म्याग्दी समाचार

बेनी नगरपालिकाका नेकपा सम्बद्ध जनप्रतिनिधिको प्रष्टीकरण ‘अस्वभाविक सुविधा लिएका छैनौँ’( भिडियो सहित)

म्याग्दी, २० जेठ । बेनी नगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सम्बद्ध जनप्रतिनिधिहरुले नगरपालिकामा बहुमतबाट भएको निर्णय कार्यान्वयनमा उत्पन्न परिस्थिती र चालु आर्थिक बर्षको बजेट विनियोजनमा अस्वभाविक शिर्षकमा छुट्याइएको बजेटबारे प्रष्टिकरण दिएका छन् । सोमबार नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराईलीको अगुवाईमा पत्रकार सम्मेलन गरि नेकपाबाट... पुरा पढ्नुहोस

जनविकास माविमा छात्रवृत्ति वितरण

पार्वती सुवेदी मराङ २० जेठ । धवलागिरी गाउँपालिका ६ मराङको जनविकास माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । सरकारले गाउँपालिका मार्फत उपलब्ध गराएको र विद्यालयमा स्थापित विभिन्न कोषको छात्रवृत्ति हालै एक कार्यक्रमका बिच वितरण गरिएको हो ।४५ जनालाई चार सय रुपैयाँका दरले १–८ तहको छात्रा छात्रवृत्ति, ३९ जनालाई चार सय... पुरा पढ्नुहोस

बेनीमा बस्यो संसद बैठक (फोटो फिचर)

कमल खत्री म्याग्दी, १९  जेठ  । हलभित्र दुई भागमा विभाजन गरिएका कुर्चिमा युवाहरु शान्त भएर बसेका छन् । एकैछिन टिररररर् घण्टी बज्छ । घण्टी बज्न छाडेपछि ढाका टोपी लगाएका एक युवा मञ्चको अगाडी देखा पर्छन । ‘माननिय सदस्यहरु, सम्मानिय सभामुख ज्यू’ बाक्य उच्चारण गर्दै मर्यादापालकको भुमिकामा रहेका तिलक थापाले एक... पुरा पढ्नुहोस

दोवामा सार्वजनिक सुनुवाई

दोवा १९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आइतबार आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीयबासीहरुले दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार, टुक्रे योजना कटौती, व्यवसायिक कृषि र पशुपालनको प्रर्वद्धन,... पुरा पढ्नुहोस

दानामा सार्वजनिक सुनुवाई : ठूला आयोजनाप्रति दानावासीको गुनासो बढ्यो

जेठ १९ गते । राष्ट्रिय गौरबका आयोजना कालिगण्डकी करिडोर सडक र दुइसय २० केभिए कालिगण्डकी करिडोर प्रशासरण आयोजनप्रति दानाका स्थानीयहरुले गुनासो गरेका छन् । कालिगण्डकी करिडोर आयोजनाको बेनी – जोमसोम कोरला सडक आयोजनाले सडक खन्दा वस्तीलाई जोखिममा पारेको र संरक्षणको कुनै पहल नगरेको भन्दै दानाका स्थानीयवासीहरुले गुनासो गरेका हुन ।... पुरा पढ्नुहोस

स्वार्गद्धारी मन्दिरको संरक्षण सुरु

  म्याग्दी, १९ जेठ । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा रहेको धार्मिक स्थल स्वर्गद्धारी मन्दिरको घेराबार गरेर संरक्षण सुरु गरिएको छ । रघुगंगा गाउँपालिकाले स्वर्गद्धारीको शिव मन्दिर, तिर्थयात्री निवास र गौशालाको संरक्षणका लागि घेराउ गरेको हो । स्वर्गद्धारीको शाखा मानिएको यो क्षेत्र १४ रोपनी क्षेत्रफलमा फैलिएको छ । गाउँपालिकाले... पुरा पढ्नुहोस

मंगलामा कृषि विज्ञान विषयको पठनपाठन सुरु

  म्याग्दी १९ जेठ । मंगला गाउँपालिकाको केन्द्रबावियाचौरमा रहेकोे मंगला माविमा कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयको प्राबिधिक तथा व्यवसायिक धार कार्यक्रम अन्तरगत बाबियाचौरमा चालू शैक्षिक सत्रदेखि कृषि विज्ञान विषयको पठनपाठन सुरु भएको हो । कक्षा ९ देखि १२ सम्म आइएससी एजी तह... पुरा पढ्नुहोस

खबरामा सहकारी शिक्षा

बेनी १८ जेठ । बेनी नगरपालिका २ खबराको राधाकृष्ण कृषि सहकारी संस्थाको आयोजनामा शनिबार सहकारी शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ । ४० जना सेयर सदस्यहरु सहभागी तालिमको समापन कार्यक्रममा जिल्ला सहकारी संघ म्याग्दीका सचिव ज्योती लामीछानेले कृषि सहकारी मार्फत उत्पादन र बजारीकरण गरेर कृषकको आयआर्जनमा सुधार ल्याउन सकिने बताउनुभयो... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा आयोजित शैक्षिक महोत्सव सम्पन्न : प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्कर्ष

म्याग्दी, १८ जेठ । स्थानीय साधन र स्रोतलाई वैज्ञानिक विद्यिद्धारा प्रयोग गर्न सरकारी विद्यालयमा प्राविधिक शिक्षालाई अनिवार्य र सर्वसुलभ बनाउनुपर्ने निष्र्कष निकालेका छन् । जामुनाखर्क माध्यमिक विद्यालयले आयोजना गरेको शैक्षिक महोत्सवमा उपस्थित सरोकारवाला र बुद्धिजिविहरुले रोजगारी सिर्जनाका लागि स्थानीय साधनस्रोत प्रयोग गर्ने प्राविधिक शिक्षालाई अनिवार्य र सर्वशुलभ बनाउनुपर्ने निष्र्कष निकालेका... पुरा पढ्नुहोस

लमसुङमा सिलाई कटाई तालिम

बेनी १८ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका २ लमसुङमा दुई महिने सिलाइकटाई सिप विकास तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दी र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा संगम म्याग्दीको सहजिकरणमा तालिम सुरु भएको हो । १० जना सहभागि तालिमको लक्ष्मी थापाले... पुरा पढ्नुहोस