म्याग्दी समाचार
अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटियो
- 3 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई... पुरा पढ्नुहोस
एमालेको पालिका अधिवेशनः म्याग्दीका पाँच पालिकामा नेतृत्व चुनिदै
- 3 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । ६ स्थानीय तह रहेको म्याग्दीमा आज पाँच पालिकामा एमालेको पालिका स्तरीय अधिवेशन हुने भएको छ । बेनी नगरपालिका सहित चार... पुरा पढ्नुहोस
अभाब र संघर्षको काप फोरेर गुन्जिएको आवाज ‘दोहोरी च्याम्पियनको उपाधी प्रतिस्पर्धामा
- 3 बर्ष, 8 महिना अगाडि
- ९ कार्तिक २०७८, मंगलवार
म्याग्दी ९ कात्तिक । ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।। राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविताको यो अंश दोहोरी गायिका शोभा कार्कीको जीवनमा मेल खान्छ । बाल्यकालमा आमा गुमाएकी कार्कीले थाहा पाउने उमेर नहुँदैदेखि नै अभिभावकको अभाबलाई नजिकबाट झेल्नुपरेको थियो । साढे २ बर्षको... पुरा पढ्नुहोस
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली
- 3 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
म्याग्दी, ८ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई ब्यवस्थित बनाउन लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई ब्यवस्थित बनाउन टोकन प्रणाली लागु गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जानकारी दिनुभयो । सेवा लिनेलाई सहज बनाउन तीनवटा ठाउँबाट... पुरा पढ्नुहोस
जनपत्रकार सङ्गठन म्याग्दीको नयाँ कार्यसमिति
- 3 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
म्याग्दी, ८ कात्तिक। जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम भेलाले बादल शाहीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सङ्गठनको नयाँ कार्यसमितिकोे उपाध्यक्षमा मनिसा परियार, सचिवमा मिलन बोहोरा, सह-सचिवमा बिशाल परियार, कोषाध्यक्षमा अनिता रहेका छन् । संगठनको सदस्यहरूमा दलप्रसाद तिलिजा, सुमन थापा, बिक्रम बोहरा, मिडियाना बिश्वकर्मा, सपना मगर, कृष्णराज... पुरा पढ्नुहोस
पूर्णगाउँको धानखेतको फाँट (फोटो कथा)
- 3 बर्ष, 8 महिना अगाडि
- ८ कार्तिक २०७८, सोमबार
बेनी, ८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको धानखेतको फाँट । खेतमा धान पाकेपछि किसानहरु घरमा भित्र्याउने चटारोमा जुटेका छन् । यहाँ धान खेत प्रमुख खाद्यबालीको रुपमा गरिँदै आइएको छ । सिचाइको लागी पानीको अभाव नभएकाले यहाँको धानखेती राम्रो हुने गरेको छ । यो बर्ष दशैँ लगत्तै धान काटेका किसानहरुले... पुरा पढ्नुहोस
म्याग्दीको ३४ वडामा एमालेको वडा कमिटी गठन
- 3 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७८, आईतवार
म्याग्दी, ७ कात्तिक । एमाले म्याग्दीले ३४ वडामा एमालेले नेतृत्व चयन गरेको छ। नेकपा एमाले जिल्ला कमिटीले कात्तिक ६, ७ र ८ गते गरी जिल्लाका सबै वडामा वडाकमिटी गठनलाई तिव्रता दिएको छ । जिल्लाको बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मंगला र मालिकाको सबै वडामा कमिटी गठन सम्पन्न गरेको छ । बेनी... पुरा पढ्नुहोस
म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छनः मोनाका अध्यक्ष छन्त्याल (भिडियो सहित)
- 3 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७८, आईतवार
म्याग्दी ७ कात्तिक । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा मोनाका अभियान अघि बढ्ने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो । https://www.youtube.com/watch?v=pCtxAZIWdL4&t=339s प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण... पुरा पढ्नुहोस
माओवादी केन्द्रले वडा र पालिका सम्मेलन गर्ने
- 3 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७८, आईतवार
म्याग्दी, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ। जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै... पुरा पढ्नुहोस
कौसीमै सुन्तला लटरम्म ! ( फोटो कथा)
- 3 बर्ष, 8 महिना अगाडि
- ७ कार्तिक २०७८, आईतवार
बेनी, ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको भवनको कौसीमा खेती गरिएको सुन्तलाका बोटमा फलेको लटरम्म सुन्तला । पछिल्लो समय काैसीमा तरकारी संगै फलफुलको समेत खेती गर्ने प्रचलन बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस