मुलुक

काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनको उद्घाट्न यस्तो देखियो (तस्विरमा)

।म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । नेपाली कांग्रेसको सभापतिमा खमबहादुर गर्वुजा निर्विरोध चयन भएका छन् । सभापतिमा सर्वसम्मत भएपनि उपसभापति, सचिव र सहसचिव र महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत हुन सकेको छैन् । जिल्ला समन्वय समितिको... पुरा पढ्नुहोस

ताराखोलामा परम्परागत हरिबोधनी एकादशी मेला

थम्मन थापा बागलुङ ३० कात्तिक । गण्डकी प्रदेश सरकारका भुमी व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा सागरले जनप्रतीनिधी जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । ताराखोला गाउँपालिका वडा नं ३ हिल घुस्मेलीमा त्रिशुली युवा क्लवले आयोजना गरेको परम्परगत एवं ऐतिहाँसिक हरिबोधनी एकादशी मेलालाई सम्वोधन गर्दै मन्त्री बुढाले यस्तो... पुरा पढ्नुहोस

कोरोनालाई देखायर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैनः अर्थ मन्त्री बराल

  म्याग्दी, ३० कार्तिक । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न... पुरा पढ्नुहोस

गमगढी बजारमा आगलागी, १७ घर र ३ घुम्ती पसल जले

मुगु ३० कात्तिक । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ । गएराति साढे १२ बजेतिरबाट खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी सुरु भएको थियो ।... पुरा पढ्नुहोस

गण्डकीमा अखिलको स्वयमसेवी अभियान ‘म अनेरास्ववियु’ सुरु

म्याग्दी २९ कात्तिक । गण्डकीमा अखिलको स्वयमसेवी अभियान ‘म अनेरास्ववियु’ घोषणा गरिएको छ । सोमबार पोखरामा सम्पन्न बृहत विद्यार्थी भेलाबाट अखिलले उक्त अभियानको घोषणा गरेको हो । प्रदेशभित्रका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा विपत्तिमा साहारा र बिभेदमा बिद्रोहको नारा सहित म अनेरास्ववियुको अभियान प्रारम्भ भएको अनेरास्ववियु गण्डकी प्रदेश कमिटीका संयोजक... पुरा पढ्नुहोस

विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीय हर्षित

थम्मन थापा कात्तिक २८ बागलुङ । हिमाल पारीको जिल्ला मुस्ताङ पर्यटकीय र धार्मिक महत्व बोकेको जिल्लाको रुपमा चिरपरिचित छ । त्यहाँ पुग्ने जो कोहिलाई स्वर्गको अनुभुति हुन्छ र प्रकृतिको मनोरम दृश्य सँगै हिमालय श्रृङखलाले मनै लोभ्याउने गर्दछ । गुफा, धार्मिक स्थल, पर्यटकीय गन्तव्यहरुमा आनन्द लिन त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक... पुरा पढ्नुहोस

कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा टंकप्रसाद पुन

म्याग्दी, २७ कात्तिक । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत चयन हुनुभएको छ । शनिबार जिल्लाको मालिका गाउँपालिका-६ दरबाङ स्थित छ्यारछ्यारेमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष समेत रहनुभएका पुनको ेनेतृत्वमा सम्वसम्र्मत नयाँ कार्यसमिति चयन भएको हो । मतदान... पुरा पढ्नुहोस

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले सर्वसम्मत

  म्याग्दी,२७ कात्तिक ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आज सम्पन्न प्रदेशको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रको झिँ र पाखापानीमा वडा कमिटी र वाईसिएल गठन

म्याग्दी, २७ कात्तिक। नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले झिँ र पाखापानीमा पाटी र वाइसिएलको वडा कमिटि गठन गरेको छ । रघुगंगा गाउँपालिका- ५ झिँ र ६ पाखापानीमा शनिबार गरिएको वडा भेलाबाट पाटी र वाईसिएल कमिटी गठन गरिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य विनोद केसी, जिल्ला संयोजक... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या ६४ हजार दुई सय

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सदस्य संख्या ६४ हजार दुई सय पुगेको छ । प्रदेश कमिटी अध्यक्ष हरिराज अधिकारीका अनुसार शुक्रबार दिउँसोसम्म सदस्यता लिनेको संख्या ६४ हजार दुई सय पुगेको हो । माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा... पुरा पढ्नुहोस