मुलुक

रघुगंगा नदीको बाढीले स्काभेटर बगायो

म्याग्दी, ११ असार । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहको अनुमानित बजेट ३ अर्ब ८४ लाख

  म्याग्दी, ११ असार । म्याग्दीका स्थानीय तहले आर्थिक बर्ष २०७९/०८० का लागि ३ अरर्ब ८४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाले शुक्रबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् । बेनी नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँ बराबरको अनुमानित... पुरा पढ्नुहोस

पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घट्यो

काठमाडौँ, ११ असार : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटाएको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलमा रु २० र डिजेलमा रु २९ मूल्य घटेको छ... पुरा पढ्नुहोस

बागलुङका सबै पालिकाले ल्याए बजेट

बागलुङ ११ असार । यहाँका दसवटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् ।स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट... पुरा पढ्नुहोस

जनताको समस्या समाधानतर्फ कांग्रेस लाग्नुपर्छ : आर्जु राणा

  म्याग्दी, ८ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आर्जु राणा देउवाले कांग्रेसले तीन तहमा जनताको गुनासो सुन्ने र समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको उल्लेख गर्दै पार्टीको आन्तरिक समस्या समाधान र जनताको समस्यो समाधानका लागि विभाग... पुरा पढ्नुहोस

निवर्तमान जिसस प्रमुख केसीद्वारा पाचँबर्षे उपलब्धी सार्वजनिक

म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्रबहादुर केसीले पाचँबर्षको कार्यकालमा गरेका मुख्य उपलब्धीहरुलाई सार्वजनिक गर्नुभएको छ। जिल्ला समन्वय समितिको कार्यालयमा सोमबार पत्रकार सम्मलेन गर्दै निर्वतमान प्रमुख केसीले पाचँ बर्षको कार्यकालमा म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत, अलपत्र जिसस सभाहल भवनलाई प्रदेश सरकारबाट बजेट ब्यवस्थापन गरेर पुर्णता र दुखुखोलाको... पुरा पढ्नुहोस

प्रभु बैंक लिमिटेड र दि क्लिफबिच आकर्षक छुट गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिका बिच दि क्लिफ प्रा.लिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफ प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।... पुरा पढ्नुहोस

गण्डकीमा जिसस गठनमा एमालेको वर्चश्व

गण्डकी प्रदेशका ११ मध्ये ९ जिल्लामा जिसस गठन भएको छ । जसमा एमालेले ६ प्रमुख र ५ उपप्रमुख जितेको छ । यस्तै काँग्रेसले १ प्रमुख र १ उपप्रमुख जितेको छ । माओवादीले १ प्रमुख र २ उपप्रमुख जित्दा राष्ट्रिय जनमोर्चाले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख एक जितेको छ । कास्कीमा... पुरा पढ्नुहोस

कृषिमा व्यावहारिक सुधार पनि आवश्यक

विकास घिमिरे/ रूस र युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रसमेत समस्याग्रस्त रहिरहेको र बढ्दो महँगीका कारण अर्थतन्त्र अस्तव्यत बन्दै गएको सन्दर्भमा अर्थमन्त्री जनार्दन शर्माले समयमै संसदमा बजेट प्रस्तुत गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्ने बताएको छ... पुरा पढ्नुहोस

बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल सर्वसम्मत

बागलुङ, ४ असार । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ । संघको १८ औँ अधिवेशनबाट निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । अरु पदमा यस... पुरा पढ्नुहोस