मुलुक

स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ जना घाइते

स्याङ्जा, ४ वैशाख । स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । डाँडाखर्क गाउँबाट वालिङ तर्फ आँउदै गरेको ग १ ज ७३९९ नम्बरको जीप आइतबार विहान १० बजे वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।... पुरा पढ्नुहोस

घोडेपानी–प्यारीबाराही ताल जोड्ने साइकलमार्ग सञ्चालन

म्याग्दी ३ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीदेखि वडा नं ७ स्थित प्यारीबाराही ताल जोड्ने साइकल मार्ग सञ्चालनमा आएको छ । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीबाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटक र पाहुनाको बसाइ लम्बाउन... पुरा पढ्नुहोस

दुर्गम बस्ती मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयमा परिक्षा अनुगमन (तस्वीर)

बेनी, ३० चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा अवस्थित दुर्गम बस्ती मलम्पारमा रहेको महेन्द्र आधारभुत विद्यालयको बार्षिक परिक्षाको अनुगमन गर्दै गाउँपालिकाका शिक्षा शाखा प्रमुख गिरीप्रसाद छन्त्याल लगायत । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

धौलागिरि आरोहणपछि फिर्ता हुँदा ग्रिक आरोहीको मृत्यु

म्याग्दी, २९, चैत । धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको मङ्गलबार बिहान मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका प्रमुख मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँ... पुरा पढ्नुहोस

एमालेबाट अन्नपूर्णमा अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवार छनौट

म्याग्दी, २८ चैत । नेकपा एमाले म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्वार छनोट गरेको छ । पोखरेबगरमा सोमबार बसेको गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको हो । एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीको उपस्थितमा बसेको बैठकलले सर्वसम्मत रुपमा उम्मेदवार चयन... पुरा पढ्नुहोस

रघुगंगामा स्वतन्त्र उम्मेदवार ! मुलधारको राजनीतिको वितिष्णाले जन्माएको बिद्रोह

म्याग्दी २७ चैत । समाजको परिवर्तन, विकास र नागरिकलाई राज्यको अनुभूति दिलाउने काम सरकारको हो । तर देशका मूलधारका राजनीतिले आम रुपमा नागरिकलाई त्यो अनुभूति दिलाउन सकेका छैनन् । मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए, राजा गएर जनताले नै शासन सत्ता सञ्चालन गर्ने ठाउँमा पुगे । नयाँ संविधान निर्माण हुँदै एकात्मक... पुरा पढ्नुहोस

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपाल म्याग्दी आउने

बेनी, २७ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल म्याग्दी आउने हुनुभएको छ। यही चैत २९ गते मंगलबार एकीकृत समाजवादी म्याग्दीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहको चुनाव लक्षित प्रशिक्षण दिन नेता नेपाल बेनी आउने  कार्यक्रम तय भएको पार्टीका जिल्ला  अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो ।  सदरमुकाम बेनीस्थित... पुरा पढ्नुहोस

एकीकृत समाजवादीको जलजलाको अध्यक्षमा पुन

  बेनी, २६ चैत । पर्वत जलजला गाउँपालिकाको एकीकृत समाजवादीको अध्यक्षमा लालविर पुन चयन भएका छन् । पार्टीको पालिका स्तरीय आयोजित भेलाले पुनको अध्यक्षमा २५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा टीकानाथ सुवेदी, सचिवमा तुलबहादुर पुन, उपसचिवमा सुनिता विश्वकर्मा र सदस्यहरुमा क्रमशः मनबहादुर पुन, मोतिप्रसाद पुनमगर, भद्रबहादुर... पुरा पढ्नुहोस

संघिय चुनाव नहुदाँसम्म गठबन्धन निरन्तर रहन्छः गृहमन्त्री खाँड

म्याग्दी, २५ चैत । गृहमन्त्री बालकृष्ण खाँडले संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन निरन्तर रहने बताउनुभयो । नेपाली कांग्रेसले बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा खाँडले तीन तहको निर्वाचनसम्म सत्ता गठबन्धन हुन जरुरी रहेको बताउनुभएको थियो । ‘स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’,... पुरा पढ्नुहोस

स्थानीय तह निर्वाचन : म्याग्दीमा उम्मेदवार बन्न जनप्रतिनिधिकै होडबाजी

बेनी, २५ चैत । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीका राजनीतिक दलहरु उम्मेदवार टुंगो लगाउन व्यस्त छन् । ६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा स्थानीय तह निर्वाचनमा भाग लिन राष्ट्रिय मान्यता प्राप्त ६ वटा र मान्यता प्राप्त नभएका १४ वटा गरी २० राजनीतिक दल दर्ता... पुरा पढ्नुहोस