म्याग्दी समाचार
गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी ३० पुस । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी,... पुरा पढ्नुहोस
बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा फर्किए
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी, ३० पुस । बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र... पुरा पढ्नुहोस
शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि ज्ञानोदय मावि १० दिनका लागि बन्द
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी ३० पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रवार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको कोरोना परिक्षण गरिएको थियो । उक्त परिक्षणमा थप एक... पुरा पढ्नुहोस
गाउँका पुराना घर ( तस्बीर)
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७८, शुक्रबार
बेनी, ३० पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा ढुंगाले छाएर बनाएका परम्परागत घरहरु । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस
कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीमा सुबेदी चयन
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले पाँचौं साधारण सभा तथा तेस्रो अधिबेशनबाट अध्यक्षमा तुलसीनाथ सुबेदी सर्बसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । बिहिबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा दामोदर शर्मा,सचिब राजु प्रसाद सुवेदी, कोषाध्यक्ष देबीप्रसाद शर्मा,सहसचिब ईन्द्र प्रसाद सुवेदी रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा प्रकाश सापकोटा, रमेश... पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीको बैठक सम्पन्न
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्य समिति म्याग्दीको बैठक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहिबार नेकपा एमाले पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न बैठकले ६ जना भुपू हरुलाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरको छ । मनोनित हुनेहरुमा धु्रव जिसी,... पुरा पढ्नुहोस
सार्वजनिक सेवा लिन म्याग्दीमा खोप कार्ड अनिवार्य
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७८, बिहीबार
म्याग्दी, २९ पुस । म्याग्दीमा सार्वजनिक सेवा लिनका लागि खोप कार्ड अनिवार्य गरिने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको निर्णय अनुसार जिल्लामा कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि उक्त प्रावधान लागु गर्न लागिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । आगामी माघ ७ देखि लागु हुने गरी सार्वजनिक... पुरा पढ्नुहोस
म्याग्दीको मङ्गला गाउँपालिकामा अस्पताल निर्माण गरिँदै
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । मङ्गला गाउँपालिका–५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो । मङ्गला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव... पुरा पढ्नुहोस
ताकमकोतबाट प्याराग्लाइडिङको सफल उडान
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७८, बिहीबार
म्याग्दी २९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित धार्मिक पर्यटकीय स्थल ताकमकोतबाट साहसिक मानिने प्याराग्लाइडिङको परिक्षण सफल भएको छ । भ्रमणको क्रममा आएका अष्ट्रियाका एक नागरिकले विहिवार ताकमकोत परिसरबाट प्याराग्लाइडिङको उडान गर्नुभएको थियो । [caption id="attachment_57153" align="alignnone" width="2048"] ताकमको आकासमा देखिएको प्याराग्लाइडिङको दृष्य । तस्वीर : कृष्णराज पौडेल[/caption] समुन्द्री सतहदेखि... पुरा पढ्नुहोस
धवलागिरीका गर्भवति र सुत्केरीलाई घ्यू र अण्डा
- wp_days_ago_v3(); ?>
- २८ पुष २०७८, बुधबार
म्याग्दी, २८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले गर्भवति, सुत्केरी र दुई बर्ष सम्मका बच्चालाई पौष्टिक आहरा उपहार दिन थालेको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रम मार्फत पालिका भित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरिक्षण, बच्चाको तौल बृद्धी अनुगमन गर्ने र सुरक्षित प्रसुति हुनेलाई घ्यु, अण्डा लगायतका पौष्टिक आहरा उपहार... पुरा पढ्नुहोस