मुलुक

प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा खत्री

  बेनी, १६ कात्तिक । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य... पुरा पढ्नुहोस

गलेश्वर- भगवती सडकका ठेकेदारलाई कारबाहिको माग

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले-भगवती सडक कालोपत्रे योजनामा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न नगरेको र थप भएको समयसिमा सकिन लाग्दा समेत कार्यक्षेत्रमा निर्माण कम्पनी परिचालन नभएपछि स्थानीयबासीले चौतर्फि विरोध जनाएका छन् ।... पुरा पढ्नुहोस

ढल्यो एमालेको अर्काे सरकार , बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाण्डौ ११ कात्तिक । नेकपा एमालेको अर्को प्रदेश सरकार पनि ढलेको छ । अल्पमतमा परेकी एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि बागमती प्रदेशमा एकिकृत समाजवादीको नेतृत्वमा सरकार गठन भएको हो । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३... पुरा पढ्नुहोस

मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । प्रदेशसभामा सम्बोधन गर्दै उनले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा रहेर पनि रचनात्मक... पुरा पढ्नुहोस

अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटियो

म्याग्दी ९ कात्तिक । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको यात्रा अवधि छोटिएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङबाट दोभान–छोटेपा हुँदै हुमखोला जोड्ने सडक निर्माण भएपछि तीन दिनको यात्रा अवधि छोटिएको हो । नारच्याङको अन्नपूर्ण युवा क्लबका अध्यक्ष श्याम पुर्जाले चार दिनको यात्रा अब दुई... पुरा पढ्नुहोस

एमालेको पालिका अधिवेशनः म्याग्दीका पाँच पालिकामा नेतृत्व चुनिदै

म्याग्दी ९ कात्तिक । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । ६ स्थानीय तह रहेको म्याग्दीमा आज पाँच पालिकामा एमालेको पालिका स्तरीय अधिवेशन हुने भएको छ । बेनी नगरपालिका सहित चार... पुरा पढ्नुहोस

मुस्ताङमा कबड्डी फोरको छायांकन सुरू

  सुन्दरकुमार थकाली मुस्ताङ, ८ कार्तिक । कोरोना महामारीले ठप्प हिमाली जिल्ला मुस्ताङको पर्यटन विस्तारै गति लिन थालेको छ। मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन बढ्न थालेको छ। अनुकुल मौसम र निषेधाज्ञा खुकुलो भएसँगै पहिलो पटक नेपाली कथानक चलचित्र कबड्डी फोरको टोली हिमाली जिल्ला मुस्ताङ आईपुगेको... पुरा पढ्नुहोस

माओवादी केन्द्रले वडा र पालिका सम्मेलन गर्ने

म्याग्दी, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ। जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै... पुरा पढ्नुहोस

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले सरकार ढल्ने पक्का

काठमाण्डाै ७ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार ९आज० मतदान हुने लागेको हो । उनले आइतबार दिउँसो १ २ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु... पुरा पढ्नुहोस

गीतले सम्झाइदिएको मरौटी

रामबहादुर थापा बागलुङ ६ कात्तिक ।  ‘रमरम मरौटी तिम्रो रुपै करौँती‘’ युट्युब, टिकटकजस्ता डिजिटल माध्यममा छाइरहेको यो गीतले औषधीय गुण भएको वनस्पति मरौटीलाई पुनः एकपटक जनजीब्रोमा स्थापित गरिदिएको छ । भिडियो बनाएर टिकटकमा ‘शेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ । हामीमध्ये पनि कतिपयलाई मरौटी के... पुरा पढ्नुहोस