मुलुक
अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार
- 3 बर्ष, 2 महिना अगाडि
- २ आश्विन २०७८, शनिबार
म्याग्दी, २ असोज । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जलजला गाउँपालिका- ७ धाइरिङ... पुरा पढ्नुहोस
एमसीसी फिर्ता गर्नुपर्छ : नेता टेकबहादुर विक
- 3 बर्ष, 2 महिना अगाडि
- २ आश्विन २०७८, शनिबार
म्याग्दी, २ असोज । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले नेपालीको राष्ट्र र राष्ट्रियता बचाउनका लागि एमसीसी पास रोक्नुपर्ने बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )को बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनमा बोल्दै युवा नेता विकले गठनबन्धन सरकारले यही अवस्थामा जस्ताको जस्तै... पुरा पढ्नुहोस
बर्दियामा बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु
- 3 बर्ष, 2 महिना अगाडि
- २ आश्विन २०७८, शनिबार
बर्दिया २ असोज । बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिमेकीले बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस
बागलुङमा अाएर सुरेन्द्र पाण्डेले भने : माधव नेपाल एमालेमै ओत लाग्न आउनेछन्
- 3 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७८, बिहीबार
बागलुङ ३१ भदाै । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी एकतालाई जोगाई राखेमा माधवकुमार नेपाल पुनः एमालेमै ओत लाग्न आउने बताएका छन् । बिहीबार बाग्लुङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पाण्डेले पार्टीलाई एउटै ढिक्कामा राख्न सकेमा नेपाल एमालेमै फर्किने दाबी गरेका हुन् । ‘पार्टीभित्र बहस र विवाद... पुरा पढ्नुहोस
तीन दिनकाे माैसम पूर्वानुमानः भारी वर्षाको सम्भावना
- 3 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७८, बिहीबार
म्याग्दी ३१ भदाै । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिण तर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदलीसहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा... पुरा पढ्नुहोस
टेलिकमको सेवा कसरी प्रवाह भईरहेको छ हिमाली जिल्ला मुस्ताङमा ?
- 3 बर्ष, 2 महिना अगाडि
- ३१ भाद्र २०७८, बिहीबार
थमन थापा भदौ ३१ बागलुङ । गण्डकी प्रदेशको मुस्ताङ जिल्ला पर्यटकीय तथा धार्मिक महत्वको पहिचान बोकेको ठाउँ हो । त्यहाँ अनगिन्ती पर्यटकीय तथा धार्मिक गन्तव्यहरु छन । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण मुस्ताङ त्यहाँ पुग्दा जो कसैलाई स्वर्गको टुक्रा जस्तै अनुभुति हुने गर्दछ । समुन्द्री सतह देखि २८०० मिटर उचाई देखि ४६००... पुरा पढ्नुहोस
एक हप्तामा खुल्यो अबरुद्ध रहेको बेनी – पोखरा सडक
- 3 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
म्याग्दी, २४ भदाै। गत भदौ १७ गते राती भएको अविरल वर्षाका कारण ठाउँ-ठाउँमा झरेका पहिरोका कारण एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा-बेनी सडक सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका-८ चुवादेखि मोदी गाउँपालिका-५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि... पुरा पढ्नुहोस
मुस्ताङमा निषेधाज्ञा हट्यो, पर्यटकलाई कडाइ
- 3 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । [caption id="attachment_48139" align="alignnone" width="1024"] ????????????????????????????????????[/caption] अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।... पुरा पढ्नुहोस
तीजको ब्रत अघि यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ
- 3 बर्ष, 2 महिना अगाडि
- २४ भाद्र २०७८, बिहीबार
हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ । दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ... पुरा पढ्नुहोस
कात्तिक २५ देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना, नयाँ कार्यतालिका सार्वजनिक
- 3 बर्ष, 2 महिना अगाडि
- २३ भाद्र २०७८, बुधबार
सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको... पुरा पढ्नुहोस