मुलुक

दरवाङमा माओवादी केन्द्रको चुनावी सभा : उर्लियो जनसागर

  दरवाङ, २५ बैशाख । नेकपा माओवादी केन्द्रले मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारमा बृहत चुवानी सभा गरेको छ । बैशाख ३० गते हुने निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष लगायत उम्मेद्वारलाई जिताउने अभियानमा आईतबार दरवाङ बजारमा चुनावी सभा गरिएको हो ।नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको... पुरा पढ्नुहोस

हारबाट विचलित नभएकी ज्योति

म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन् । झन बढ्यो । जनप्रतिनिधी नभएपनि उहाँले राजनीतिकसँगै बेनीका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आवद्ध भएर योगदान गर्नुभयो । गत स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको उपप्रमुखमा उमेद्वार... पुरा पढ्नुहोस

मतदान अधिकृतलाई तालिम

  म्याग्दी, २४ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने म्याग्दीका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ वटा मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार देखि बेनीमा तालिम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन... पुरा पढ्नुहोस

बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा

  म्याग्दी, २४ बैशाख । म्याग्दीको मंगला गाउँपालिकाको वडानम्वर ३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा भएको छ। शनिबार बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गोविन्द्र पौडेल र संविधान सभा सदस्य एवम् पुर्व सांसद गमबहादुर श्रीषले जनयुद्धको उपलब्धीलाई... पुरा पढ्नुहोस

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

  म्याग्दी, १८ बैशाख । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको बेनी नगरपालिका, रघुगंगा गाउँपालिका, अन्नपूर्ण गाउँपािलका,... पुरा पढ्नुहोस

म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए : ७१८ जना उम्मेदवार कायम

म्याग्दी, १७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको... पुरा पढ्नुहोस

कागबेनी मोडमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १२ जना गम्भिर घाईते

सुन्दरकुमार थकाली । जोमसोम, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र  ४ कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना यात्रु गम्भिर घाईते भएका छन् । बस बिहिबार दिउँसो ४ बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ मन्दिर दर्शन... पुरा पढ्नुहोस

बेनीमा बृहत मुटुरोग शिविर हुने,

म्याग्दी, १३ वैशाख । आगामी शुक्रबार र शनिबार म्याग्दीको सदरमुकाम बेनीमादुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरको तयारी तिब्र पारिएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको... पुरा पढ्नुहोस

रघुगंगामा माओवादीको उम्मेदवारी दर्ता, अध्यक्षमा विक र उपाध्यक्षमा कटुवाल (तस्वीर सहित)

https://www.youtube.com/watch?v=Y_sVwkfE96I     म्याग्दी १२ वैशाख ।  म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि माओवादीबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरिएको हो । माओवादीबाट रघुगंगा गाउँपालिका अध्यक्ष पदमा मिना विक र उपाध्यक्षमा... पुरा पढ्नुहोस

जोमसोम अस्पतालकी अध्यक्ष लालचन सहित एक दर्जन कार्यकर्ता राप्रपामा प्रवेश

  म्याग्दी—११ बैशाख । जोमसोम अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष एवं नेपाली कांग्रेस पालिका कमिटी कोषाध्यक्ष कमला लालचन आईबार कांग्रेस त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रबेश गरेकी छिन् ।उनलाई राप्रपा मुस्ताङका जिल्ला अध्यक्ष गुञ्ज हिराचनले खाँदा लगायर पार्टी प्रवेश गराएको राप्रपा गण्डकी प्रदेश कमिटी सदस्य अजित थकालीले जानकारी दिए । कांग्रेस त्यागेर... पुरा पढ्नुहोस