म्याग्दी समाचार

मालिका गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण, नेपालकै पहिलो सबै वडा हेलीप्याडयुक्त गाउँपालिका

  म्याग्दी २७ पुस ।  म्याग्दीको मालिका गाउँपालिकामा ‘एक वडा एक हेलीप्याड’ निर्माण भएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर ४ ओखरबोटमा हेलीप्याड निर्माण भएपछि गाउँपालिकाको ७ वटै वडामा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण गर्ने काम सकिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको वडा नम्बर १... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रभा मावि बिजयी

बेनी २७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कबड्डीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा माविले राष्ट्रपनि रनिङ शिल्ड, कप र मेडल... पुरा पढ्नुहोस

बेनी खानेपानीको साधारण सभाः खानेपानी वितरणलाई प्रविधिमैत्री बनाउने तयारी

म्याग्दी, २७ पुस । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरणको काम गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभामा आयोजनाको दिगोपना र प्रविधिमैत्री बनाउनको लागि सुरु गर्न लागिएको स्मार्ट वाटर टेक्नोलोजि कार्यक्रमको बारेमा जानकारी गराईएको थियो । बेनीमा करिब... पुरा पढ्नुहोस

दिच्यामका आगोलागी पिडितलाई राहत

बेनी २७ पुष । म्याग्दीको मालिका गाउँपालिका ६ दिच्यामका आगोलागी पिडित टिकावती भण्डारीलाई राहत सहयोग गरिएको छ ।मालिका गाउँपालिकाले पन्ध्र हजार रुपैयाँ, लायन्स कल्व अफ दरवाङ म्याग्दीले १४ हजार ३३०, प्रगतिशिल आमा समूह दिच्यामले पाँच हजार र नेपाल रेडक्रस सोसाइटी दरवाङ उपशाखाले त्रिपाल, लत्ताकपडा र भाडाकुडाँ लगायत जिन्सी सामग्री राहत... पुरा पढ्नुहोस

पहिचान विनाको चित्रको बजार छ अचेल

म्याग्दी, २६ पुष । हासो हराएको फूलहरु भगवानलाई चढाउकी नचढाउ, प्राकृतिक सगरमाथाको शिखरको भन्दा, कृत्रिम संसारको शिखर बस्तीमा प्रतिस्पर्धा चलिरहेछ । पहिचान विनाको चित्रको बजार छ अचेल सम्वन्ध विनाको खामको चर्चा छ अचेल कसले कति कमाएछ मरेपछि थाहा हुन्छ, ओईलिएर जीवनको फूल झरेपछि थाहा हुन्छ ।। किन किनारैमा टोल्याएर बस्छौ,... पुरा पढ्नुहोस

न्यायिक समितिलाई कानुनी अन्योल

म्याग्दी, २७ पुस । स्थानीय सरकार सञ्चालनमा रहेको न्यायिक समिति कानुनी अन्योलमा छन् । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा बेनीमा स्थानीय सरकार सञ्चालनको क्रममा देखिएका समस्या र न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी अन्तरक्रियामा जनप्रतिनिधिले कानुनी जटिलताले न्याय दिलाउन गाह्रो भएको बताए । म्याग्दीका ६ वटा स्थानीय तहका प्रमुख, उप्रमुख... पुरा पढ्नुहोस

रघुगंगाको विकट बस्तीमा घुम्ति टोली मार्फत वडामै सेवा

पाखापानी २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले दुर्गम र विकट क्षेत्रका बासिन्दाको सुबिधाका लागि घुम्ति टोली मार्फत गाउँपालिकाको सेवा वडा स्तरमै दिन थालेको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दालाई सहज, सरल र बिना झञ्जट सेवा, सुबिधा उपलब्ध गराउने उद्देश्यले पाखापानी स्थित ६ नम्बर वडा कार्यालयमा बिहीबार घुम्ति... पुरा पढ्नुहोस

खवाङमा खानेपानी आयोजना निर्माण

बेनी २७ पुष । म्याग्दीको मालिका गाउँपालिका २ खवाङमा खानेपानी आयोजना निर्माण भएको छ । गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको छ । फिनल्याड सरकार र गाउँपालिकाको अनुदान सहयोगमा स्थानीयबासीले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् ।... पुरा पढ्नुहोस

म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु

प्रताप बानियाँ म्याग्दी, पुस २६ । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले अबको शिक्षा गुणस्तरीय र... पुरा पढ्नुहोस

धौलागिरिको सिवाङ्गमा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, २६ पुस । म्याग्दीको धौलागिरि गाउँपालिका – ७ सिवाङ्ग स्थित हेम माविमा विहिवारदेखि अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । धौलागिरि गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विभिन्न १० वटा माध्यमिक विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताले यस क्षेत्रमा खेलकुदको रौनक बढाएको... पुरा पढ्नुहोस