म्याग्दी समाचार

नारच्याङमा सार्वजनिक सुनवाईः रोजगारी सिर्जना गर्ने योजना बनाउन माग

धिरन खत्री म्याग्दी, १६ जेठ । रोजगारी सिर्जना गर्ने युवा लक्षित योजना बनाउन नारच्याङबासीले गाउँपालिका समक्ष माग गरेका छन् । आर्थिक बर्ष २०७५/२०७६ को गाउँपालिकाको विकास योजना तथा कार्यक्रम र सेवाप्रवाहबारे बस्तीस्तरको गुनासो सुन्न र सुझाव संकलन गर्न आयोजना गरिएको सार्वजनिक सुनुवाईमा नारच्याङबासीले रोजगारी सिर्जना गर्ने युवा लक्षित कार्यक्रम ल्याउन... पुरा पढ्नुहोस

लिटल गार्डेनको ट्राफिक सचेतना कार्यक्रम

बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले ‘सडक सचेतना तथा ट्राफिक सुरक्षा ’ विषयक एक दिवशीय कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको वार्षिक कार्ययोजना अनुसार विभिन्न सामाजिक सचेतनामूलक कार्यक्रम अन्र्तगत गणतन्त्र दिवसको अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका शिक्षक शिक्षिका तथा प्रहरीहरूको सक्रिय सहभागितामा सडक सचेतना मुलक कार्यक्रम गरिएको थियो... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा जनप्रतिनिधि बिचको विवाद ! कार्यपालिकाको निर्णय कार्यान्वनयमा अन्यौल

म्याग्दी १७ जेठ । बेनी नगरपालिकामा मेयर र कार्यपालिका सदस्यहरुबिच विवाद बढेको छ । जेठ ३ गते बसेको नगरपालिकाको ४० आँै बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्त गर्ने बिषयमा सहमती नजुटेपछि मेयर र कार्यपालिका सदस्यहरुबिचको विवाद उत्कर्षमा पुगेको हो । सो बैठकमा विविध छलफल सहित तय भएका एजेण्डाहरु मध्ये १३ वटा... पुरा पढ्नुहोस

म्याग्दीमा काँग्रेसको जागरण अभियान, गाउँ गाउँमा भेला

म्याग्दी १६ जेठ । नेपाली कांग्रेस म्याग्दीले जागरण अभियानलाई तिब्र बनाएको छ । हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत वैशाख २५ देखिदेखि सुरु गरेको जागरण अभियान अन्र्तगत अहिलेसम्म ३० बढी वडाहरुमा जागरण कार्यक्रमको भेला गरिएको छ । जिल्लाको ४५ वटै वडा स्तरमा पुगेर कार्यक्रम गर्नको लागि १८ वटा... पुरा पढ्नुहोस

घारमा सार्वजनिक सुनुवाई

सुरेन गुरुङ घार, १६ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारमा सार्वजनिक सुनुवाई कार्यक्रम समापन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाईटीको सहजिकरणमा वडामा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका बारेमा वडा बासीहरुको प्रतिक्रिया,जिज्ञासा तथा सुझाव संकलन गर्ने उद्धेश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो ।... पुरा पढ्नुहोस

नयाँ आर्थिक वर्षको बजेटः के–के समेटियो ?

काठमाडौं– संघिय संसदमा अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१  लाख रुपैयाँ बजेट सरकारले विनियोजन गरिएको छ । जसमा चालु खर्चतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ  र पुँजीगत तर्फ ४ खर्ब ८... पुरा पढ्नुहोस

नेकपा मंगलाको सचिबालय गठन

म्याग्दी १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मंगला गाउँपालिका कमिटिको सचिबालय गठन भएको छ । बुधवार बसेको पहिलो पूर्ण बैठकले ३ जना पछि थप गर्ने गरि १७ सदस्यीय सचिबालय गठन गरेको हो । नेकपा मंगलाको सचिबालयमा प्रेम प्रसाद रेग्मी, याम बहादुर रोका, सतप्रसाद रोका,चिरञ्जीवि शर्मा, धनबहादुर खाती, एकजित रोका,... पुरा पढ्नुहोस

मंगलाका कृषकलाई मौरिपालन तालिम

तारा बानियाँ मंगला १५ जेठ । म्याग्दीको मंगला गाउँपालिकाका कृषकहरुलाई मौरीपालन तालिम दिईएको छ । मुख्य मन्त्री वातावरण मैत्री नमुना कृषि गाउ कार्यक्रम अन्तरगत सन्चालित मङ्ला नमुना कृषि समुहको आयोजनामा तीन दिने तालिम दिईएको हो । तालिममा मंगला गाउँपालिका–३ सातबिसेका ४३ जना कृषकहरुको सहभागिता रहेको थियो । तालिम समापन कार्यक्रममा... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको २० औँ स्थापना दिवसमा अन्तरमावि लोकनृत्य प्रतियोगिता बेनीमा

म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको २० औ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । स्थापना दिवस अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । १६ औ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर... पुरा पढ्नुहोस

सहकारी ब्यवस्थापन तालिम बेनीमा सुरु

  म्याग्दी, १५ जेठ । जिल्लाका सहकारीलाई ब्यवस्थित र भरपर्दो बनाउन बेनीमा छ दिने सहकारी ब्यवस्थापन तालिम सुरु भएको छ । भूमि ब्यवस्थापन कृषि तथा सहकारी ब्यवस्थापन गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ म्याग्दीको समन्वयमा तालिम सुरु गरिएको हो । सो तालिमलाई उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष... पुरा पढ्नुहोस