालीगण्डकीको धार परिवर्तन भई... पुरा पढ्नुहोस
म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ सुरुः मन्त्रि थापाबाट उद्घाट्न (भिडियोसहित)
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी, १६ फागनु । म्याग्दीमा विद्यालय स्तरको खेलकुद महाकुम्भ मानिएको चौथो राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिताको आजदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा १६ गते देखि १९ गतेसम्म मालीका गाउँपालीकाको दरवाङ, मंगलाको रणवाङ र बाबियाचौरमा संचालन गरिएको राष्ट्रपति प्रतियोगिताको उद्घाटन् महिला बालबालिका तथा समाज कल्याण मन्त्रि... पुरा पढ्नुहोस
म्याग्दीका थकाली समुदायले तोरन्ल पर्व मनाए
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी, १६ फागुन। फागुपूर्णिमा अर्थात होलि भनेर चिनिन्छ । यो पर्व खास गरि थकाली हरुले मनाउने गर्दैछन् । यो पर्वलाई थकालीहरुले तोरन्ल पर्व पनि भन्ने गर्छन् । म्याग्दीमा पनि थकाली जातीहरुले तोरन्ल पर्व पुरानै परम्परागत रुपमा मनाएका छन् । तोरन्ल पर्वको अवसरमा १६ गते देखि २० गते सम्म थकालि सेवा... पुरा पढ्नुहोस
म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न माग, हिमालै हिमालको पहिचान कहिले फिर्ता हुन्छ !
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी, १६ फागुन । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन माग गरिएको छ । जिल्ला समन्वय समितिको बैठकले म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर, लगायतका दर्जनौ हिमशृङ्खला रहेपनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाको... पुरा पढ्नुहोस
निर्माण भएको दुई वर्ष नपुग्दै चुहिन थालेको भवनको मन्त्रीद्धारा उद्घाटन
- wp_days_ago_v3(); ?>
- १६ फाल्गुन २०७४, बुधबार
म्याग्दी १६ फागुन । महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले जनताले परिवर्तनको महशुस गर्ने गरी सेवा प्रवाह गर्न म्याग्दीका कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।बेनीमा बुधबार महिला तथा बालबालीका कार्यालयको भवन उद्घाटन पछि आयोजित कार्यक्रममा मन्त्री थापाले परिवर्तीत राजनितिक परिवेशलाई आत्मसात गर्दै पुरानो संस्कार, ब्यवहार, कार्यशैली र... पुरा पढ्नुहोस
जलजलामा ईन्भेष्टमेन्ट बैङ्कको शाखा स्थापना
- wp_days_ago_v3(); ?>
- १५ फाल्गुन २०७४, मंगलवार
जलजला १५ फागुन । पर्वतको जलजला गाउँपालीका ४ मोहनचोकमा नेपाल ईन्भेष्टमेन्ट बैङ्कले शाखा स्थापना गरेको छ । ग्रामिण क्षेत्रका उद्योगी, ब्यापारी, कृषकलाई अत्याधुनीक बैङ्कीङ सेवा उपलब्ध गराउने र स्थानीय तहमा आर्थिक कारोबारलाई सहज बनाउने उद्देश्यले नेपाल राष्ट्र बैङकबाट (क) बर्गको अनुमती पाएको बैङ्कले मोहनचोकमा ६४ औ शाखा स्थापना गरेको हो... पुरा पढ्नुहोस