म्याग्दी समाचार

असिनाले बाली नष्ट गरेपछि कृषक चिन्तित

म्याग्दी २७ पुस । असिनाले हिउँदेबाली नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । बेनी नगरपालिका–३ मरेक, मुसुङ, छेपारे, डोले, बालम, मङ्गला गाउँपालिका–३, भाँक्रेपानी र ४ धापुङमा सोमबार साँझ असिना परेको थियो । वर्षात्सहितको बेमौसमी असिनाले हिउँदेबाली र सुन्तला फलफूल खेतीमा क्षति गरेको मरेकका कृषक इन्द्रबहादुर थापाले बताउनुभयो । हिउँदे आलु,... पुरा पढ्नुहोस

कलिलै उमेरमा अभिभावक गुमाएकी एलिजाको कारुणीक कथा (भिडियो )

म्याग्दी २६ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान दोसल्लेकी ८ बर्षिया एजिना पुनका बुबा कृष्ण पुनको गएको पुस १९ गते बेनी नगरपालिका–७,मंगलाघाटमा निर्माणधिन घरबाट खसेर मृत्यु भयो । https://www.youtube.com/watch?v=GDadCLARh2s&t=26s   घरको तेस्रो तलाबाट खसेर गम्भीर घाईते भएका पुनको बेनी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषित गरे।बुबाको दाहसंस्कारमा पुगेकी बालिकालाई आफन्त र... पुरा पढ्नुहोस

नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

म्याग्दी, २६ पुस । नेपाल बैंक बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी अस्पतालबाट नेपाल बैंकमा कार्यरत ५ जना कर्मचारीको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएको रिपोटमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । कार्यरत कर्मचारीमा... पुरा पढ्नुहोस

घरायसी काम गर्दै ज्येष्ठ नागरिक (तस्बिर)

बेनी, २६ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनामा घरायसी काम गर्दै गर्नुभएकी ज्येष्ठ नागरिक । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

दुर्गम बस्तीका कथा :‘लघुजलविद्युत बगाउँदा गाउँ अन्धकार,पहिरोले उठीबासको त्रास’ (तस्वीर र भिडियाे)

कमल खत्री बेनी, २६ पुस । धवलागिरि गाउँपालिका–२ लुलाङ । भौगोलिक रुपमा विकट । विकासका हिसाबले पिछडिएको छ भने प्राकृतिक प्रकोपले स्थानीयबासीलाइ आक्रान्त पारेको छ । सडकको सहज पहुँच पुग्न नसकेको यस वडाको लमसुङ र खोरियामा पहिरोको जोखिम बढेको छ । गाउँ नै पहिरोको जोखिममा छ भने गत भदौ २०... पुरा पढ्नुहोस

सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५५ लाख बढी मृत्यु दाबी रकम भुक्तानी

बेनी, २५ पुष । सिटिजस लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा रु. ५५ लाख भन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ । पुष ८ गतेदेखि आइतबारसम्म तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाले जनाएको छ । सवारी दुर्घटनामा परेर ज्यान गुमाएका... पुरा पढ्नुहोस

केसीको नेतृत्वमा एमाले म्याग्दीको सर्वसम्मत कार्यसमिती चयन

म्याग्दी २५ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा सम्पन्न नवौँ अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । आईतबार सम्पन्न अधिवेशनबाट जिसस प्रमुख समेत रहनुभएका केसीको नेतृत्वमा सर्वसम्मत ९० सदस्यीय कार्यसमिति चयन भएको छ । केसी साविक एमाले म्याग्दीको उपाध्यक्ष र... पुरा पढ्नुहोस

एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी सर्वसम्मत

म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत हुनुभएको छ । बेनीमा जारी नवौँ जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । जिसस सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध हुनुभएको हो । अधिवेशनको... पुरा पढ्नुहोस

एमाले जिल्लाअधिवेशनःउम्मेदवारी दर्ता सुरु

म्याग्दी २५ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीको नवौं जिल्ला अधिवेशनको नयाँ नेतृत्व चयन गर्नका लागि आजदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । अहिले सम्म धवलागिरि गाउँपालिका, मंगला र अन्नपूर्ण तथा मजदुरतर्फ उम्मेदवारी दर्ता सुरु भएको एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले जनाएको छ । अहिले तीनवटा पालिका... पुरा पढ्नुहोस

मुस्ताङको कोरला नाकाबाट चीनमा डलर तस्करी

म्याग्दी २५ पुस । मुस्ताङको कोरला नाका हुँदै नेपालबाट चीनमा संगठित ढंगले अमेरिकी डलर तस्करी हुँदै आएको खुलेको छ । पोखरामा पक्राउ परेका एक युवकमाथि अनुसन्धान हुँदा नेपालबाट ठूलो मात्रामा चीनतर्फ डलर तस्करी भइरहेको पत्ता लागेको हो । गत ११ मंसिरमा प्रहरीले पोखराबाट मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाँउपालिका– १ स्थायी घर भएका... पुरा पढ्नुहोस