म्याग्दी समाचार

प्रसुती सेवामा सास्तीः झिँका महिलाले मागे “बर्थीङ सेन्टर”

म्याग्दी, १४ भदौ । बर्थीङ सेन्टरको सुबिधा नहुँदा म्याग्दीको दुर्गम क्षेत्रका महिलाहरुलाई सास्ती भएको छ । भौगोलिक रुपमा बिकट बस्तीका स्वास्थ्य संस्थामा प्रसुती केन्द्रको सुबिधा नहुँदा सुत्केरी हुनका लागि हजारौ खर्च गरेर सहरी क्षेत्रमा पुग्न बाध्य भएका हुन् । गरिब, विपन्न र आर्थिक रुपमा कमजोर समुदायका महिला घरमै असुरक्षित रुपमा... पुरा पढ्नुहोस

दिवंगत आमाको स्मृतिमा बेनी अस्पताललाई रु ३० लाख बराबरको डायलाइसीस मेसिन सहयोग (भिडियो सहित)

म्याग्दी, ११ भदौ । म्याग्दीका एक परिवारले दिवंगत आमाको स्मृतीमा बेनी अस्पताललाई रु ३० लाख बराबरको उपकरण मेसीन सहयोग गरेका छन् । रघुगंगा गाउँपालिका–२ तल्लाघरका मुकुन्द र माधव सुवेदीले दिवंगत आमा धनीदेवी सुवेदीको स्मृतिमा मिर्गौला पिडित रोगीहरुको उपचारमा प्रयोग गरिने डायलाइसीस मेसीन सहयोग गर्नुभएको हो । https://www.youtube.com/watch?v=nJhrgiQB4Z0&feature=youtu.be बुधवार अस्पतालमा आयोजित... पुरा पढ्नुहोस

फोक्सोको समस्याबाट थलिएकी बेगकी खिमकुमारीको जिवनरक्षाको लागि अपिल

म्याग्दी, १३ भदौ । फोक्सोमा गम्भिर समस्या देखिएर अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–१ की खिमकुमारी शर्मा (जयन्ती)को जिवनरक्षाको लागि घरपरिवारले सहयोगको अपिल गरेका छन् । बेग स्थित सिमफाँट घर भई हाल जलजला गाउँपालिका– ३ पर्वत बेनीमा बसोबास गर्दै आएकी ४२ बर्षिया शर्माको उपचारको लागि लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक... पुरा पढ्नुहोस

मृर्गौला पीडित विश्वकर्मालाई गलेश्वर योग शिविर केन्द्र मार्फत आर्थिक सहयोग

म्याग्दी १३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी मृगौला पिडित ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समिति मार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो । दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी... पुरा पढ्नुहोस

रघुगंगा माविका विद्यार्थीलाई ट्राफिकको प्रशिक्षण

बेनी १३ भदौ । म्याग्दकिो रघुगंगा गाउँपालिका ३ पिप्ले स्थित रघुगंगा माविका विद्यार्थीहरुलाई मंगलबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ । विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत ५६ जना विद्यार्थी र शिक्षकहरुलाई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले प्रशिक्षण दिइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक राजेन्द्र... पुरा पढ्नुहोस

महिला उद्यमीसंग विद्यार्र्थीको अन्तरक्रिया

बेनी १२ भदौ । बेनीका महिला उद्यमीहरुले कमाउनका लागि बिदेशिने सोच त्याग्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविको ब्यवस्थापन संकाय स्नाकोत्तर तहको चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले उद्यम र उद्यमशिलता विषयक शिर्षकमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीहरुले स्वदेशमै स्वरोजगार बन्ने सोच बनाउन आग्रह गरेका हुन्... पुरा पढ्नुहोस

दानाको काभ्रेमा आगो लागीबाट एक घर ध्वस्त

बेनी १२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेमा आगो लागीबाट एक घर ध्वस्त भएको छ ।काभ्रेका डम्मरबहादुर बुढाथोकीको घरमा सोमबार साँझ भएको आगोलागीबाट घर जलेर पूर्ण रुपमा ध्वस्त भएको हो । खरले छाएको एक तले कच्चि घर र त्यहाँ रहेका सामानहरु जलेर क्षत्ती पुगेको छ । आगोलागी पिडितलाई... पुरा पढ्नुहोस

पहिरोको जोखिममा लमसुङ गाउँ

  म्याग्दी १०भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका २ स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । लमसुङ गाउँको शिरानमा रहेको जुगेपानीभन्ने ठाउँबाट विगतदुई वर्षदेखि निरन्तरको पहिरोका कारण बस्तीसंगै विद्यालय र स्वास्थ्य चौकीको भवन जोखिममा परेको हो । केही दिन यता पहिरोले बस्तीतर्फ निरन्तर कटान गरेकाले स्थानीयबासी त्रसीत भएका लमसुङ माविकी... पुरा पढ्नुहोस

अध्यक्ष पुनद्वारा विद्यालयलाई सहयोग

म्याग्दी १० भदौ÷ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले सरकारले जनप्रतिनिधिका हैसीयतमा पारिश्रमीक वापत दिएको रकम बाढीले बगाएको विद्यालयको भवन पुननिर्माणका लागि सहयोग गर्नुभएको छ ।२०७५ साउन २९ गते कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालयको भवन पुननिर्माणका लागि आईतबार अध्यक्ष पुनले पचास हजार रुपैया उपलब्ध... पुरा पढ्नुहोस

मनोकांक्षा पुरा हुने भएपछि ऋखार पुग्ने भक्तजन बढे (फोटो फिचर)

म्याग्दी, १२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल ऋखारमा पुजा र दर्शनको लागि जाने भक्तजनहरुको सख्ंया बढेको छ । धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ पुग्ने भक्तजनहरुको सख्ंया बढ्दै गएको हो । जनैपूर्णिमाका दिन विशेष पुजा हुने... पुरा पढ्नुहोस